INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पले घर र पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली

बारकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर ०८० कात्तिक १७ गते मध्यरातमा १ सय १ जनाको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पले…

४३ घर विस्थापितः पीडित भन्छन् – सरकार र नेता गरिबको हुँदो रहेनछन् ! (फोटो फिचर)

गुल्मी जिल्लको मालिका गाउँपालिका–२, दर्लिङ्ग दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका नागरिकले अहिले पानी परे घर छोड्छन् । ०७२…

४२ वर्ष पुरानो जीर्ण भवनमा विद्यार्थीहरू बस्न बाध्य

जिल्लाको सदरमुकाम सिमकोटमा ४२ वर्ष पुरानो जीर्ण अवस्थामा रहेको महिला फिडर छात्रावासमा विद्यार्थीहरूले आवास लिन बाध्य भएका छन् । लामो…

भूकम्पले घर र पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली

रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका-११, फारुलागाँउमा ०८० कात्तिकमा गएको विनाशकारी भूकम्पले घरवार विहिन भएका नागरिकको पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली…

घरबारविहीन मजदुर छिमेकीका जग्गामा त्रिपालमुनि किरिया गर्दै

वीरेन्द्रनगर नपा–९ का ५२ वर्षीय चन्द्र कामीको परिवार विगतदेखि नै अर्काको जग्गामा ज्याला मजदुरी गरेर जीविका चलाउँथे । घर व्यवहार…

क्षतिपूर्ति माग गर्दै स्थानीयको विरोध

सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा निर्माणाधीन काबेली हाइड्रो कम्पनीसँग क्षतिपूर्ति माग गर्दै स्थानीयले विरोध जनाएका छन् । काबेली हाइड्रो कम्पनीले अत्यधिक भारी…

राहत र पुनर्स्थापनाको पर्खाइमा बाढीपीडितहरु

सुदूरपश्चिम प्रदेशमा ०८१ असार तेस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका पीडितहरु राहत र पुनर्स्थापनाको पर्खाइमा रहेका…

रकम नआउँदा पहिरो पीडितको घर निर्माण अलपत्र

सिलिचोङ गाउँपालिका-१ बेसिन्दामा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र भएको छ । सिलिचोङ-१ बेसिन्दाका ९७ घर परिवार ०७७ असार…

मनसुनजन्य विपद् : कोशीका हिमाली र पहाडी जिल्लाका धेरै घरधुरी जोखिममा

कोशी प्रदेशका हिमाली र पहाडी जिल्लामा मनसुनजन्य विपद्का घटनामा अधिकांश घरधुरी जोखिममा देखिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको मनसुनजन्य…

कोशी प्रदेशमा मनसुनजन्य विपद्का घटनामा २४ जना बढीको मृत्यु, सयौँ परिवार विस्थापित

कोशी प्रदेशमा मनसुन सक्रिय भएको एक महिनाको अवधिमा बाढीपहिरो र प्राकृतिक विपद्का घटनामा २४ जनाले ज्यान गुमाउनु परेको छ ।…

जबर्जस्ती निष्कासनसम्बन्धी अनुगमनको प्रारम्भिक निष्कर्ष सार्वजनिक : मानव अधिकारको उल्लङ्घन गरिएको ठहर

  एम्नेस्टी इन्टरनेसनल नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जुरी नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) र नेपाल महिला एकता…

अविरल वर्षातले पहिरोको जोखिम हुँदा स्थानीयलाई समस्या

सुनछहरी गाउँपालिका-३, झारवाङका दलित बस्तीमा अविरल वर्षातले पहिरोको जोखिम हुँदा स्थानीयलाई समस्या भएको छ । करिब २६ घर परिवार भएको…

अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित, पाँच जनाको मृत्यु ४ हजार १ सय ६५ जना विस्थापित

अविरल वर्षका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित भएको छ । वर्षाका कारण आएको बाढीपहिरोमा परी कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लामा…

हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा एक हप्तादेखि पठनपाठनमा समस्या

त्रिपुरासुन्दरी नगरपालिका –११  हुम गाउँ स्थित कञ्चनजंघा आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाउँदा एक हप्तादेखि पठनपाठनमा समस्या भएको हो ।…

आर्थिक तथा पारिवारिक समस्याका कारण एक परिवार वर्षौदेखि ओडारमा बस्न बाध्य

जोरायल गाउँपालिका–३ कोटेलीका रामेश्वर भट्ट तीन वर्षदेखि आमा, छोरा र एक छोरी सहित घना जङ्गलस्थित ओडारमा कष्टकर जिवन जिउन बाध्य…

घर निर्माण कार्यविधि नआउदा अस्थायी आवास निर्माणमा समस्या

घर निर्माण कार्यविधि नआउदा अस्थायी आवास निर्माणमा समस्या भएको छ । सानीभेरी गाउँपालिका– ४ का बुदे कामीको घर गत वर्षको…

आगलागी हुँदा १२ घरगोठ जलेर नष्ट, छिमेकीमा शरण लिदै पीडित परिवार

मध्यविन्दु नगरपालिका– १४ मा पर्ने चनौटे र सूर्खा गाउँमा आगलागी हुँदा १२ घरगोठ जलेर पूर्ण क्षति भएको छ भने चार…

जीर्ण विद्यालय भवनमूनि जोखिम मोलेरै पठनपाठन गरिदै !

शैल्यशिखर नगरपालिका–७ दोबाटास्थित भैरवनाथ आधारभूत विद्यालयको भवन जीर्ण छ । १३ वर्ष अघि निर्माण भएको विद्यालय भवन जीर्ण अवस्थामा रहेको…

भूकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण

जिल्लाको भुकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण भएका छन् । ३२ हजार ९ सय ९६…

प्रदेश सरकारद्वारा मुक्त कमैया, हलिया र कम्लहरी पुनर्स्थापना कार्यविधि पारित

मुक्त कमैया, हलिया र कम्लहरीहरुको समस्या समाधन गर्न सहज बनाउने उद्धेश्यले सुदूरश्चिम प्रदेश सरकारले ०८० चैत १५ गते मुक्त कमैया,…