३१ वर्षीया महिलालाई ०८२ चैत ६ गते बलात्कार गरेको आरोपमा गोडैता नगरपालिका–१ का ३४ वर्षीय दिलखुस दिवाना भने दिलिप कुमार महतोविरुद्ध पीडितले चैत २५ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकी छन् । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर विन्दैश्वर यादवले जानकारी दिनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७