INSEC Online

editor

पत्नीको हत्या गरेको कसुरमा जन्मकैद

२६ वर्षीया रेखा राउतलाई कुटपीट गरी हत्या गरेको कसुरमा जिल्ला अदालत चितवनले जेठ २ गते भारत पूर्वी चम्पारण घर भई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

प्रहरीको स्कर्टिङ टोलीमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा आक्रमण

ठुलीभेरी नगरपालिका-९ स्थित भेत्तीडाँडामा प्रहरीको स्कर्टिङ टोली माथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जेठ १ गते आक्रमण गरेको प्रहरीले जनाएको छ…

खार्पुनाथ गाउँपालिकाले बनायो शिक्षासम्बन्धी १२ वटा कानुन

खार्पुनाथ गाउँपालिकाले १२ वटा शिक्षा कार्य विधिको कानुन निर्माण गरेको छ । गाउँपालिकाले १२ वटा कानुन निर्माण गरी गाउँसभाबाट पारित…

सामूहिक बलात्कारका आरोपितहरू गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले खडग नगरपालिका-१ का १९ वर्षीय सन्तोष साह र शम्भुनाथ नगरपालिका-३ का २१…

भूकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

०७२ वैशाख १२ को भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनःनिर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ । भूकम्पले क्षति पुगेको तीन…

मेयर श्रेष्ठमाथि आक्रमण भएको एक महिनापछि घटनाका आरोपित गिरफ्तार

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्न योजना बनाएको आरोपमा प्रहरीले झण्डै एक महिनापछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट…

बलात्कार घटनाका अदालतबाट दोषी करार व्यक्ति ३३ वर्षपछि गिरफ्तार

बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेको तर ३३ वर्षदेखि फरार रहेका गढी गाउँपालिका-४ का ५० वर्षीय रामशरण थापालाई प्रहरीले जेठ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-१२ टक्सार आयुर्वेद औषाधलय कोटडाँडामा कार्यरत ४५ वर्षीय शङ्कर साहलाई जेठ १…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

५५ वर्षीया महिलालाई वैशाख २२ गते बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का ३५ वर्षीय किरण बस्नेतविरुद्ध पीडित पक्षले जेठ १…

कारागारको भवन जीर्ण हुँदा कैदीबन्दी समस्यामा

०४० सालमा स्थापना गरिएको जिल्ला कारागार बैतडीको भवन जीर्ण हुँदा कैदीबन्दी समस्यामा परेका छन् । जिल्ला अदालत, प्रहरी र प्रशासन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

बालविवाह, बहुविवाह र शारीरिक यातनाबाट पीडित बालिका ‘आमा’ जीवन मरणको दोसाँधमा

१२ वर्षको कलिलो उमेरमा विवाह गरेकी इनरुवा नगरपालिका-४ की १३ वर्षीया ममता मरिकका सुत्केरी पछिका दिन निकै पीडादायी बन्दै आएका…

तोली स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र सिटामोलसमेत छैन

त्रिवेणी नगरपालिकास्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त भएको राससले जनाएको छ । स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा संस्थाले दिने सेवा…

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लि गाउँपालिका-२ लेखगाउँका २१ वर्षीय शम्भु भनिने यम्वरबहादुर राईलाई जिल्ला अदालतले…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका-१ मलुका गाउँका २४ वर्षीय शेरबहादुर चन्द र नारायण नगरपालिका-७ किमुगाउँकी १९ वर्षीया दीपा मल्ललाई…

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नगरपालिका-१२ स्याउलीका २८ वर्षीय चिजकुमार परियारविरूद्ध वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई भारतको नयाँ दिल्लीमा १० हजार भारतीय रुपियाँमा जागिर लगाइदिने, मिठो खान लाउन दिने र…

अस्पतालमा औषधि अभाव हुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल दार्चुलामा अत्याश्यक औषधि अभाव भएको छ । अस्पतालमा अहिलेको मौसममा आवश्यक पर्ने स्लाइन, भाइरल ज्वोरोको औषधि, एन्टिबाइटिक, इन्जेक्सन…

पत्नी हत्याको कसुरमा १० वर्षकैदको फैसला

जिल्ला अदालत पाँचथरले पत्नी हत्याका आरोपित फिदिम नपा-३ का ६१ वर्षीय डिकबहादुर सुनुवारलाई १० वर्षको कैद फैसला सुनाएको छ ।…