INSEC Online
📅 २०८३ जेष्ठ २१
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ चैत्र १७
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार
बिष्णुपुर गाउँपालिका–६ रञ्जितपुरकी ६० वर्षीया चनियादेवी राउतलाई कथित बोक्सीको आरोपमा अश्लिल गालीगलौज गरी कुटपिट गरेको भन्दै प्रहरीले राजगढ गाउँपालिका–३ का…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ फाल्गुन १४
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध उजूरी दर्ता
डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलकी ५० वर्षीया देबीसरा जैसीलाई सोही ठाउँका ३६ वर्षीय नरबहादुर शाही र उनकी ३४ वर्षीया पत्नी सर्जन शाहीले…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ फाल्गुन ६
कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित धामी गिरफ्तार
नरहा गाउँपालिका–३ की ५० वर्षीया वौवावती महतोलाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय धामी सुकन…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ फाल्गुन २
कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा उजुरी
नरहा गाउँपालिका–३ की ५० वर्षीया बौवावती महतोलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा पीडित परिवारले सोही ठाउँका ६० वर्षीया…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ माघ १३
कथित बोक्सी भन्दै कुटपिट गरी गर्भपतन गराएको कसुरमा आरोपितहरूलाई तीन/तीन महिना कैद
शम्भुनाथ नपा–२ खोक्सर प्रवाहा कनकपट्टीकी २८ वर्षीया पुनमदेवी साहलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले सोही ठाउँकी ४८ वर्षीया…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ माघ ८
कथित बोक्सीको आरोपमा कुटपिट गर्ने छोरा गिरफ्तार
७४ वर्षीया आफ्नै आमालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–६ पिपलडाँडाँका ४४ वर्षीय केदारबाहादुर सापकोटालाई माघ ७…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ पुस १५
कथित बोक्सीको आरोपमा कुटपिट घटनामा संलग्न आरोपित गिरफ्तार
वीरेन्द्रनगर नपा–२ की १८ वर्षीया बालिका अमृता बुढालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै विरेन्द्रनगर नपा–७ का ३० वर्षीय कृष्णप्रसाद…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ पुस ४
कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनामा प्रहरीद्वारा मिलापत्र
इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाले कारवाहीका लागि पठाइएको कथित बोक्सी आरोपको घटना स्थानीयहरूको अनुरोधमा वडा प्रहरी कार्यालय चनद्रौटाले पुस ३…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ मंसिर १८
कथित बोक्सोको आरोपमा कुटपिट गरेको पीडित पक्षको आरोप
सोनमा गाउँपालिका-८ सिहासनीका ६५ वर्षीय जुगेश्वर ठाकुरलाई मङ्सिर १७ गते कथित बोक्सोको आरोपमा सोही ठाउँका २८ वर्षीय अञ्जनी ठाकुर र…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ मंसिर ११
कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाइ सामाजिक बहिष्कार गरेको आरोपमा जुगल गाउँपालिका-४ का ५० वर्षीय सुब्बा तामाङ र सोही…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ मंसिर ४
कथित बोक्सीको आरोप लगाइ दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-१ का ६५ वर्षीय खेतु मल्लाह र सोही…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ मंसिर २
कथित बोक्सी आरोपमा बृद्धमाथि कुटपिट, घटनाका आरोपित गिरफ्तार
सिद्धलेक गाउँपालिका–४ गौथलेमा सेनाका जवान र गाउँका तीन जना झाँक्री मिलेर ६७ वर्षीया एकल बृद्धालाई कथित बोक्सी आरोपमा कुटपिट गर्दा…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ कार्तिक ३०
कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ६ महिना कैद
अन्नपुर्ण गाउँपालिका–१ की २० वर्षीया पुजा परियारलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा सोही ठाउँका २४ वर्षीय सन्तोष परियारलाई जिल्ला…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ कार्तिक २७
कथित बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा वडा सचिवसहित तीन जना गिरफ्तार
५२ वर्षीया दुई जना महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका-४ घरभई सोही नपा-५ वडा सचिव ५४…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ कार्तिक २५
कथित बोक्सीको आरोपमा कुटपिट घटनाको प्रहरीले उजुरी लिएन
कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षले पत्रकार सम्मेलनमार्फत कात्तिक २५ गते घटना सार्वजानिक…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ कार्तिक २३
कथित बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी
घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले स्थानीय २८ वर्षीय कालीचरण चौधरीले कात्तिक २१ गते…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ कार्तिक २०
कथित बोक्सीको आरोपमा धामीद्वारा डामिएकी महिलाको उपचार हुँदै
पिशाच लागेको उपचार गर्ने भन्दै कमलामाई नगरपालिका–१२ रानीचुरीकी ३७ वर्षीया पुर्णमाया गुर्मछान मगरलाई धामीले तातो पन्युले डामेर घाइते बनाएका छन्…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ कार्तिक १९
कथित बोक्सीको आरोपमा एक महिलामाथि ‘पञ्चायत’मै कुटपिट तथा नगद जरिवाना
महिला हिंसा अन्त्य गर्न विभिन्न खाले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको बेला कथित बोक्सीको आरोपमा धनुषामा एक महिलामाथि कुटपिट भएको छ…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ कार्तिक १७
कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाका आरोपित विरूद्ध उजुरी
सबैला नगरपालिका–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कात्तिक १३ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ४० वर्षीया खैतून खातुन, २५…
कथित बोक्सीको आरोप
INSECOnline
२०७५ कार्तिक १७
बोक्सी लागेको आरोपमा युवतीमाथि दुर्व्यवहार, आरोपित फरार
वालिङ नपा-१४ की २१ वर्षीया खगिसरा कुँवरलाई रोग निको पार्ने निहुँमा भिरकोट नपा-५ मा रहेको स्वरेक कालिका मन्दिरका धामी रामबहादुर…
1
...
6
7
8
9
10
...
12