INSEC Online

📅 २०८३ श्रावण २

editor

सञ्चारगृहको प्रवेशद्वारमा शंकास्पद गाडी पार्किङ गरिएको भन्दै पत्रकार महासंघद्वारा छानबिनको माग

नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी सञ्चारकर्मीको आवतजावतमा अवरोध तथा त्रास सिर्जना गरिएको घटनाप्रति…

सिंहदरबार प्रवेशमा रोक लगाएपछि नाबालकसहित निहारिका राजपुत र बिनु यादव गेटमै धर्नामा

गृह मन्त्रालयमा आफ्ना समस्या राख्न ०८३ असार २९ गते सिंहदरबार पुगेका २७ वर्षीया निहारिका राजपुत र २९ वर्षीया बिनु यादवलाई…

माजिद अन्सारीमाथि कुटपिट घटनाको आयोगमा उजुरी

जेनजी अभियानता माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगमा जेनजी मुभमेन्ट अलायन्सले उजुरी दिएको छ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जुनीचाँदे गाउँपालिका – ७ जाजरकोट घर भई हाल तिला गाउँपालिका–३ बस्दै आएका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवन जिल्लाको खैरहनी नगरपालिका स्थित होटल नमस्ते मिलिजुली खाजा घरका सञ्चालक ३५…

५५ घरधुरी खानेपानीबाट बञ्चित

सिमकोट गाउँपालिका–७ डाँडाफयाका ५५ घरधुरी लामो समयदेखि खानेपानीको अभाव झेल्न बाध्य भएका छन्। स्थानीय तह र सम्बन्धित निकायले समस्या समाधानका…

दाइजोको निहुँमा कुटपिट गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता

२४ वर्षीया महिलालाई दाइजोको निहुँमा कुटपिट गर्नुका साथै शारीरिक तथा मानसिक यातना दिएको भन्दै जनकपुरधाम उपमहानगरपालिका–१३ पिरारीका पती २८ वर्षीय निरञ्जन…

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत घोराही उपमहानगरपालिका–१६ का ४९ वर्षीय अजय बोहोरामाथि मोसो छ्यापेर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले घोराही…

जेनजी अभियन्तामाथिको कुटपिट घटनाको विरोधमा प्रदर्शन

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका डुबान प्रभावित सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू २७ वर्षीय माजिद अन्सारी, २५ वर्षीया मोनिका…

भूमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्का गिरफ्तार

राष्ट्रिय भूमि आयोगका पूर्व उपाध्यक्ष ५६ वर्षीय नहेन्द्र खड्कालाई प्रहरीले ०८३ असार २७ गते गिरफ्तार गरेको छ। सुकुम्बासीलाई सरकारविरुद्ध उक्साएको…

निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं गिरफ्तार

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक ५५ वर्षीय दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा ०८३ असार २८…

प्रादेशिक अस्पताल जलेश्वरमा विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा बिरामीहरु मर्कामा

नेपाल सरकारको निर्णयअनुसार ०७६ चैत २४ गते  जिल्ला अस्पताललाई प्रादेशिक अस्पताल जलेश्वरको रुपमा  स्तरोन्नति गरिएको भए पनि हालसम्म अस्पतालमा विशेषज्ञ…

कारागार व्यवस्थापन विभागद्घारा खाँदवारी कारागारको अनुगमन

जिल्ला कारागार कार्यालय, खाँदबारीको कारागार व्यवस्थापन विभागको टोलीले ०८३ असार २८ गते स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि कारागारभित्रको खानेपानीको…

जेन्जी अभियन्ता माजिद अन्सारीद्वारा जीवन रक्षाको माग

जेन्जी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गिरफ्तार गरी गम्भीर घाइते बनाएको तथा पक्राउको कारण र कानुनी आधारबारे जानकारी नदिएको आरोप…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले रामपुर नगरपालिका–४ खोप्टारमा बस्दै आएका २२ वर्षीय आकाश पुलामीलाई ०८३ असार २७ गते…

अमानवीय व्यवहार गर्ने जनप्रतिनिधिविरुद्ध उजुरी

घोराही उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत घोराही उपमहानगरपालिका–१६ का ४९ वर्षीय अजय बोहोरामाथि मोसो छ्यापेर अमानवीय व्यवहार गरेको भन्दै सोही उपमहानगरपालिका–१५…

नवयुवा पुस्ताको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका घोराही उपमहानगरपालिका–१३ का ३३ वर्षीय कैदी गोविन्द बिकलाई प्रहरीले…

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाकी ७५ वर्षीया उमदा देवी यादवमाथि कुटपिट गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय वैजनाथ यादवविरुद्ध पीडितले ०८३…

कीर्तिपुरमा होल्डिङ सेन्टरबाट जेनजी अभियन्ताहरु गिरफ्तार

काठमाडौँ, असार २७ । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू २७ वर्षीय माजिद अन्सारी, २५…

जिल्ला प्रशासन कार्यालय घेराउ गरेको आरोपमा २६ जना गिरफ्तार

जिल्ला प्रहरी कार्यालय घेराऊ गरेको आरोपमा प्रहरीले २६ जनालाई ०८३ असार २७ गते गिरफ्तार गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित होल्डङ…