INSEC Online

editor

बलात्कार गरेको कसूरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा घोडाघोडी नगपालिका–९ का १५ वर्षीय बालकलाई असोज २५ गते ६ वर्ष  ३ महिना कैद…

एक वर्षदेखि तलब नपाएपछि करारका कर्मचारीहरु आन्दोलित

एक वर्षदेखि करार कर्मचारीहरूले तलब नपाएको भन्दै अदानचुली गाउँपालिकाको कार्यालयमा आन्दोलन गरेका छन् । गत वर्षको साउन महिनादेखि हालसम्म आफुहरुले…

जनप्रतिनिधिले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप

फालेलुङ गाउँपालिका-७ का ३३ वर्षीय पत्रकार भीम बाँस्कोटाले याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया (सुवास) ले कार्यकक्षमा दुर्व्यवहार गरेको आरोप लगाउनु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेपलान्चोक घर भइ हाल ललितपुर महानगरपालिका-२७, सुनाकोठी बस्दै आएका २८ वर्षीय दीपक लामालाई प्रहरीले…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढी गाउँपालिका-३, रानीपोखरीकी ३५ वर्षीया रिता राईको चिर्पट प्रहर गरी हत्या प्रयास गरेको आरोपमा ४५ वर्षीय पति विरबहादुर राईलाई प्रहरीले…

आधा दर्जन गाडी तोडफोड, एक जना आरोपित गिरफ्तार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले एमाले कार्यकर्ताका ६ ओटा गाडीमा तोडफोड गरेको पीडित पक्षले आरोप लगाएको छ । तोडफोडमा संलग्न भएको…

बालविकास केन्द्रका शिक्षिकाहरू तलब सुविधा पाउनबाट वञ्चित

बालमैत्री माध्यमद्धारा पठनपाठन गराउन सरकारले एक विद्यालय एक बालविकास केन्द्र सञ्चालनमा ल्याएको भए पनि भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका…

प्रहरीले चलाएको गोली लागेर सिन्धुलीका घलान घाइते

गोकर्णेश्वर नगरपालिका-३, जगडोलमा ०८० असोज २५ गते प्रहरीले चलाएको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका-२ का ३६ वर्षीय अमर घलान घाइते…

डेङ्गी परीक्षण गर्ने किटको अभाव

जिल्ला अस्पतालमा डेङ्गी रोग परीक्षण गर्ने किट अभाव भएको छ । जिल्ला अस्पतालमा ०८० असोज २१ गतेदेखि डेङ्गी परीक्षण गर्ने…

पत्रकारमाथि कार्यक्रम स्थलमै दुर्व्यवहार

गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददाता पत्रकार फडिन्द्र अधिकारी ‘अकिञ्चन’ माथि २०८० असोज २४ गते पोखरा सभागृहमा समाचार संकलनको क्रममा…

धौलागिरी अस्पताल बागलुङमा डेङ्गीका बिरामी बढ्दै, परीक्षणका लागि किटको अभाव

पछिल्लो समय बागलुङ जिल्लामा डेङ्गीकाे संक्रमण बढीरहेको छ । धौलागिरी अस्पताल बागलुङले हालसम्म गरेको परिक्षणमा बागलुङका १ सय ३९ जनामा…

मानव बेचबिखन घटनाका आरोपितविरूद्ध उजुरी

१९ वर्षीया र २१ वर्षीया दुई युवतीलाई जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा पीडितहरूले झापा जिल्ला दमक नगरपालिका–६…

शिक्षा शाखामा नौ दिनदेखि ताला बन्दी, शिक्षा शाखाबाट हुने काम प्रभावित

नेपाल विद्यार्थी संघ प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा शाखामा गरेको ताला बन्दी नौ दिनसम्म पनि खुल्न नसके पछि शिक्षा शाखाबाट हुने…

बलात्कार घटनाका आरोपित विरुद्धको उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपित क्षिरेश्वरनाथ नगरपालिका–८ इच्छापुराका २५ वर्षीय ईश्वर महतो विरुद्ध ०८० असोज २३ गते इलाका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–६ पुरानो बसपार्कका ५७ वर्षीय राजेन्द्रलाल श्रेष्ठलाई असोज २३ गते घरबाट …

पानी दिने आशा देखाएर पटक—पटक निर्वाचनमा भोट हाल्नुपरेको रेक्चाबासीको गुनासो

चौकुने गाउँपालिका—५ रेक्चाका लक्षिराम बुढाले पुर्खौदेखि आफुले शुद्ध खानेपानी खान नपाएको गुनासो गर्नुभयो । वर्षाको पानी जम्मा भएको, भैसी बस्ने…

बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता

१७ वर्षीया बालिकालाई यौन प्रस्ताव राखेको आरोपमा तातोपानी गाउँपालिका–८ निवासी एमाले जिल्ला कमिटि उपाध्यक्ष ४५ वर्षीय सुरत बहादुर शाहीविरुद्ध बालबालिका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–१० फुलबारीका २२ वर्षीय करण थारूलाई असोज २३ गते घरबाट गिरफतार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई ०८० असोज २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–५ खलिगाडका नरेश जोशीलाई असोज २४ गते गिरफ्तार…

पहिरोले घर पुरिएपछि आमा समूहको भवनमा बास

मङ्गला गाउँपालिका–३ बरंजा घाम्ताङका ४६ वर्षीय शेरबहादुर दमैको घर पहिरोले पुरिएपछि आठ जनाको परिवार आमा समूहको भवनमा बसेको छ ।…