INSEC Online

📅 २०८३ असार २२

editor

स्वास्थ्यकर्मीको सेवा अवधि नथपिँदा बेनी अस्पतालको अप्रेशन सेवा बन्द

सुत्केरी हुने समय आउनै लागेकोले चिकित्सकको सल्लाह लिनका लागि बेनी अस्पताल आइपुग्नु भएकी बेनी नगरपालिका–६ चुत्रेनीकी महिलालाई अप्रेशन गर्नुपर्ने हुन…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ४ गते) 

साउन ४ गते ३ सय ४०  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८२ हजार ४ सय…

आगामी स्थानीय तह निर्वाचनमा दुई किसिमका मतपत्र प्रयोगमा ल्याउने तयारी छः प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको एउटा मतपत्र तथा वडा अध्यक्ष र…

निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकले ज्याला पाएनन्

मन्थलीमा निर्माणाधिन १५ शैयाको मन्थली अस्पतालको निर्माण जिम्मा लिएको निर्माण कम्पनि पैसा लिएर सम्पर्कविहीन भएपछि त्यहाँ काम गर्ने श्रमिक बिचल्लिामा…

परीक्षामा सहभागी छात्रामाथि दुर्व्यवहारको भन्दै विद्यार्थीद्वारा विरोध

त्रिविविले सञ्चालन गरेको स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि चेकजाँच गर्ने क्रममा प्रहरीकै उपस्थितिमा कर्मचारीले दुर्व्यवहार…

स्वास्थ्य बीमा समयमा इन्ट्री नहुँदा सेवाग्राही मर्कामा

नेपालको स्वास्थ्य सेवा महङ्गो र खर्चिलो भएका कारण धेरैजसो नागरिकले स्वास्थ्य बीमा गरेका छन् । नेपाल सरकारले पनि विपन्न र…

आयोगको कार्यालय दायरा घटाउने निर्णयप्रति अधिकारकर्मीको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले जुम्लामा रहेको कार्यालयको अधिकारलाई खुम्चाउने निर्णय प्रति जिल्लास्थित अधिकारकर्मीहरूको ध्यानाकर्षण भएको छ । मानव अधिकार आयोगको…

पशुपति चौलागाई स्मृति अस्पतालमा शल्यक्रिया सेवा बन्द, बिरामी मर्कामा

जिल्ला सरदमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा शल्यक्रिया हुने विशेषज्ञ सेवा बन्द भएको छ । जिल्लाको सदरमुकाम चरिकोटमा रहेको…

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

एक वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका—६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साह र विराटनगर महानगरपालिका–५ कारखाना टोलकी २७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता भएकी नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाँउपालिका–७ का १९ वर्षीय यमन सिवालाई साउन ४ गते…

इन्सेकको समन्वयमा शिक्षाको अधिकार सुनिश्चितताका लागि नगर प्रमुखद्वारा पहल

इन्सेकको समन्वयमा शिक्षाको अधिकार सुनिश्चितताका लागि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पहल लिनु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुर  ज्ञानसागर…

भत्किएको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

कनकासुन्दरी गाउँपालिका–३ गौरी गाउँस्थित नवदुर्गा आधारभुत विद्यालयको भवन ०७८ माघ ९ गते हिमपातले भत्किएपछि पुर्ननिर्माण नहुँदा बालबालिकाको पठनपाठन प्रभावित भएको…

रोम विधानको अनुमोदनको माग गर्दै ज्ञापनपत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान को स्थापनाको अवसरमा रोम विधान अनुमोदन गर्न माग गर्दै जिल्लाका मानव अधिकार सम्बद्ध सङ्घ संस्थाले…

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालबाट निशुल्क टिकट, बेड र रक्त सेवा प्रवाह

लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक अस्पताल दाडमा साउन १ गतेदेखि ओपिडी र आकष्मिक टिकट, बेड तथा रक्त सेवा…

बलात्कार घटनामा मिलापत्र, आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घटना कानेपोखरी गाउँपालिका–६ का ४३ वर्षीय काजीमान पुरीलाई साउन २ गते गिरफ्तार गरेको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३ गते) 

साउन ३ गते २ सय ६८  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८२ हजार ६२ पुगेको…

रोम विधानको अनुमोदनको माग गर्दै ज्ञापनपत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान अनुमोदन गर्न माग गर्दै पर्वतका मानवअधिकार सम्बद्ध संघ सस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत…

करारका कर्मचारीको सेवा अवधि नथपेको भन्दै गाउँपालिका कार्यालय तोडफोड, सात जना घाइते

करारका कर्मचारीको म्याद नथप्ने गुराँस गाउँपालिकाको १० औँ गाउँसभाको निर्णयविरुद्ध म्याद नथपिएका कर्मचारीले असार ३१ गते गुराँस गाउँपालिका कार्यालय तोडफोड…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थितीकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउँपालिका–५ का ५६ वर्षीय डम्बरबहादुर भूजेललाई प्रहरीले०७९ साउन २ गते गिरफ्तार…

एम्बुलेन्स चालकद्वारा चिकित्सक माथि कुटपिट

इन्द्रवती गाउपालिका–४ स्थित नवलपुर प्राथमिक अस्पतालका डाक्टर ३५ वर्षीय धर्मेन्द्र पाण्डेलाई ०७९ साउन २ गते दिउँसो अस्पतालमा बिरामी जाँच गरिरहेकै…