INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिाकालाई कात्तिक ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कार्तिक ७ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ७ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

नारायण पराजुली

अन्य

भिडियो