INSEC Online

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–७ बस्ने ३० वर्षीय दिपेन्द्र मल्लाहालाई…

बाल सुधार गृह भवन नहुँदा थुनुवा बालबालिकालाई समस्या

बाल सुधार गृह भवन र जिल्ला कारागार नहुँदा थुनुवा बालबालिका जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा उमेर पुगुका थुनुवासँग राख्ने गरिएको…

तालिमपछि व्यवसायिक बन्दै जाजरकोटका कैदीबन्दी

जिल्ला कारागार जाजरकोटका कैदी बन्दी तालिमपछि व्यवसायिक बन्दै गएका छन् । जसले गर्दा कारागारमा कैद भुक्तान गरी रहेका कैदी बन्दीको…

ठोरी गाउँपालिकाको कार्यालयमा स्थानीयद्वारा तालाबन्दी

मन्त्री परिषदको माघ १४ गते बसेको बैठकले पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका…

मालपोत कार्यालयका कर्मचारीलाई दुर्व्यवहार

मालपोत कार्यालयका नायव सुब्बा २५ वर्षीय नरबहादुर घर्तीलाई कार्यालयमा काम गरिरहेको समयमा माघ १६ गते नेपाल कम्युनिष्ट पार्टी वैद्य समूहका…

६५ वर्षीया महिला बलात्कृत, आरोपितको पहिचान हुन सकेन

माघ १७ गते रातको समयमा घरमा एक्लै भएको अवस्थामा ६५ वर्षीया महिला बलात्कृत भएकी छन् । शारीरिक अवस्था कमजोर भएकी…

उपचार अभावमा १८ वर्षदेखि सिक्रिले बाँधिएर गोठमा बस्न बाध्य

बाँसगढी नपा–४ शङ्खरियाका ४० वर्षीय फुलराम थारू उपचार अभावमा १८ वर्षदेखि गोठमा गाईगोरू नजिकै बाँधिएर बस्न बाध्य छन् । घरका…

पत्रकार खड्कालाई स्थानीयद्वारा दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा निन्दा

विजयनगर गाउँपालिकामा माघ १८ गते गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले नेपाल पत्रकार महासङ्घका जिल्ला शाखा कोषाध्यक्ष दिपक खडकामाथि दुर्व्यवहार गरेको…

आन्तरिक द्वन्द्वका कारण न्यायिक समिति निष्क्रिय !

पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादव र उपप्रमुख इन्दुकुमारी यादवको आन्तरिक द्वन्द्वले न्यायिक समिति सक्रिय बन्नै सकेको छैन । काम गर्न…

प्रहरी र प्रदर्शनकारीबिच झडप, दुई जना प्रदर्शनकारी घाइते

सरकार विरोधी प्रर्दशनमा उत्रिएका नेविसङ्घका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन् । माघ १८ गते…

डा केसीको १६ औँ अनशन अन्त्य

चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गरेका छन् । अनशनस्थल…

छाउ बार्न छाउपडी गोठमा बसेकी महिला मृत फेला

पूर्वीचौकी गाउँपालिका–५, काडामाण्डौकी २१ वर्षीया पार्वती बोगटीको माघ १७ गते छाउपडी गोठमा मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउदले बताइन् ।…

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रधानध्यापक गिरफ्तार

सान्नित्रिवेणी गाउँपालिका–४ का सात वर्षीय विकास देवकोटालाई विद्यालयमा कुटपिट गरेको आरोपमा प्रहरीले खाँडाचक्र नपा–१ घरभई नैनेलदेव आधारभुत विद्यालय सियालाका प्रधानाध्यापक…

छोराहरुको पालनपोषणको खर्च माग्दै पत्नीलाई कुटपिट

भगवतीमाई गाउँपालिका–२ रुमकी २२ वर्षीया बसन्ती सुनारसँग उनका पति २५ वर्षीय भरत बिकले छोराहरूलाई पालनपोषणमा लागेको खर्च आफूलाई फिर्ता गर्नुपर्ने…

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफतार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरी फरार रहेका आरोपित नवराजपुर गापा–३ का २१ वर्षीय रामसेवक यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर…

छोरीको हत्या गरी परिवारका सदस्य फरार भएको माइतीपक्षको आरोप

गुजरा नपा–५ इस्लामपुर टोलकी १८ वर्षीया राहनी खातुनको हत्या गरी परिवारका सदस्यहरू फरार भएको मृतकको माइती पक्षले आरोप लगाएका छन्…

बलात्कार घटनाको कसुरमा १२ वर्ष कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माघ १७ गते फालेलुङ गाउँपालिका ५ का ३० वर्षीय सुमन भन्ने विक्रम राईविरूद्ध जिल्ला…

जनता आवास कार्यक्रमको लापरवाहीका कारण दलित परिवारको बिचल्ली !

नेपाल सरकारले तराईका अति विपन्न दलित परिवारका लागि अनुदानमा घर निर्माण गरीदिने गरी ल्याएको जनता आवास कार्यक्रमले दलित परिवारको उठीबास…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–२ का १८ वर्षीय मुकेश बिकलाई माघ १६ गते गिरफ्तार गरेको छ…

अपरिचित व्यक्तिले वडा कार्यालयमा तोडफोड

भोटखोला गाउँपालिका–३ को वडा कार्यालयमा तोडफोड भएको छ । वडा कार्यालयको झ्याल फुटाएर कार्यालय पसेको नचिनेको व्यक्तिले कार्यालयको सामान तोडफोड…