INSEC Online

📅 २०८३ असार २१

editor

रोम विधान अनुमोदनको माग गर्दै मधेस प्रदेशका अधिकारर्मीहरुद्वारा ज्ञापनपत्र पेश

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनका लागि माग गर्दै मधेस प्रदेशका मानव अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साउन १ गते…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १ गते) 

साउन १ गते १ सय १४  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८१ हजार ४ सय…

रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन १ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लाका…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

५३ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नपा—२ जुडिबेलाका ५० वर्षीय लालबहादुर घलानविरुद्ध पीडितले असार ३२ गते इलाका प्रहरी…

रोम विधान अनुमोदनको लागि प्रमुख जिल्ला अधिकारमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै बागमती प्रदेशका विभिन्न जिल्लाबाट ०७९ साउन १ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला…

करेन्ट लगाएर हत्या प्रयास घटनाकी पीडितको स्वास्थ्य अवस्थाबारे मानव अधिकारर्मीद्वारा अनुगमन

सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आएकी २२ वर्षीया राधिका कार्कीलाई गत जेठ १४ गते क्षिरेश्वरनाथ…

माउण्टेण्ट हेलिकप्टरका तीनजना टेक्निसियनमाथि कुटपिट

सिमकोटका लागि कर्णाली कोरिडोरको सलिसल्लाबाट खाद्यन्न ढुवानी गर्दै आएको नाइन एन एक केभी कलसाइनको फिस्टेल हेलिकोप्टरमा टेक्निसियनका रुपमा काम गर्दै…

रोम विधान अनुमोदन गर्न अधिकारकर्मीहरूको आग्रह

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानको अनुमोदन गर्न अधिकारकर्मीहरूले नेपाल सरकारलाई आग्रह गरेका छन् । १७ जुलाई अर्थात अन्तर्राष्ट्रिय न्याय दिवसका…

रोम विधान अनुमोदन गर्न इन्सेकको माग

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न इन्सेकले नेपाल सरकारसमक्ष माग गरेको छ । रोम विधान पारित गरिएको…

सङक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनको तयारी

सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ । सशस्त्र द्वन्द्वकालमा भएका बलात्कार, बलपूर्वक बेपत्ता, क्रुर…

बलात्कार र आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–३ बमघाटका २० वर्षीय असिम श्रेष्ठ र गुल्मी जिल्ला…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३२ गते) 

असार ३२ गते १ सय ५२  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८१ हजार २ सय…

कुटपिटबाट ६० वर्षीया महिलाको मृत्यु

डाक्नेश्वरी नगरपालिका–८ प्रवाहापट्टी टोलकी ६० वर्षीया जीरादेवी मण्डलमाथि भएको कुटपिटका कारण असार ३० गते राति उहाँको मृत्यु भएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पूनर्वास नगरपालिका–९ का २४ वर्षीय सुशील भट्ट, १९ वर्षीय लक्ष्मण सुनार, १९…

पत्रकार कुटपिट घटनाका सात जना आरोपित गिरफ्तार

पत्रकार महासङ्घ चितवनका सदस्य भरतपुर महानगरपालिका–११ का २९ वर्षीय कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले ०७९ असार ३२ गते नेपाल…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–७ चिसापानीका ३२ वर्षीय विकाश तामाङलाई प्रहरीले ०७९ असार २८ गते घरैबाट गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३१ गते) 

असार ३१ गते १ सय ६१  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८१ हजार १ सय…

भेण्टिलेटर सञ्चालन नहुँदा स्वास्थ्य सेवा प्रभावित

एनेस्थेसियोलोजिष्ट डक्टरको अभावमा दुई वर्ष अगाडि मध्यविन्दु जिल्ला अस्पतालमा जडान गरिएको भेण्टिलेटर सञ्चालन नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डिलाशैनी गाउँपालिका– ४ मठैराज निवासी पुचौँडी बहुमुखि क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी विरुद्ध पीडित पक्षले…

सत्य निरुपण तथा मेलिमलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगको म्याद थप

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगका पदाधिकारीको म्याद थप गर्ने निर्णय गरेको…