१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका– ५ का २४ वर्षीय रन्जित पाण्डेलाई ०८२ कात्तिक ३ गते इलाका प्रहरी कार्यालय फुलगामाले गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असोज ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ९ गते इलाका प्रहरीले कार्यालय फुलगामा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण असोज १२ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।
सन्तोष कुमार यादव