INSEC Online

📅 २०८३ असार ३०

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८३ असार २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले रामपुर नगरपालिका-१ का १९ वर्षीय विनोद बंशी विरुद्ध असार २७ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको छ ।

घटना लगतै आरोपित फरार भएको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण असार २७ गते पाल्पा अस्पतालमा गरिएको छ ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो