INSEC Online

📅 २०८३ जेष्ठ २२

न्यायिक प्रक्रिया प्रभावित हुँदा नागरिकलाई समस्या

कोरोना सङ्क्रमणका कारण  न्यायिक प्रक्रिया प्रभावित हुँदा आम नागरिकलाई  समस्या परेको बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको…

कृषि प्राविधिकको अभावमा लगाएको धान बाली डढेर गएको किसानको गुनासो

जुगल गाउपालिका–७ की कृषक सावित्री घिमिरेले लगाएको धान बालीमा डडुवा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन गाउँपालिकाको कृषि…

लामो लकडाउका कारण आर्थिक अवस्थाले मानसिक स्वास्थ्यमा पारेको प्रभावका कारण आत्महत्याको घटनामा बृद्धि

लामो लकडाउनको कारणले मानिसहरूमा आर्थिक अवस्थाले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव परेकाले सिन्धुपाल्चोक जिल्लामा आत्महत्याको घटनामा बढोत्तरी भएको जिल्ला प्रहरी कार्यालयका…

ज्यालामा विभेद भाग्नु परेको महिला श्रमिकको गुनासो

जिल्लामा दैनिक रूपमा ज्याला मजदुरी गरी जिविकोर्पाजन गरिरहेका श्रमिक महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन्…

विद्यालय निर्माणको ३९ वर्षसम्म पनि शौचालय निर्माण भएन

वीरगंज मनपा–२० स्थित निरञ्जन साह कलवार प्राथमिक विद्यालय निर्माण भएको ३९ वर्ष हुँदा पनि शौचालय भने बनेको छैन । २०३७…

सेवा सुचारू नहुँदा सेवाग्राही समस्यामा

सरकारले ०७७ असार १ गतेदेखि सरकारी कार्यालय खोल्न निर्देशन दिएको भएपनि पुचौँडी नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयले सेवा सुचारू नगर्दा…

पारिश्रमिक नपाएकोप्रति स्वास्थ्यकर्मीको विरोध

कोरोना भाइरसको बहानामा निजी अस्पताल तथा नर्सिङ कलेजहरूले चिकित्सक तथा नर्सहरूको रोजगारी खोसेर अलपत्र पारेकोप्रति चिकित्सक सङ्घ र नर्सिङ सङ्घले…

श्रमको मूल्य दिलाइ दिन माग गर्दै धर्ना

नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक…

अदालतको आदेश विपरीत स्थानीय तहको निर्णय, ढुङ्गा उत्खननले दलित बस्ती जोखिममा

ढुङ्गा उत्खननले पाख्रीवास नगरपालिका–५ शिकारीडाँडामा बसोवास गर्दै आएका ७६ दलित परिवार जोखिममा पर्ने भन्दै उच्च अदालत,धनकुटा इजलासले ०७६ माघ १३…

वैज्ञानिक परीक्षणबिनै मूल्य तोकिएको प्रति चिया कृषकको दुःखेसो

चिया कृषकले उत्पादन गरेको हरियो पत्तिको मूल्य उद्योगीहरूले वैज्ञानिक परीक्षणबिनै तोकेप्रति इलामका चिया कृषकले दुःखेसो पोखेका छन् । मनपरी ढङ्गले…

बालबालिकालाई आधारभूत शिक्षा, गर्भवती,ज्येष्ठ नागरिकलगायतलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने विराटनगर महानगपालिकाको घोषणा

विराटनगर महानगरपालिकाले शिक्षाको अधिकार, प्रजनन् स्वास्थ्य अधिकार, ज्येष्ठ नागरिकहरूको अधिकारलाई लक्षित गरी असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको…

मुक्त हलिया पुनर्स्थापना समस्या समाधान समिति गठन

भीमदत्त नगरपालिकामा मुक्त हलियाहरूको समस्या समाधान गर्ने उद्देश्यले मुक्त हलिया पुनस्र्थापना समस्या समाधान समिति गठन गरिएको छ । नगर कार्यपालिकाको…

बाटो नभएका कारण गाउँ जानबाट वन्चित भएको व्यासी समुदायको गुनासो

व्यास गाउँपालिका – १ छांगरू  र तिङ्करका स्थानीयबासीहरूले नेपाल सरकारले नेपाली भूमिबाट बाटो निर्माण कार्य सुचारू नगरेका कारण आफूहरू जन्मथलो…

लकडाउनपछि ट्रेकिङ्ग क्षेत्रमा फसेका पाँच जना विदेशी नागरिकको उद्दार

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लक डाउनका कारण काठमाण्डौँ…

अशक्त ज्येष्ठ नागरिक सदाको अवस्था नाजुक

जनकपुरधाम उपमहानगरपालिका–२५ बस्ने ६२ वर्षीया ज्येष्ठ नागरिक कमधीया देवी सदा र ६३ वर्षीय पति ठकवा सदाको अवस्था निकै नाजुक रहेको…

अज्ञात पक्षद्वारा एक्जाभेटर र जेसिभीमा आगजनी

मालिका गाउँपालिका–६ तोलावाङमा ०७६ चैत २ गते राति एउटा एक्जाभेटर र जेसिभीमा अज्ञात पक्षले आगजनी गरेको छ । क्याराबान कन्स्ट्रक्सनको…

नीति कार्यक्रम र बजेटमा उपेक्षित भएको दलित अगुवाको गुनासो

नेपालको संविधान २०७२ ले धारा ४० मा दलितको हक सम्बन्धी व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा राज्यका…

आठ महिनासम्म सामाजिक सुरक्षा भत्ता वितरण नभएको गुनासो

खार्पुनाथ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता आठ महिनासम्म वितरण नभएको स्थानीयबासीले गुनासो गर्नु भएको छ । सो गाउँपालिकामा पहिलो चौमासिकतर्फको सामाजिक…

जलविद्युत आयोजनाले नियमानुसार पानी नछाड्दा जनजीवनमा असर परेको भन्दै इन्सेकद्वारा उजुरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले पाँचथर जिल्लामा सञ्चालित हेँवा खोला जलविद्युत आयोजनाले जनजीवनमा असर पार्ने कार्य गरेको भन्दै राष्ट्रिय मानव…

न्यायिक समितिमा उजुरी दर्ता नहुने समस्या

देवानी प्रकृतिको मुद्दाहरू हेर्नको लागि स्थानीय सरकारमा रहेको न्यायिक समितिले काम गर्न थाले पनि अन्यौलता भने कायमै छ । उजुरीको…