INSEC Online

editor

चुप्पी प्रहार गरी १७ वर्षीय छोराको हत्या, आरोपित बावु गिरफ्तार

मोरङको सुनवर्षा नगरपालिका–१ घर भई हाल भक्तपुर मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा बस्ने १७ वर्षीय बालक सागर चापगाईँलार्ई ४० वर्षीय…

निर्मला हत्याको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै मन्त्रीको ध्यानार्कषण

बलत्कार पश्चात हत्या गरेको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तका ‘हत्यारा’लाई कार्बाहीको माग राख्दै साउन १५ गते कञ्चनपुरका…

प्रदेश नं. २ मा इन्सेकको कार्यालय स्थापना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले साउन १५ गतेदेखि प्रदेशस्तरीय कार्यालय जनकपुरधाममा स्थापना गरेको छ । सन् १९८९ मा स्थापना…

प्रकाश मानव अधिकार पुरस्कार-२०७४, दाइजो विरोधी अभियन्तालाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘२४ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट दाइजो विरोधी अभियन्ता महम्मद मकसुद राँकीलाई सम्मान गर्ने निर्णय…

परिचय–पत्र पाउनु पर्ने मागगर्दै तीन दिनदेखि जिल्ला प्रशासनमा धर्ना

वास्तविक गरिब परिवारले परिचय–पत्र पाउनु पर्ने मागगर्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा पीडितहरू तीन दिनदेखि धर्नामा बसेका छन् । नेपाल सरकार…

बालिका बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-२ खाम्लालुङका ५६ वर्षीय चक्रबहादुर फोम्बोलाई साउन १५ गते खाम्लालुङको…

कर्मचारी अभावमा लमही अस्पतालको स्वास्थ्य सेवा दुई हप्तादेखि अवरुद्ध

नौ जना कर्मचारीको करार अवधि थप नभएपछि दाङको लमही अस्पतालमा अत्यावश्यकीय स्वास्थ्य सेवा दुई हप्तादेखि अवरूद्ध भएको छ । करार…

बलात्कार घटनामा पीडित बालिकाको पुनर्स्थापनामा इन्सेकको सहयोग

विगत १० वर्षदेखि बागलुङ हिंसा पीडित महिला तथा बालबालिकाको लागि सेफ हाउसको काम गर्दै आएको अल्पकालिन सेवा केन्द्र बन्द भएपछि…

प्रकाश काफ्ले स्मृति दिवसमा दलित अभियन्ता सदा सम्मानित हुने

मानव अधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका-३ हरिहरपुरका असर्फि सदा ‘बैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७५’…

एम्बुलेन्स मर्मत नहुँदा ग्रामीण क्षेत्रका बिरामीलाई समस्या

मर्मतका लागि आर्थिक अभाव भएपछि पर्वतको फलेवास नपा-११ पाङराङ स्वास्थ्य चौकीमा प्रदान गरिएको एम्बुलेन्स ६ महिनादेखि स्वास्थ्य चौकी परिसरमै थन्किएको…

समयमा सूचना नपाउँदा राहत पाउनबाट वञ्चित भएको द्वन्द्व पीडितको गुनासो

समयमै सूचना नपाउँदा राहत पाउनबाट वञ्चित हुनु परेको दाङका द्वन्द्व पीडितले गुनासो गरेका छन् । साउन १४ गते राहत लिन…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–२७ की ५५ वर्षीया सुन्तली कुमाललाई गैँती प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पति कमल कुमाललाई साउन…

विद्यार्थीबीच विवाद हुँदा क्याम्पसका कुर्सी टेबलमा आगजनी

महेन्द्ररत्न बहुमूखी क्याम्पसमा साउन १४ गते दिउँसो विद्यार्थी सङ्गठनहरू बीच विवाद हुँदा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको दुईवटा टेबल र…

दलितको भेटी चल्छ तर शिक्षा चल्दैन !

चन्दननाथ मन्दिर कर्णाली प्रदेशकै एक प्रसिद्ध मन्दिर हो । यसको पर्यटकीय र सांस्कृतिक महत्व पनि कम छैन । मन्दिर छेउमै…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पञ्चपुरी नपा–२ का ४५ वर्षीय यामलाल सापकोटालाई साउन १३ गते गिरफ्तार गरेको…

एकद्वार प्रणलीबाट गैससका काम हुनुपर्नेमा सरोकारवालाहरूको जोड

काठमाडौँमा आयोजित एक कार्यक्रममा एकद्वार प्रणलीबाट गैरसरकारी सङ्घसंस्थाका काम हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा…

गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षमाथि कुर्सी प्रहार

रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा…

बलात्कार घट्नाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नपा–८ का ३२ वर्षीय बिन्तीराम चौधरीलाई असार १२ गते गिरफ्तार गरेको छ…

हुम्लामा कारागार नहुँदा कैदीबन्दीलाई समस्या

हुम्लामा कारागार नभएपछि कैदीबन्दीलाई समस्या भएको छ । जिल्लामा रहेको एक मात्र कारागारको अवस्था जीर्ण भएकाले कैदीबन्दीलाई समस्या देखिएको हो…

नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने

व्यास नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगर परिषदले आर्थिक वर्ष ०७५/७६…