INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

हरिनगर गाउँपालिका-४ की २२ वर्षीया बबिता मेहतालाई कथित बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । बोक्सीको आरोप लगाँउदै परिवारका सदस्यले…

कथित बोक्सी आरोपमा कुटपिट गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

घोडाघोडी नगरपालिका-५ देउकलियाकी २० वर्षिया राधा चौधरीलाई गत फागुन २४ गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा भोलेबाबा भनिने रामबहादुर…

कथित बोक्सीको आरोप लगाएको आरोपमा झाँक्रीविरूद्ध प्रहरीमा उजुरी

चम्पादेवी गाउँपालिका-१० रानीवनकी ४९ वर्षीया जानुकामाया कार्कीलाई कथित बोक्सीको आरोप लगाएको आरोपमा सोही ठाँउका ५७ वर्षीय झाँक्री लालबहादुर कार्कीविरूद्ध पीडित…

कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-१ का पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख…

कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बुद्धभूमि नपा-९ तीन घेरवाकी ४४ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर गाली गलौज गरेको भन्दै सोही ठाउँकी ४५ वर्षीया लोहरी…

कथित बोक्सीको आरोप लगाउने युवक गिरफ्तार

कथित बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुटेको आरोपमा एक जना गिरफ्तार भएका छन् । नारायण नगरपालिका-३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी…

बोक्सी बकाउने भन्दै बालिकामाथि कुटपिट

बोक्सी बकाउने भन्दै शहीद लखन गाउँपालिका-६ घैरुङस्थित बास्कोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई फागुन २३ गते कुटपिट भएको छ । हिमालय…

कथित बोक्सीको आरोपमा कुटपिट

घोडाघोडी नपा-५ देहुकुलीया की १८ वर्षीय राधा चौधरीलाई फागुन २४ गते सोही ठाँउका २५ वर्षीय गुरूवा रामबहादुर चौधरी र किसमती…

कथित बोक्सी भन्दै अभक्ष खुवाउने घटनाका आरोपित गिरफ्तार

सुनकोशी गाउँपालिका-१ स्थित ठोकर्पाकी ४६ वर्षीया गोमा ढुङ्गानालाई कथित बोक्सीको आरोपमा अभक्ष (मानव मलमूत्र) खुवाएको आरोपमा सोही ठाउँकी ४१ वर्षीया…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

४५ वर्षीया महिललाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा कात्तिक ८ गते तुम्बेवा गाउँपालिका-३ का २६ वर्षीया दिपा भन्ने…

कथित बोक्सीको आरोपमा बुहारीलाई कुटपिट

नौकुण्ड गाउँपालिका-५ खाल्चेतकी ३७ वर्षीया राधा घलान तामाङलाई कथित बोक्सीको आरोपमा ५२ वर्षीय जेठाजु सन्तबहादुर घलान तामाङ, उनका छोरा २०…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको घटनाप्रति महिला आयोगको ध्यानाकर्षण

बीरगञ्ज महानगरपालिका-८ पानीट्याङ्कीकी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई असोज ८ गते आफ्नै घरको कोठा भाडामा बस्ने सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारी…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गर्नेलाई कारबाहीको माग

महिला मानव अधिकार रक्षक तथा महिला हिंसा विरूद्धको अभियानकी अभियन्ता राजकुमारी उपाध्यायलाई कथित बोक्सीको आरोप लगाई कुटपिटका साथै दुर्व्यवहार गरेको…

कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

बीरगञ्ज महानगरपालिका-८ मा डेरा गरी बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साका संयोजक ५५ वर्षीया राजकुमारी उपाध्यायलाई कथित बोक्सी भन्दै…

कथित बोक्सी आरोपमा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी

कथित बोक्सीको आरोपमा अभद्र ब्यवहार गरेको भन्दै चौतारा साँगाचोकगढी नपा-१ स्थित स्याउलेकी ४२ वर्षीया रसमाया तामाङले सोही ठाउँका ४० वर्षीय…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

लमही नगरपालिका-४ की ३० वर्षीया विमला बिकलाई कथित बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले एकै घरका तीनजनालाई साउन…

कथित बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार

बागमती नगरपालिका-३ धरहराकी ३६ वर्षीया सुनिता मोक्तानलाई छिमेकी दुई जना महिलाले कथित बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको पीडित पक्षले आरोप…

कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा कल्याणपुर जब्दीका ५५ वर्षीय पवनकुमार यादवलाई जिल्ला अदालतले असार २७ गते पाँच वर्षकैद…

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

रुपनी गापा-२ की ४० वर्षीया विणादेवी साहलाई कथित बोक्सीको आरोप लगाई गालीगलौज र कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३७…

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

कथित बोक्सीको आरोप लगाई धनगढीमाई नपा-६ की ५५ वर्षीया कुश्मादेवी यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय शिवकुमार…