INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–३ का ४८ वर्षीय हिरासिंह नेपालीलाई पुस १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस ४ गते बलात्कार गरेको भन्दै पीडित महिलाले पुस १३ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १३ गते जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो