INSEC Online

📅 २०८३ जेष्ठ २२

दिनभरको ज्याला २ सय १० रुपियाँ, महिला र पुरुषमा ज्यालामा विभेद !

छायाँनाथ रारा नगरपालीका—५ की ५० बर्षिया सन्चौरा बिकले गाउँ नजिकको विद्यालय भवनका लागि चाहिने गिट्टी कुट्ने काम पाउनुभएको छ ।…

समयमा तलब नपाएको शिक्षकहरूको गुनासो

हरेक वर्ष बार्षिक परीक्षा सम्पन्न गरेपछि मङ्सिरको पहिलो हप्तामा तलब पाउने डोल्पाका शिक्षकहरूले पुस महिना सकिनै लाग्दा समेत तलब नपाएको…

पुरूष श्रमिक सरह ज्याला नपाउने गरेको महिला श्रमिकको गुनासो

जिल्लामा गरिने श्रममुलक कार्यमा समान काम गरेपनि असमान ज्याला पाईने गरेको श्रमिक महिलाहरूको गुनासो रहेको छ । महिलाले पुरूष समान…

छाउपडी मान्ने परिवारलाई राज्यको सेवा सुविधा रोक्का गरिने

कुप्रथाको रूपमा समाजमा रहेको छाउपडी प्रथा मान्ने परिवारलाई सामाजिक सुरक्षा भत्ता लगायत राज्यले दिने सेवा सुविधा रोक्का गरिने जिल्ला प्रशासन…

महिला मजदुरलाई ज्यालामा विभेद गरिएको गुनासो

जिल्लामा विकास निर्माण क्षेत्रमा काम गर्ने महिला मजदुरले पुरुष मजदुर सरह समान ज्याला नपाएको गुनासो गरेका छन् । त्रिपुरासुन्दरी नपा–१…

चिनी मिलले किसानलाई उखुको रकम भुक्तानी नगर्दा गुँड (मिठ्ठा) बनाउन बाध्य

धनुषाको उत्तरवर्ती क्षेत्रका किसानहरुको आम्दानीको एक मात्र स्रोत नगदेवालीको रुपमा उखु खेती रहेको छ । प्रदेश नं. २ को आठ…

छाउपडी प्रथा विरूद्ध हस्ताक्षर संकलन अभियान सुरू

सामाजिक कुरितीका रूपमा समाजमा व्याप्त रहेको छाउपडी प्रथा विरूद्ध जिल्ला प्रशासन कार्यालय, सुर्खेतले पुस १४ देखि छाउगोठ निर्मुल अभियान अन्र्तगत्…

उखु किसानको गुनासो “सरकार चाँडो न्याय चाहियो”

सर्लाहीका ६० वर्षीय रामविलास महतो काठमाडौँको माईतिघर मण्डलामा छन् । पुस महिनाको ठिर्याउँदो जाडोमा उनी रहरले हैन बाध्यताले काठमाडौँ आएका…

भत्ता माग्दै प्रदर्शनमा उत्रिएका ज्येष्ठ नागरिक र प्रहरीबीच झडप

सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्ता गाउँपालिकाका ज्येष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएका सयौँ जनाले पुस १५ गते…

समान काममा महिला र पुरूषबिच ज्यालामा विभेद गरिएको श्रमिक महिलाहरूको गुनासो

पुरूष सरह समान काम गर्दै आएको भए पनि समान ज्याला पाउँन नसकेको दार्चुला जिल्लास्थित श्रमिक महिलाको गुनासो रहेको छ ।…

शिक्षक सेवा आयोगबाट सिफारिस भएका स्थायी शिक्षकलाई विद्यालयमा हाजिर नगराईएको गुनासो

सिमकोट गाउँपालिका–७ मा रहेको कर्णाली माध्यामिक विद्यालयमा विवादका कारण शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकलाई विद्यालयमा हाजिर हुन नदिएको पीडित…

नौ वर्षदेखि ज्याला नपाएको मजदूरको गुनासो, प्रशासनमा निवेदन

सिद्धिचरण नगरपालिका–२ स्थित उमा कट्वाल क्याम्पसको भवन निर्माणका लागि काम गरेका मजदूरहरूले ज्याला नपाएको गुनासो गरेका छन् । भवन निर्माणका…

सामाजिक सुरक्षा भत्ता माग गर्दै सिडिओलाई ज्ञापनपत्र

सिंहदरवारको अधिकार संवैधानिक रूपमा गाउँ–गाउँमा गएपनि स्थानीय नागरिकले अनुभूती भने गर्न पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता बापतको रकम स्थानीय…

ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा, प्रशासनद्वारा तीन बुँदे निर्णय

सार्वजनिक यातायातमा सरकारले व्यवस्था गरेका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो शीर्षकमा इन्सेक अनलाइनमा मङ्सिर २१ गते समाचार प्रकाशन भएपछि ज्येष्ठ…

सार्वजनिक यातायातमा कानुन अनुसारका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो

ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नु…

छाउपडी गोठमा निसास्सिएर एक युवतीको मृत्यु

महिला हिंसा विरूद्वको १६ दिने अभियान चलिरहेकै बेला साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको शव मङसिर १६ गते…

गरिबीका कारण १० वर्षदेखि छाप्रोमा, सहयोगको याचना

थामडाँडा सामुदायिक वन क्षेत्र भित्र सानो झुपडी । पुरानो काठपात अनि ढुङ्गाको त्यो छाप्रो भत्कने बाटो पर्खे झैँ आभास हुन्छ…

पाँच महिना बितिसक्दा पनि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेनन्

जिल्लाका ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएकाहरू सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । सातओटा गाउँपालिकाका ४४ ओटा…

उपचार खर्च नहुँदा सुत्केरीको मृत्यु, पति सम्पर्कविहीन

उपचार खर्च अभावका कारण उदयपुरगढी गाउँपालिका–७ नेपालटारकी २६ वर्षीया सरिष्मा बुढाथोकीको मङ्सिर १५ गते जिल्ला अस्पताल बोक्सेमा मृत्यु भएको छ…

सङ्घ र प्रदेशको अन्यौलताले कर्मचारीले एक वर्षको तलव पाएनन्

सङ्घ र प्रदेश सरकारले निर्णय गर्न नसक्दा प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको गुल्मीको पर्यटन विकास…