INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकलाई भत्ता लिनै सास्ती !

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता सरकारले बैङ्कमार्फत भुक्तानी गर्न थालिएपछि ज्येष्ठ नागरिकलाई सास्ती भएको छ । सामाजिक सुरक्षा बापतको भत्ता…

सूचना नहुँदा पाएनन् सामाजिक सुरक्षा भत्ता

सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि वर्सेनी बैङ्क खाता नविकरण गर्नुपर्छ भन्ने पूर्ण सूचना नहुँदा ज्येष्ठ नागरिक तथा…

एक वर्षदेखि मजदुरले ज्याला नपाएको गुनासो

जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निर्माण गर्ने क्रममा काम गरेको एक वर्षसम्म ज्याला नपाएको मजदुरहरूले गुनासो गरेका छन् ।…

काम गर्दागर्दै अपाङ्गता भएपछि उपचार गरेको अवधिको तलब रोक्का !

विद्युत मर्मत गर्ने क्रममा हातगोडा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी–६ नेर्पाका ३७ वर्षीय हरीकाजी ढुङ्गानाले ६ महिनाको तलब नपाएको गुनासो गरेका…

पुल नबनाउँदा स्थानीयलाई ओहोरदोहोर गर्न समस्या (फोटो फिचर)

तिल्केनीका हर्कबहादुर परशुराम धाममा स्नान गर्न आए । परिवारसँगै बालबच्चा पनि ल्याएर उनि परशुराम धाममा आएका थिए । ‘महाकालीमा पुल…

अपाङ्गता परिचयपत्र नहुँदा सेवाबाटै वञ्चित

महिला बालबालिका कार्यालय हटेसँगै अपाङ्गता भएका व्यक्तिहरूलाई दिइने परिचय पत्र वितरण नहुँदा अपाङ्गता भएका व्यक्तिहरू सरकारले दिने सेवा सुविधाबाट वञ्चित…

सरकारी अनुदानको नुन दोब्बर मूल्यमा विक्री !

नेपाल सरकारले सर्वसाधारणलाई अनुदानमा वितरण गर्ने नुन बजारमा दोब्बर मूल्यमा विक्री हुने गरेको छ । सरोकारावाला निकायले बजार अनुगमन गर्ने…

छाउगोठमा आगलागी हुँदा आमा र दुई छोराको मृत्यु

बुढीनन्दा नगरपालिका-९ को अङ्गाउपानीमा छाउगोठमा निसास्सियर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काशी बोहेाराकी ३५ वर्षीया पत्नी अम्वा…

१३ वर्षपछि घर फर्किए विवन राई !

०६१ मा नेपालमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । सोही वर्षको चैतमा हुने एसएसलसी परीक्षाका लागि तयारी गरीरहेका विवन राई घरबाट…

समान काममा समान ज्याला पाउनबाट महिला वञ्चित

डोटी जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका…

इन्सेक र राष्टिय मानव अधिकार आयोगको संयुक्त टोलीद्वारा दलित बस्तीको स्थलगत अध्यन

मिर्चैया नपा–७ मा ९० वर्षदेखि बस्दै आएको दलित बस्तीको जग्गा विक्री भएको घटनाको इन्सेक प्रदेश २ को कार्यालय जनकपुर र…

कर्मचारी समायोजन ऐनको विरोधमा स्थानीय तहका कर्मचारी आन्दोलित, सेवाग्राही मारमा

कर्मचारी समायोजन ऐन, २०७५ ले स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने भन्दै सुनसरीका १२ वटै स्थानीय तहका कर्मचारी एघारौँ…

आठ महिनादेखि वडा कार्यालय बन्द, सेवाग्राही मर्कामा

खाँडाचक्र नपा-८ को वडा कार्यालय आठ महिनाबाट नखुलेपछि स्थानीय सेवाग्राहीहरू मर्कामा परेका छन् । वडा नम्वर ८ स्थित नुवाखेतमा राखिएको…

प्रादेशिक र स्थानीय तह सञ्चालनसम्बन्धी नियमावलीमा ध्यान दिनुपर्ने-डा. अधिकारी

संविधानविद डा. विपीन अधिकारीले स्थानीय तहलाई कार्यपालिका र कानुन बनाउन व्यवस्थापकीय दोहोरो अधिकार दिनु कमजोरी भएको बताएका छन् । ‘संविधान…

सरकारले निर्णय गरेको क्षतिपूर्ति उपलब्ध गराउन बाढी पीडितद्वारा माग

बारबर्दिया नगरपालिकाका बाढी पीडित परिवारले सरकारले निर्णय गरेको क्षतिपूर्ति उपलब्ध गराउन पुस ८ गते माग गरेका छन् । करिब पाँच…

आत्मनिर्भरताले बढायो आत्मसम्मान !

‘रूपले रूवाउँछ, सीपले खुवाउँछ’ यो उखान नौमूले बजारमा सिलाई कटाई पेसा गर्दै आएकी ३१ वर्षीया पबी गुरूङ्गको जीवनमा चरितार्थ भएको…

वडामा सचिव नहुँदा सेवाग्राहीका कामकाज प्रभावित

जिल्लाका सबै स्थानीय तहका ८४ ओटा वडामध्ये अधिकांश वडामा वडा सचिव नहुँदा सेवाग्राहीका कामकाज प्रभावित भएका छन् । सरकारले स्थानीयस्तरमै…

इन्सेक सप्तरीको पहलमा विवाह दर्ता

  इन्सेक सप्तरीको पहलमा राजविराज नपा–३ की २९ वर्षीया मिकीकुमारी गुप्ता र उनका पति ३९ वर्षीय अमितकुमार रश्मीको पुस १…

पहिलो चौमासिक सकिएको एक महिना बित्दा पनि सुरक्षा भत्ता नपाएको गुनासो

यस आर्थिक वर्षको पहिलो चौमासिक सकिएको एक महिना बितिसक्दा पनि सात ओटै गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको ज्येष्ठ नागरिकले…

तत्काल परिचपय पत्र वितरण गरी उद्वार गर्न मुक्त कमलरीद्वारा माग

मुक्त कम्लरी विकास मञ्च नेपालले परिचय पत्रको अभावमा मुक्त कम्लरीहरूले व्यवसायिक तालिम र रोजगारी तथा छात्रवृत्तिबाट वञ्चित हुने अवस्था आएको…