INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

केन्द्रीय कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका पाँच जना कैदीबन्दीहरुलाई रुपन्देही प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ…

आन्दोलनका क्रममा घाइते भएकी महिलाको मृत्यु

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते वीरगञ्ज महानगरपालिका–१३ पावरहाउस स्थित नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रु‌ंगटाको घरमा प्रदर्शनकारीहरुले…

विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका १० जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट असोज ५ गते गिरफ्तार…

पत्रकारमाथि गरिएको दुर्व्यवहार घटनाप्रति अधिकारकर्मीहरुको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा ०८२ असोज ५ गते जिल्ला प्रशासन कार्यालय बाँके…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ भदौ १४ गते बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका– ३ का २३ वर्षीय विरेन्द्र कुमार चौधरीविरुद्ध पीडित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौमुखि गाउँपालिका— ७ का ७४ वर्षीय थम्मन नेपालीलाई ०८२ असोज ६ गते गिरफ्तार…

कर्णाली प्रदेशका ३५ जना कैदीबन्दी अझै सम्पर्क विहीन

आन्दोलनको मौका छोपेर कारागारमा तोडफोड गर्दै ०८२ भदौ २४ गते साँझ भागेका दुई जिल्लाका ३५ जना कैदीबन्दी अझै भेटिएका छैनन् ।…

घाइते प्रहरीहरूको अवस्थाबारे इन्सेकको अनुगमन

आन्दोलनका क्रममा ०८२ भदाै २३ र २४ गते घाइते भएका प्रहरीहरुकाे स्वास्थ्य अवस्था र घटनाका सन्दर्भमा इन्सेकले महाराजगञ्जस्थित प्रहरी अस्पतालमा असोज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपािलका–१ का ६६ वर्षीय चेतनाथ पाण्डेलाई ०८२ असाेज ६…

घरायसी विवादमा भाउजुमाथि एसिड प्रहार

विराटनगर महानगरपालिका–९ धोबीयारीमा घरायसी विवादका क्रममा २९ वर्षीया रागिनी साहलाई २२ वर्षीय देवर श्रवण साहले ०८२ असोज ६ गते एसिड…

भरतपुर कारागारमा ५ सय १ कैदीबन्दी फर्किए

भरतपुर कारागार प्रशासनले फर्किने कैदीबन्दीलाई फरक व्यवहार नगरिने भनी ०८२ भदौ २५ गते सूचना सार्वजनिक गरेपछि ५ सय १ जना…

तीन जना फरार कैदी गिरफ्तार

भ्रष्टाचार,  अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्धको जेनजी पुस्ताको आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागार र काठमाण्डौँको नख्खु कारागारबाट फरार भएका तीन…

तिलगाउँका बाढीपीडितको चार महिनादेखि त्रिपालमा बास

नाम्खा गाउँपालिका–६ लिमीका स्थानीयहरू चार महिनादेखि त्रिपालमा बस्दै आएका छन् । ०८२ जेठ १ गते राति आएको बाढीसहितको पहिरोले गाउँ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई ०८२ असोज ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का ६३ वर्षीय श्यामप्रसाद प्रसाईलाई असोज ५…

जिल्ला अस्पतालमा जीवनजल अभाव, बिरामीहरू महँगोमा खरिद गर्न बाध्य

जिल्ला अस्पताल, बाजुरामा एक सातादेखि जीवनजल अभाव भएपछि उपचारका लागि आउने बिरामीहरू स्थानीय मेडिकल स्टोरबाट महँगो मूल्य तिरेर जीवनजल खरिद…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बाबुलाई ०८२ असोज ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…

नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउन सरोकारवालाहरूसँग आयोगको अपिल

सुरक्षित एवम् न्यायपूर्ण तथा मानव अधिकारमैत्री समाज निर्माण र सामान्य जीवन सञ्चालनका लागि आवश्यक वातावरण निर्माणका लागि राष्ट्रिय मानव अधिकार…

सामूहिक बलात्कार घटनाका आरोपितहरु फरार

२२ वर्षीया महिलालाई ०८२ असोज ४ गते पहिचान नखुलेका तीन जना युवाहरुले घरमा गएर मुख थुनी खेतमा लगी सामुहिक बलात्कार…

प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने व्यक्तिहरु गिरफ्तार

जेनजी आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने समूहका व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । ललितपुर महानगरपालिका कोपुण्डोलस्थित हनुमानस्थानमा…

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका– ५ का २० वर्षीय असिल श्रेष्ठ र रामपुर नगरपालिका–४ का २०…