INSEC Online

editor

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा-८ गम्हरिया प्रवाहाका ३० वर्षीय देवनाथ यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयले साउन २२ गते…

बलात्कार पश्चात हत्या गरिएको घटनाको पीडित परिवारलाई आर्थिक सहयोग प्रदान

कञ्चनपुर भीमदत्त नपा-२ की निर्मला पन्तको बलात्कार पश्चात हत्या गरिएको घटनाका सम्बन्धमा पछिल्लो जानकारी लिनका लागि पीडित परिवार र सरोकारवालाहरूसँग…

काशिगाउँ घटनाका दोषी उपर कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

धार्चे गाउँपालिका-६ काशिगाउँमा कथित बोक्सीको आरोपमा एक परिवारलाई सामाजिक बहिष्कार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गोरखाका अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी…

सेफ हाउस नहुँदा ‘बेवारिसे बालिका’लाई ललितपुर पठाइयो

सुरक्षित आश्रय सेवा केन्द्र (सेफ हाउस) को अभावमा डेढ महिनादेखि प्रहरीको संरक्षणमा रहेकी सीता नाम बताउने मानसिक सन्तुलन गुमाएकी १७…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा फिदिम नपा-७ का ३० वर्षीय साजन लिम्बूलाई प्रहरीले साउन २१ गते गिरफ्तार…

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की, प्रशासनमा उजुरी

नरहरीनाथ गाउँपालिका-१ निवासी गोरखापत्र दैनिक कालिकोटमा कार्यरत २८ वर्षीय पत्रकार पुष्पराज भट्टराईलाई सोही गाउँपालिक-३ का २५ वर्षीय खगेन्द्र बुढा क्षेत्रीले…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५५ वर्षीय ससुरालाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई…

मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा साउन २१ गते नवलपरासी बर्दघाट सुस्ता पुर्वको सदरमुकाम कावासोतीमा मानव अधिकारको…

यौन दुर्व्यहार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया एक महिलालाई सार्वजनिक बसमा यात्रा गर्ने क्रममा यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले सुनसरीको इनरूवा नपा-१० का २१ वर्षीय…

मेडिकल कलेजका विद्यार्थीद्वारा अस्पतालको आइसीयु तोडफोड, रिपोटिङ् गर्न गएका पत्रकारमाथि दुर्व्यवहार

नितम्बमा पिलो आएर उपचार गर्ने क्रममा धनुषा स्थायी घरभई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा…

अस्पतालमा कर्मचारीको बेवास्ताका कारण बिरामी मारमा

बाजुरा जिल्ला अस्पताल मार्तडीमा कर्मचारीको बेवास्ताका कारण बिरामी मारमा परेका छन् । अस्पतालमा दैनिक १५ जनाभन्दा बढी बिरामी भर्ना हुने…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१६ का ५५ वर्षीय प्रेमबहादुर बिकलाई साउन २० गते गिरफ्तार गरेको छ…

क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार, बझाङमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । २५ जना क्षमता भएको कारागारमा हाल ४३ जना कैदी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विदुर नपा-३ खड्गभञ्ज्याङका ५० वर्षीय गोपालमान श्रेष्ठलाई साउन १९ गते गिरफ्तार गरेको…

इन्सेकको पहलमा पीडितलाई नागरिकता उपलव्ध

सिमकोट गाउँपालिका-६ की ५० वर्षीया बाँचु सुनारले इन्सेक प्रतिनिधि नन्द सिंहको पहलमा साउन २१ गते नागरिकता पाएकी छन् । ०७५…

अपहरणमा परेका बालकको हत्या, दुई जना अपहणकारी भिडन्तमा मारिए

काठमाडौँ महानगरपालिका-३२ टाउनप्लानिङ्बाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको प्रहरीले जनाएको छ । मध्यपुर ठिमी नगरपालिकाको नगदेशस्थित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नपा-५ चिसापानीका २० वर्षीय बसन्त बुढालाई साउन २० गते गिरफ्तार गरेको छ…

नयाँ शक्ति पार्टीका जिल्ला नेता हत्या गरिएको अवस्थामा फेला, घटनाका आरोपित गिरफ्तार

चन्दननाथ नपा-२ खोलकोट निवासी नयाँ शक्ति पार्टी जुम्लाका पूर्व जिल्ला संयोजक तथा केन्द्रीय सदस्य ४३ वर्षीय राधाकृष्ण बुढथापा मृत अवस्थामा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्घिक अपाङ्गता भएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नपा-६ बुद्घचौकका २८ वर्षीय देवेन्द्र राईलाई साउन २० गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले…