INSEC Online

📅 २०८३ जेष्ठ २१

भवन निर्माण कार्य सम्पन्न नहुँदा सुस्त श्रवण भएका विद्यार्थी मर्कामा

सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि निर्माणधीन आवासीय भवन अलपत्र भए पछि सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरूलाई बस्न समस्यामा परेको…

चार महिनादेखि खाद्यान्नको अभाव भएपछि दसैँ मनाउन समस्या

ढुवानी समस्या भएपछि हुम्लामा खाद्यान्नको अभाव भएको छ । चार महिनादेखि हुम्लामा चामल अभाव हुँदै आएको छ । सडक सञ्जालले…

संरक्षण अधिकृतलाई ‘कारवाही’ गर्ने धम्की

सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला जनपरिषद डोल्पाले ‘कारवाही’ गर्ने धक्की दिएको…

दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कोन्ज्योसोम गाउँपालिकावासी मर्कामा

कोन्ज्योसोम गाउँपालिकामा ०७५ साउन ४ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको कोन्ज्योसोमवासीको दुःखेसो छ । निमित्त…

छाउपडी प्रथा मान्नेको सेवा सुविधामा रोक

तिला गाउँपालिकाले छाउपडी प्रथा मान्दै आएका कर्मचारी तथा जनप्रतिनिधिको सेवा सुविधा रोक्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको…

स्वास्थ्य केन्द्रमा पानी चुहेर उपचारमा समस्या

इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पानी परेका बेला भवन चुहिने समस्याले उपचार प्रभावित हुने गरेको छ…

प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा

देशभर संविधान दिवस मनाइरहेको सन्दर्भम प्रदेश २ का मन्त्री संविधानको विरूद्ध सडकमा उत्रेका छन् । प्रदेश २ का समाजिक विकास…

आर्थिक अवस्था कमजोर रहेका बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य

आठविसकोट नपा–९ का आर्थिक अवस्था कमजोर रहेका बालबालिका सोही ठाउँको राडीबजारमा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने गिट्टी कुट्ने काम…

सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकको गुनासो

पोखरिया नगरपालिका–३ का ३० जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बापतको रकम नपाएको गुनासो गरेका छन् । यहाँ १ सय…

नौ वटै न्यायिक समितिमा सात दर्जनभन्दा बढी उजुरी

दार्चुलाका नौ वटै स्थानीय तहमा न्यायिक समिति गठन भएको एक वर्षपुगेको छ । सात वटा गाउँपालिका र दुई वटा नगरपालिका…

सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको हाहाकार

सदरमुकाम मार्तडी जोड्ने सडकको साँफे मार्तडी सडकखण्ड लगातारको वर्षाले दुई महिनादेखि अवरूद्ध भएपछि बाजुरामा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ…

ज्याला र ऐन कार्यान्वयन माग गर्दै चिया श्रमिक आन्दोलित

सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐन-२०७४ र सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दै इलामका चिया श्रमिकहरू आन्दोलित भएका…

गरिबीका कारण विद्यालय छोड्न बाध्य छन् ढोरपाटनका विद्यार्थी

वर्षभरि काम नगरे खान नपुग्ने समस्याका कारण बागलुङको पश्चिम ढोरपाटनका बालबालिकाहरू सामान्य काम गर्न सक्ने भएपछि विद्यालय छोड्छन् । सानो…

इन्सेक र पत्रकार महासङ्घको पहलमा बालबालिकालाई आर्थिक सहयोग

बुढिगङ्गा नगरपालिका-१० का साहाराविहीन दुई जना बालकलाई आर्थिक सहयोग गरेको छ । मङ्गल नेपालीका दुई छोरा १२ वर्षीय अनिल नेपाली…

कविताले नगरपालिकाको न्यायिक समितिबाट न्याय पाइन्

राजविराज नपा-७ की २५ वर्षीया कविताकुमारी साहलाई विवाहको तीन वर्षपछि भदौ ५ गते अधिकारकर्मी, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिले प्रहरीको…

कुडीकोट आधारभूत विद्यालय बन्द हुँदा पठनपाठनमा समस्या

बुढीगङ्गा नपा-१ माथिल्लो कुडीमा रहेको कुडीकोट आधारभूत विद्यालय ६ दिनदेखि बन्द भएपछि विद्यार्थीहरूको पठनपाठनमा समस्यामा भएको छ । भदौ १…

इन्सेकको पहलमा ५८ वर्षीया शान्ताले नागरिकता पाइन्

बेसिशहर नगरपालिका–३ की शान्ता परियारले ५८ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छन् । इन्सेकको पहलमा उनले नागरिकता…

राहत रकम कम आउँदा एकसय २३ परिवार विस्थापित रकम पाउनबाट बञ्चित

विस्थापितहरूका लागि राहत रकम कम आउँदा १ सय २३ परिवारले राहत पाउनबाट वञ्चित भएका छन् । १ सय २३ परिवारका…

निगरानी समूहको नेतृत्वपछि विकास निर्माणले सार्थकता पायो

मानव अधिकार निगरानी समूहको पहल र नेतृत्वपछि यहाँको विकास निर्माण प्रक्रियाले सार्थकता पाएको छ । इन्सेकद्वारा इएलपी कार्यक्रम सञ्चालित बगनासकाली…

मलेठ घटना छानबिनका लागि प्रदेश मन्त्रीस्तरीय छानबिन समिति घटनास्थलमा

मलेठ घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले दिएको निष्कर्ष प्रति असहमति जनाउँदै प्रदेश २ को सरकारले गठन गरेको प्रदेश मन्त्रीस्तरीय…