INSEC Online

📅 २०८३ जेष्ठ २२

ज्यालामा विभेद भोग्दै आएको श्रमिक महिलाहरूको गुनासो

दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चलाइ रहेका श्रमिक महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन्…

अपाङ्गमैत्री भवन नहुँदा समस्या अपाङ्गता भएकाहरूलाई समस्या

नेपालको संविधान २०७२ ले धारा ४२ मा सामाजिक न्यायको हकको व्यवस्था गरेको छ । सोही धाराको उपधारा ३ मा अपाङ्गता…

अपाङ्गता भएकाहरूको अधिकार प्रभावकारी बनाउँन प्रदेश सरकारद्वारा अपाङ्गता समन्वय समिति गठन

प्रदेश १,को सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारबाट अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न अपाङ्गता भएका…

हुम्ली महिलाको पीडा, भारी नबोकी बल्दैन चुलो

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा बसोबास गर्ने अधिकांश महिलाले भारी नबोकी चुलो बल्दैन । बिहान बेलुका चुलो बालेर हातमुख जोड्नका लागि…

कृषि प्राविधिक सेवा नपाएका कारण समस्यामा परेको कृषकहरूको गुनासो

सरकारले एक गाउँ एक कृषि प्राविधिक राख्ने प्रावधान लागु गरेको भएता पनि आफूहरूले कृषि प्राविधिक सेवा नपाएकै कारण कृषिजन्य बालिमा…

छाउगोठ मुक्त स्थानीय तह घोषणा

महिनावारी भएको समयमा महिला तथा किशोरी बस्न बनाइएका छाउगोठ भत्काएसँगै सदरमुकामस्थित मंगलसेन नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गरिएको छ ।…

सेवा उपभोगका लागि सदरमुकाम धाउन बाध्य

फागुन तेस्रो साता सदरमुकाम फुङलिङस्थित मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालयमा ४६ वर्षीय फुपुछिरिङ शेर्पा योजनाको फाइल मिलाँउदै हुनुहुन्थ्यो । गाउँपालिकाको वडा–…

छोरीको विवाहमा लिइएको ऋणले एक परिवार विस्थापित अवस्थामा

कलैया उमनपा–१६ मझौलीया निवासी ३८ वर्षीया जलेखा खातुनका परिवार साहुको ऋण तिर्न नसकेर विस्थापित हुने अवस्थामा छ । तीन जना…

आशिंक प्राध्यापकहरूको आन्दोलनका कारण  पठनपाठन प्रभावित

भोजपुर नरपालिका–७ डाँडागाँउस्थित भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आशिंक प्राध्यापकहरूले करार नियुक्तिको माग गर्दै चरणवद्ध आन्दोलन गरेका कारण फागुन ११ गतेदेखि…

चार महिनायता तलब नपाएको शिक्षकको गुनासो

इलामका सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका र माइजोगमाइ गाउँपालिकाले गएको कात्तिक महिनायताको तलब नखुवाएको शिक्षकहरूले गुनासो गरेका छन् । चार वटा…

तुइन तर्न १ सय रुपियाँ तिर्न बाध्य , पैसा नहुनेले कर्णाली वारपार गर्न पाउँदैनन्

सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसके पनि हुम्लाका स्थानीयले तुइन तर्न १ सय रुपियाँ…

ईलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव, सेवाग्राही मार्कामा

जीराभवानी गाउँपालिका–४ सुपौलीमा नागरिकलाई सेवा दिनका लागि खोलिएको ईलाका प्रशासन कार्यालय सुपौलीमा एक जना शाखा अधिकृत सहित चार जना कर्मचारीको…

न्यूनतम पारिश्रमिक नपाएको आंशिक प्राध्यापकको गुनासोे

नेपाल सरकारले ०६९ जेठ ९ मा राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक नपाएको धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूले गुनासो गरेका…

गिट्टी कुटेर परिवार पाल्न बाध्य छन्– अपाङ्गता भएका व्यक्ति

बनगाड कुपिण्डे नपा–१ निवासी ३९ वर्षीय देवबहादुर बुढा क्षेत्री शारीरिक रुपले अशक्त हुनुहुन्छ । उहाँले भेरी किनारमा दैनिक गिट्टी कुटेर…

जन्मेदेखि आयोडिन नुन उपभोग गर्ने धोको अधुरै

नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि हुम्लाको चंखेली गाउँपालिकाका स्थानीयबासीले जन्मेदेखि आयोडिनयुक्त नुन उपभोग गर्न नपाएको…

ज्यालामा विभेद भोग्दै आएको श्रमिक महिलाहरूको गुनासो

जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चलाइरहेका श्रमिक महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका…

अज्ञात पक्षद्वारा पुर्वाधार कार्यालयमा आगजनी

  अमरगढी नगरपालिका– ५ किर्तिपुरस्थित सुदूरपश्चिम प्रदेशअन्र्गतको पुर्वाधार विकास कार्यालयमा माघ १२ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको…

अज्ञात पक्षबाट एनसेलका दुई ओटा टावरमा आगजनी

कावासोती नपा–१७ र बौदीकालि गाउँपालिका–२ मा रहेका एनसेल टावरमा ०७६ माघ १२ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।…

अज्ञात पक्षबाट गाउँपालिका कार्यालयमा आगजनी

डिलाशैनी गाउँपालिकाको कार्यालयमा अज्ञात पक्षले माघ ८ गते बिहान आगजनी गरेको छ । डिलाशैनी गाउँपालिकाका–३ पंसेरास्थित सम्पर्क कार्यालयको प्रशासन शाखामा…

कुटपिट घटनाका आरोपित गिरफ्तार

बेल्डाँडी गाउँपालिका–१ टाइगर बस्तीका ३१ वर्षीया गीता खड्का र सोही ठाउँकी २४ वर्षीया इश्वरी खड्कालाई माघ ४ गते कुटपिट गरेको…