INSEC Online

📅 २०८३ श्रावण २

editor

मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना सार्वजनिक

सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि २०८७/०८८ सम्म कार्यान्वयन हुने मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ०८३ असार २९ गते सार्वजनिक गरेको…

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता गिरफ्तार

सिंहदरबारको दक्षिण गेटअगाडि निषेधित क्षेत्रमा मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन…

जेनजी आन्दोलन छानबिन प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न पूर्व आयुक्तहरूको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व पदाधिकारीहरूले जेनजी आन्दोलनसम्बन्धी छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसँग ०८३ असार ३० गते आग्रह गरेका…

बलात्कार मुद्दामा पूर्व प्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजलाई दोषी ठहर गरेको छ…

अविरल वर्षाले सप्तरीमा करिब ७ सय ५४ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा करिब ७ सय ५४.८३ हेक्टर (झण्डै १,११४ बिगाहा) क्षेत्रफलमा लगाइएको तथा रोपाइँका…

बलात्कार गरेको कसुरमा ५ महिना २७ दिन कैद

४३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रुरुक्षेत्र गाउँपालिका–१, गुल्मी घरभई तानसेन पाल्पामा बस्दै आएका ४३ वर्षीय लक्ष्मण…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय काकालाई ०८३ असार २९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…

जिल्ला कारागार खोटाङका कैदीको मृत्यु

साकेला गाउँपालिका–४ का ३८ वर्षीय निशान राईको कैद भुक्तान गरिरहेको अवस्थामा जिल्ला कारागार कार्यालय, खोटाङमा मृत्यु भएको छ । सवारी…

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

मिर्चेया नगरपालिका–७ का ५० वर्षीय दिपक अग्रवाललाई सिक्रिमा बाधेर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पत्नी ४६ वर्षीया रमिता महरा र…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–६ का ३० वर्षीय नविन परियारलाई १२ वर्ष कैद सजायको फैसला…

होल्डिङ सेन्टरमा अमानवीय र विभेदपूर्ण व्यवहार गरेको भन्दै मानव अधिकार आयोगमा निवेदन

होल्डिङ सेन्टरमा आफूहरूलाई अमानवीय र विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले ०८३ असार ३० गते राष्ट्रिय…

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत २६ वर्षीया महिलालाई चरित्र हत्या गरेको आरोपमा भारतको आसाम राज्य, मदनपुर, गुहाटीका २६ वर्षीय जावरुल हकलाई प्रहरीले ०८३…

महिलालाई इमेलमार्फत अश्लील सन्देश पठाएको घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई इमेल मार्फत पटक–पटक अश्लील तथा अपमानजनक सन्देश पठाई दुःख, हैरानी र मानसिक तनाव दिएको आरोपमा प्रहरीले नुवाकोट…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८३ असार २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले रामपुर नगरपालिका-१ का १९ वर्षीय विनोद बंशी विरुद्ध…

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला सिगास गाउँपालिका–१ का २० वर्षीय राजेश धामीलाई ०८३ असार २९ गते…

कर्मचारीमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

कालिकामाई गाउँपालिका कार्यालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत २३ वर्षीय चन्दन चौरसियालाई ०८३ असार २३ गते कुटपिट गरी दुर्व्यवहार गरेको आरोपमा…

निरन्तरको वर्षाले भरतपुर जलमग्न

०८३ असार २९ गते बिहानदेखि परेको वर्षाका कारण भरतपुर महानगरपालिकाका विभिन्न वडाका बस्तीहरु प्रभावित भएका छन् । भरतपुर महनगरपालिकाको वडा…

अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित

लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई ०८३ असार २९ गते गिरफ्तार गरेको छ । आरोपितले…