INSEC Online

editor

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाका २० वर्षीय दाजुविरूद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा साउन २० गते उजुरी दर्ता…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

चारवर्षदेखि सम्पर्कविहीन नुरप्रसाद सानेपाबाट नियन्त्रणमा

गोरखा फुजेलकी गङ्गामाया अधिकारीका जेठा छोरा नुरप्रसादलाई प्रहरीले साउन २० गते ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको छ । गङ्गामायाकै आग्रहमा प्रहरीले…

वादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी…

आफ्नै आदेश कार्यान्वयन नभएपछि अदालतको अर्को आदेश

गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणका जाहेरवाला व्यक्ति नुरप्रसाद अधिकारी गाउँमा फेला नपरेपछि उनको नामको म्याद पुनः तामेल जारी गर्ने…

तीन दिनको शिशु हत्या गरेको आरोपमा आमा गिरफ्तार

तीन दिनको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले दुधपोखरी गाउँपालिका–२ की ४५ वर्षीया विष्णुमाया परियारलाई साउन २० गते गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा–९ का लक्षीराम कोलीलाई साउन १९ गते गिरफ्तार गरेको छ ।…

पीडितद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी नयाँ आयोग गठनको माग

सरकारले ०७१ सालमा गठन गरेको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगले चार वर्ष बिताउनै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय र १७ वर्षीय दुई जना बालकलाई साउन २० गते गिरफ्तार गरेको…

गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकाको गर्भपतन गराएको आरोपमा प्रहरीले कञ्चनरूप नपा–९ रघुनाथपुरका २० वर्षीय सञ्जय सरदारलाई साउन २० गते गिरफ्तार गरेको छ…

जनकपुर उपमहानगरपािलका वडा नं. १९ को पुनः मतगणना गर्न उच्च अदालतको आदेश

जनकपुर उपमहानगरपालिका–१९ को मतगणना बदर गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले साउन १७ गते आदेश जारी गरेको छ ।…

रेल्वे ट्रयाकको कल्भर्टमा अपरिचित युवतीको शव फेला

विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा साउन १८ गते अन्दाजी २२ वर्षीया अपरिचित युवतीको हत्या गरी फालेको…

यौन दुर्व्यवहार आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ का शम्भु पाण्डेविरूद्ध पीडितका आफन्तले साउन १७ गते जिल्ला प्रहरी कार्यालय…

कथित बोक्सीको आरोपमा सामाजिक बहिष्कारमा नेतृत्व गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

धार्चे गाउँपालिका–६ काशिगाउँका ५५ वर्षीया काली गुरूङ र २९ वर्षीया छोरी मिनकुमारी गुरूङलाई कथित बोक्सीको आरोप लगाएको भन्दै सोही ठाउँका…

जलेश्वर कारागार जलमग्न, कैदीबन्दी समस्यामा

विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ । पटकपटक…

अज्ञात पक्षद्वारा गोली प्रहार गरी एक युवकको हत्या

कमला नगरपालिका–८ का २५ वर्षीय राजेश यादवलाई साउन १८ गते बिहान अज्ञात पक्षले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी…

बहुविवाहको क्रम बढ्दो !

नारायण नगरपालिका–४ सोतकी २३ वर्षीया चन्द्रा सुनारको विवाह भएको ६ वर्ष भयो, उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो…

पत्रकारमाथि आक्रमण तथा कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न इन्सेकद्वारा माग

पत्रकारमाथि आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीले साउन…

जातीय विदेभमा जागिरबाट हटाएको भन्दै प्रधानाध्यापकविरूद्ध उजुरी

दलित भएकै कारण जागिरबाट हटाएको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नपा–१ की विन्दा विश्वकर्माले जातीय विभेद भएको भन्दै न्यायको माग गरेकी…

महिला बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता र बोल्न नसक्ने ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–६ थालेचौरका ६१ वर्षीय हर्कबहादुर बिकलाई साउन १७…