INSEC Online

📅 २०८३ असार १२

editor

प्रहरीले यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवलाई जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा गिरफ्तार गरी यातना दिएको भन्दै पीडित पक्षले पुस…

यौन दुर्व्यवहारको आरोपमा गिरफ्तार

१५ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा २०७६ पुस २३ गते रामेछाप नगरपालिका–१ गोठगाउँका १८ वर्षिय बिक्रम भुजेललाई प्रहरीले गिरफ्तार…

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा  कोटहीमाई गाउँपालिका–२ का ४२ वर्षीय रामअवध यादव विरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २३…

हथौडा प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

सियारी गाउँपालिका–३ सित्तलनगरकी ३० वर्षीया चम्पा क्षेत्री कुमालको पति  ३२ वर्षीय सनी कुमालले  पुस २२ गते हथौडा प्रहार गरी हत्या…

स्थानीय तहकाे प्रयासमा रोकिए १२ ओटा बालविवाह

  मकवानपुरको पश्चिमी क्षेत्रमा रहेकाे मनहरी गाउँपालिकाले एकबर्षमा १२ वटा बालविवाह हुनबाट रोकेको छ । बालमैत्री स्थानीय शासन निर्माण गरी…

महिला मजदुरलाई ज्यालामा विभेद गरिएको गुनासो

जिल्लामा विकास निर्माण क्षेत्रमा काम गर्ने महिला मजदुरले पुरुष मजदुर सरह समान ज्याला नपाएको गुनासो गरेका छन् । त्रिपुरासुन्दरी नपा–१…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

५० वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शुद्धोधन गाउँपालिका–१ चंखीपुरका ५० वर्षीय रामनाथ मल्लाह विरूद्ध  इलाका प्रहरी कार्यालय, बुटवलमा…

शुल्क बृद्धिको विरोधमा क्याम्पसमा ताला

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले शुल्क वृद्धि फिर्ता लिन माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक…

सञ्चार सेवा अवरूद्ध हुँदा सुत्केरी महिलाको ज्यान गयो

हिमपातले पाँच दिन देखि सञ्चार सेवा अवरूद्ध भएपछि समयमै एम्बुलेन्सलाई खबर गर्न नसक्दा सुत्केरी महिलाको मृत्यु भएको छ । पुस…

बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय युवराज बराईलीलाई पुस २३ गते नौ वर्ष कैद…

वैवाहिक बलात्कारमा सातवर्ष कैद सजाय फैसला

१९ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा चितवन जिल्ला भरतपुर महानगरपालिका–२१ बस्ने २२  वर्षिय पिडकलाई सातवर्ष कैद सजाय फैसला भएको छ…

बलात्कार आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका ४ पाङताङका ६३ वर्षीय जीतबहादुर तामाङलाई २०७६ पुस २२ गते बेलुका घरबाट…

न्यायको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र

मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ३४ वर्षीया कविता थापाको रहस्यमय हत्या भएको घटनामा न्यायको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा पुस…

प्रतिवन्धित नेकपाका जिल्ला सचिव गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नुवाकोटका जिल्ला सचिव ककनी गाउँपालिका वडा-२ का ३२ वर्षिय अशोक भनिने विन्तोष सिलवाललाई…

पाँच महिनापछि कलेजको ताल्चा खुल्यो

बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित चितवन मेडिकल कलेज (सीएमसी)मा लगाइएको ताल्चा ५ महिनापछि पुस २२ गते खुलेको छ ।…

रकम भुक्तानी नदिएको भन्दै वडा अध्यक्षमाथि कुटपिट

शुक्लाफाँटा नगरपालिका–११ का वडा अध्यक्ष दिलबहादुर बुढाले आफूलाई शुक्लाफाँटा नगरपालिका–११ का ५५ वर्षीय  अग्नि विष्ट र उनका २८ वर्षीय छोरा…

१३ लाख किशोरीहरू बालविवाहको जोखिममा

नेपालमा १३ लाख किशोरीहरू बालविवाहको जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले २०७६ पुस २१ गते…

कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा

जिल्ला प्रशासन कार्यालय, डोटीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा  सेवाग्राहीहरूले सास्ती भोग्नु परेको छ । १६ जना कर्मचारीको दरबन्दी रहेको जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला सिराहा धनगढी नगरपालिका–१२ का २० वर्षीय श्रवण खड्कालाई पुस २२ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय अर्जुन किस्कुलाई पुस २२ गते गिरफ्तार गरेको छ…