INSEC Online

📅 २०८३ असार १२

editor

मौलिक हक सुनिश्चितताको लागि स्थानीय तहलाई अधिकार आवश्यक

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले संबिधान प्रदत्त मौलिक हक सुनिश्चितताको लागि स्थानीय तहलाई अधिकार आवश्यक भएको बताउनुभएको छ ।…

यौन दुर्व्यवहार आरोपमा गिरफ्तार

७ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे अभियोगमा भरतपुर महानगर–२९ बस्ने ८० वर्षिय सवानसिंह गुरूङलाई जिल्ला प्रहरी कार्यालय चितवनले पुस २६ गते…

आरोपित गिरफ्तार गर्न प्रहरीद्वारा गोली प्रहार

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका ३ बस्ने २८ वर्षीय विष्णु लामालाई गिरफ्तार गर्न प्रहरीले पुस २७ गते गोली चलाएको छ ।…

महतो हत्या प्रकरणको छानविन गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको मिथिला नगरपालिका ५ का वातावरण संरक्षण अभियन्ता एवं मानवअधिकार रक्षक ओमप्रकाश महतोको हत्या प्रकरणको निष्पक्ष र…

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा सडक डिभिजन कार्यालयका प्रमुखमाथि दुर्व्यवहार

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले पुस २७ गते सडक डिभिजन कार्यालय दाङका प्रमुख ५३ वर्षीय जितेन्द्र…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको गोरखा जिल्ला सदस्य ४२ वर्षीय ओम प्रकाश गुरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पालुङटार…

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

भिमाद नपा–५ मिर्छुलुङ स्थित एनसेलको टावरमा ०७६ पुस २६ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट टावरको सबै…

राज्यलाई द्वन्द्व पीडितको प्रश्न “मेरो बुबा कहिलेसम्म बेपत्ता ?”

पुस महिनाको चिसाेमा काठमाडौँको नयाँ बजारमा रहेको एउटा हलभरी मानिसहरू द्धन्द्धमा बुवा गुमाएका एक किशोरको आक्रोश मिश्रीत पीडा सुन्दै थिए…

पीडितको सत्य,न्याय र परिपुरणको अधिकार प्रति सरकार जिम्मेवार नभएको आरोप

संक्रमणकालीन न्याय प्रक्रियामा पछिल्ला घट्नाक्रमले पीडितको सत्य, न्याय र परिपुरणको अधिकार प्रति सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् । द्वन्द्व…

न्यायिक समितिको संयोजक नहुँदा काम प्रभावित

भक्तपुरको सुर्यबिनायक नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक तीन महिनादेखि कार्यालयमा अनुपस्थित हुँदा नगरपालिकाको न्यायिक समितिका आएका मुद्दाहरू प्रभावित भएको…

जनता आवास कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरूको गुनासो

नेपाल सरकारले विपन्न नागरिकहरूका लागि सञ्चालन गरेको जनता आवास कार्यक्रम प्रभावकारी हुन नसकेको एक कार्यक्रममा सहभागि सरोकारवालाहरूले गुनासो गरेका छन्…

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा नाम बागमती

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा दुई तिहाईभन्द बढी मतका साथ पारित भएको छ । प्रदेश सभामा पुस २७…

बलात्कार कसुरमा १२ वर्ष कैद फैसला

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र तामाङलाई जिल्ला अदालत ललितपुरले १२ वर्ष कैद…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुर जिल्ला गोदावरी नगरपालिका–८, डुकुछापका ५० वर्षीय विष्णु बुढाथोकीलाई २०७६ पुस २४…

टिपरले किचेर हत्या गरेको आरोपमा प्रहरीद्वारा चार जना गिरफ्तार

मिथिला नपा–५ बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोलाई फलामको रडले कोखामा हानेर कुटपिट गर्दै टिपरले किचेर हत्या गरेको आरोपमा…

प्रतिबन्धित नेकपाका तीन कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव)  नेतृत्वको प्रतिबन्धित नेकपाको तीन जना कार्यकर्तालाई प्रहरीले पुस २५ गते  गिरफ्तार गरेको छ । पोखरा महानगरपालिका वडा…

मानव अधिकारकर्मीहरूको समन्वयमा वैकल्पिक व्यवस्थापन गरेपछि बस्ती हटाउने सहमति

मानव अधिकारकर्मीहरूको समन्वयमा विदेह नपा–१ ठाडिझिझाका २२ दलित सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन गरेपछि बस्ती हटाउने सहमति भएको छ । विदेह नपा–१…

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या आरोपमा रूपनी गाउँपालिका–३ की २५ वर्षीया उमादेवी शर्मालाई सप्तरी प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ ।…

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

शहिद लखन गाँउपालिका–१ वक्राङ स्थित भोगटिनिको एनसेल टावरमा  पुस २५ गते राति करिब साढे ११ बजे आगजनी  भएको छ । टावरमा…

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

मालिका गाउँपालिका—१ निस्कोटमा रहेको एनसेलको टावरमा पुस २५ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । टावरमा आगो बलेको भन्दै…