१४ वर्षीय बालिकालाई ०८२ चैत २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–५ चन्द्रौटाका २५ वर्षीय चन्दन तिवारीलाई चैत २४ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले चैत २५ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएको छ ।
पीडितको स्वास्थ्य परीक्षण चैत २४ गते शिवराज अस्पताल, बहादुरगंजमा गरिएको छ ।