INSEC Online

📅 २०८३ असार ११

editor

बलात्कार घटनामा पीडितलाई न्याय दिन प्रहरीले चासो नदिएको आरोप

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राइनास नपा–५ बस्ने १८ वर्षीय सञ्जित कुमालविरूद्ध जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी…

प्रतिबन्धित नेकपाका नेता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की र स्याङ्जाका तत्कालिन इञ्जार्ज गोरखा नपा–६ बैङ्क रोड घर भएका ४३ वर्षीय कृष्ण वाग्ले…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई प्रलोभनमा पारी विवाह गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरीलाई कात्तिक २६ गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कर्णाली प्रदेश भौतिक पुर्वाधार तथा योजना मन्त्रालयका सचिव ५३ वर्षीय सचिव रामआधार शाहविरूद्ध…

बाँकेमा दुई ओटा मतदानस्थल संवेदनशील

कोहलपुर नगरपालिका–६ मा वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि तोकिएका दुई ओटा मतदानस्थल संवेदनशील रहेका इलका प्रहरी कार्यालय कोहलपुरले…

सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडित आर्थिक अभावका कारण उपचारबाट वञ्चित

सशस्त्र द्वन्द्वको समयमा बम विष्फोटमा परेका भूमे गाउँपालिका–२ काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाश गाउँपालिका–२ का २० वर्षीय अनिश प्रजालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ…

पूर्वाधार र पाठ्यसामग्रीको अभावमा एउटै कोठामा पाँच कक्षाको पढाइ

आवश्यक भौतिक पुर्वाधार र पाठ्यसामग्रीको अभावमा छत्रेश्वरी गाउँपालिकामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा एउटै कोठामा पाँचओटा कक्षाको पठनपाठन भएपछि विद्यार्थीलाई बुझाइमा…

उपनिर्वाचनमा भक्तपुरका १० मतदानस्थल संवेदशनील

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको २२ मतदानस्थल…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

सिन्धुलीको सुनकोशी नगरपालिकाकी २५ वर्षीया, काठमाडौँको चन्द्रागिरी नगरपालिकाकी २५ वर्षीया, नुवाकोटकी २८ वर्षीया र मकवानपुरकी २२ वर्षीया गरी चार जना…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य ४९ वर्षीय रोहित पन्तलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ ।…

कर्मचारीलाई कुटपिट गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

महुन्याल गाउँपालिका–५ निवासी सोही गाउँपालिका कार्यालयका कार्यालय सहयोगी ३० वर्षीय तुलसरा सिञ्जालीलाई कात्तिक १९ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही…

वडाध्यक्ष आचार्यमाथि दुर्व्यवहार गरेको आरोप

पोखरा मनपा–२१ का वडाध्यक्ष ५२ वर्षीय खगराज आचार्यमाथि पोखरा मनपा–२१ बस्ने ३५ वर्षीय प्रकाश पौडेलले कात्तिक २५ गते दुर्व्यवहार गरेको…

प्रदेश २ मा दलित सशक्तिकरण विधेयक पारित

प्रदेश २ को प्रदेश सभा बैठकले दलित सशक्तिकरण विधेयक पारित गरेको छ । झण्डै दुई महिनापछि कात्तिक २५ गते बसेको…

शिक्षक अभावले पढाइ प्रभावित, बाल अधिकार चेतना समूहद्वारा शिक्षकको माग

जिल्लाको पाटन नगरपालिकास्थित शिद्देश्वर माध्यमिक विद्यालयमा गठित बालअधिकार चेतना समूहले शिक्षकको माग गरेका छन् । कक्षा १० सम्मको पढाइ हुने…

राष्ट्रियताको विषय आएको भन्दै डा. केसीद्वारा अनशन स्थगित

नौ दिनदेखि डडेल्धुरामा अनशनरत डा.गोविन्द केसीले कात्तिक २६ गते अनसन स्थगित गरेको जनाएका छन् । लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–५ का ४९ वर्षका कुम्मसिंह बिकलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ…

प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाटै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व जिल्ला सदस्य कावासोती नपा–८ बस्ने ३२ वर्षीय अनिल परियारलाई प्रहरीले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ का २८ वर्षीय जयराम रुम्बालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ…

प्रतिबन्धित नेकपाको विरोध र्‍यालीमा बालबालिकाको प्रयोग

कालापानी, लिपुलेक लिम्पियाधुरालाई भारतको नक्सामा समेटेको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनले कात्तिक २४ गते आयोजना…