INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी दर्ता नगरेको पीडितको आरोप

कमला नपा–७ हथमुण्डाका ७० वर्षीया देवकीदेवी सहनीलाई भदौ ३० गते दिउँसो सोही ठाउँका ४० वर्षीय विर्जु सहनी, ५५ वर्षीया मनटुटिया…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार, घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

नवराजपुर गाउँपालिका–५ की ४१ वर्षीया मुर्तिदेवी यादवलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरी अभक्ष कोच्याएको आरोपमा पीडित परिवारले सोही ठाउँका…

कथित बोक्सीको आरोपमा कुटपिट, पीडितको उपचार जारी

सम्सी गाँउपालिका–७ जावद टोलकी ४५ वर्षीया पवनदेवी यादवलाई भदौ ५ गते राति सोही ठाउँका दिनेश यादव, २५ वर्षीय कृष्ण यादव,…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

७० वर्षीया वृद्ध महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित लिसङ्खुपाखर गाउँपालिका–२ का २६ वर्षीया आशा लामालाई ०७७ साउन…

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

शारदा नगरपालिका– १३ स्यानीखालकी ५४ वर्षीया एकल महिला हिर्मी बुढाथोकीलाई कथित बोक्सीको आरोपमा कुटपिट गर्ने एक दम्पतीलाई प्रहरीले गिरफ्तार गरेको…

कथित बोक्सीको घटनाका आरेपितविरुद्ध उजुरी दर्ता नगरेको पीडितको आरोप

बोदे बर्साइन नगरपालिका–८ काचनकी ३५ वर्षीया प्रितीकुमारी साहलाई कथित बोक्सीको आरोप लगाई कुटपिट र अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका…

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

कैलारी गाउँपालिका — २ की ३७ वर्षीया भागरती चौधरीलाई कथित बोक्सी भएको आरोपमा फागुन २९ गते कुटपिट गरी घाइते बनाएको…

कथित बोक्सीको आरोप लगाउने विरुद्ध न्याय समितिमा उजुरी

बेसीशहर नपा—३ निवासी ३५ वर्षीया ख्यालमायाँ राना मगर विरुद्ध सोही ठाउँ निवासी ३२ वर्षीया निर्मला लामाले कथित बोक्सीको आरोप लगाएको…

अमानवीय व्यवहार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

२१ वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाई अमानवीय र अपमानजनक व्यवहार गरेको आरोप जिल्ला अदालतले कन्काई नगरपालिका–२ की ४० वर्षीया…

कथित बोक्सीको उजुरी दर्ता नगरेकोमा कारण देखाउ आदेश

कथित बोक्सीको आरोपमा अमानविय व्यवहार गरेको भन्दै राजविराज नपा–१४ पुरानो टोल परसाहीकी ४६ वर्षीया अमलाकुमारी रामले दिएको उजुरी दर्ता नगर्नाका…

परमादेश भएपनि उजुरी दर्ता नगरेको पीडितको गुनासो

उच्च अदालत जनकपुर, राजविराज इजलासले परमादेश जारी गरेपनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको हनुमाननगर कङ्कालिनी नपा–१४ रम्पुरा मल्हनियाकी ५१ वर्षीया…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

खाँडाचक्र नगरपालिका–५ का २२ वर्षीया गौरी महतारालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले ५५ वर्षीय छिमेकी सुर कार्कीविरूद्ध मङ्सिर…

कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट

पुर्चौडी नगरपालिका–९ तल्लादेही नाइनीकी–४० वर्षीया उत्तरा ढुङ्गाललाई कथित बोक्सीको आरोपमा मङ्सिर १४ गते बिहान १० बजेतिर देवर डम्मर ढुङ्गाल र…

कथित बोक्सीको आरोपमा दुर्व्यवहार, आरोपित गिरफ्तार

बिगु गाउँपालिका–५ की ५६ वर्षीया कृष्णमाया श्रेष्ठलाई मङ्सिर १ गते कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५…

कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप

राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई छिमेकी ५८ वर्षीय रामकुमार यादव, उनका छोराहरू २७ वर्षीय रमेशकुमार यादव,…

कथित बोक्सीको आरोपमा शिक्षिका माथि धारिलो हतियार प्रहार

कथित बोक्सीको आरोप लगाउँदै स्थानीयले धारिलो हतियार प्रहार गर्दा मालिका गाउँपालिका–२, बिलबाङ रुमकी ४१ वर्षीय इन्द्र पुन घाइते भएकी छन्…

कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपितलाई गिरफ्तार नगरेको पीडित पक्षको गुनासो

हुप्सेकोट गाउँपालिका–१ बस्ने ६७ वर्षीया मनकुमारी मल्ललाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कावासोती नपा–८ का ३४…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार, आरोपित गिरफ्तार

अग्नीसाईर कृष्णसरवण गाउँपालिका–८ की ३२ वर्षीया शकुन्तलीदेवी सरदारलाई कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको भन्दै सप्तरी प्रहरीले सोही ठाउँका ३६…

कथित बोक्सीको आरोपविरुद्धको मुद्दा मुल्तवीमा

रूपनी गाउँपालिका–२ की ४० वर्षीया विणादेवी साहलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय शिवकुमार मण्डल,…

कथित बोक्सी भन्दै अमानवीय व्यवहार, आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले बोदे बर्साईन नपा–६ का ६५ वर्षीय गोवर्धन यादबलाई असोज १…