INSEC Online

📅 २०८३ जेष्ठ २२

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता र विद्यार्थीले छात्रवृत्ति पाएनन्

पर्साको जगरनाथपुर गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७ को साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । ज्येष्ठ नागरिक, एकल महिलाहरूलाई…

सर्वसाधरणको जग्गा प्रतिबन्धित नेकपाद्वारा ‘कब्जा’

पोखरा घर भएका रामबहादुर नेपालीको व्यास नपा–१२ सिमलस्वारमा रहेको साविक कर्लुङ ८-ङ को कित्ता नम्बर १२ को ३३ रोपनी क्षेत्रफल…

सामाजिक सुरक्षा भत्ता नपाउँदा लक्षित वर्ग मर्कामा

छत्रेश्वरी गाउँपालिकामा लक्षित वर्गले समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा मर्कामा परेका छन् । गाउँपालिकाका १ हजार ७ सय बढी लक्षित…

लक्षित समुदायले आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएनन्

बलान बिहुल गाउँपालिकाका लक्षित समुदायका व्यक्तिहरूले आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै कात्तिक २२ गते जिल्ला प्रशासन कार्यालय, सप्तरीमा…

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लक्षित वर्ग समस्यामा

सिरानचोेक गाउँपालिकाका ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको ढिलाइ र वेवास्ताले दशै तिहार जस्ता चाडपर्वमा…

कर्मचारी अभावका कारण छायाँनाथ राराबासीले सामजिक सुरक्षा भत्ता पाएनन्

छायाँनाथ रारा नगरपालिकाका १४ ओटा वडामध्ये १३ ओटा वडा कार्यालयले दशैँ अगाडि नै नगरपालिकाबाट निकासा लिई सामजिक सुरक्षा भत्ता वितरण…

गाउँपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिकले पाएनन् सामजिक सुरक्षा भत्ता

गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता माग नगर्दा त्रिपुरासुन्दरी गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकहरूले गत साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाउन सकेका…

ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यन्वयन नहुँदा सुविधाबाट वञ्चित

ज्येष्ठ नागरिकसम्बन्धी ऐन (संसोधनसहित) २०७५ कार्यन्वयन नहुँदा ओखलढुङ्गाका ज्येष्ठ नागरिक सार्वजनिक निकायबाट प्रवाह गरिने सेवा सुविधाबाट वञ्चित भएका छन् ।…

वर्षभरको ज्याला दुई पाथी अन्न !

छायाँनाथ रारा नपा–४ का ३० वर्षीय गगन भियाल सोही नगरपालिका १, ३ र ४ वडाका क्षेत्री र ठकुरी समुदायका ५०…

फौजी किरा पीडित कृषकहरूले राहात पाएनन्

फौजी किराको आक्रमणबाट बालिमा क्षति पुगेका रामेछापका किसानहरूले राहात पाएका छैनन् । राहातको लागि गाउँपालिकालगायतका निकायमा अनुरोध गर्दा पनि राहात…

घाइते अवस्थामा भेटिएका ज्येष्ठ नागरिकको उद्धारपछि अस्पतालमा उपचार

सडकमा रक्ताम्मे भेटिएका तातोपानी गाउँपालिका–१ राँका गाउँका ६० वर्षीय मुसो दमाईलाई सडकमा ढलिरहेको अवस्थाबाट उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,…

जनप्रतिनिधिद्वारा गरिएको तालाबन्दीका कारण लक्षित समूह समाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

जनप्रतिनिधिद्वारा गरिएको ताला बन्दीका कारण लक्षित समूह समाजिक सुरक्षाबाट वञ्चित भएका छन् । बुद्धभुमि नगरपालिकामा जनप्रतिधिहरूले ताला लगाएका कारण समाजिक…

पर्वमा जोहोको चिन्ता, गर्भवति र सुत्केरी समेत ढुङ्गाखानीमा

ढुङ्गाखानीको छेउमा बाँसको किलामा पछौराको झलुङ्गो । त्यहि झलुङ्गोमा आरती बिकले एक वर्षको छोरो बनाइन् । सुत्केरी भएको नौ महिनाबाटै…

कृषकहरूलाई क्षतिपुर्तिको माग गर्दै ज्ञापन पत्र

अन्तर्राष्ट्रिय खाद्य दिवसको सन्दर्भमा इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज, उपभोक्ता हित संरक्षण मञ्च लगायतका सङ्घसंस्थाले कृषकहरूलाई क्षतिपुर्तिको माग गर्दै कात्तिक…

नियुक्तिपत्र बिना नै काम गर्छन् निजी विद्यालयका शिक्षक

म्याग्दी जिल्लामा रहेका निजी विद्यालयमा कार्यरत् अधिकांश शिक्षक तथा कर्मचारीहरू नियुक्तीपत्र बिना नै काम गर्न बाध्य भएको बताएका छन् ।…

न्यूनतम पारिश्रमिक नपाएको गुनासो

नेपाल सरकारले ०६९ जेठ ९ मा राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक नपाएको ओखलढुङ्गामा कार्यरत यातायात मजदुर (कर्मचारी) हरूले गुनासो गरेका…

सार्वजानिक यातायातमा छुट नपाएको ज्येष्ठ नागरिकको गुनासो, दुई व्यवसायीलाई मुद्दा दर्ता

सार्वजानिक यातायातमा ज्येष्ठ नागरिकले छुट पाउने व्यवस्था भए पनि खोटाङका ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो गरेका छन् ।…

बैङ्कको ढिलाइले सामाजिक सुरक्षा भत्ता पाउनमा ढिलाई

बैङ्कको ढिलाइले ढकारी गाउँपालिकामा लक्षित वर्गले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,…

ऐनमा व्यवस्था भएपनि सार्वजनिक यातायातमा छुट नदिएको ज्येष्ठ नागरिकको गुनासो

सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट र दुई ओटा सिट छुट्टयाए पनि  त्यो सुविधा पाउन नसकेको ज्येष्ठ नागरिकहरूले…

अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो

चाडपर्व नजिकिएसँगै यातायात क्षेत्रमा अपागङ्ता भएका व्याक्तिहरू र ज्येष्ठ  नागरिकले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो गरेका छन् । अपागङ्ता भएका…