INSEC Online

📅 २०८३ असार ११

editor

स्वास्थ्य सेवा प्रवाहका लागि इन्सेकको संयोजनमा अधिकारकर्मीहरूले ज्ञापनपत्र बुझाए

अस्पतालबाट नागरिकको स्वास्थ्य अधिकार सुनिश्चिता नभएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संयोजनमा जिल्लास्थित अधिकारकर्मीको टोलीले जिल्ला अस्पतालका प्रमुख जगनाथ…

प्रदेश सरकारको बीमा कार्यक्रमले पत्रकारलाई राहत

नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेश समितिको समन्वय तथा कर्णाली प्रदेश सरकारद्वारा मुलुकमै पहिलो पटक अघि सारेको पत्रकार दुर्घटना बीमा कार्यक्रमले…

स्वास्थ्यचौकी नभएका कारण स्थानीयहरू स्वास्थ्य सेवाबाट वञ्चित

संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने…

अनसनरत डाक्टर केसीलाई लिन आएको हेलिकप्टर त्यसै फर्कियो

डडेल्धुरामा आमरण अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भनी डडेल्धुरा अस्पतालका चिकित्सकले भनेपछि उनलाई काठमाडौँ लैजान आएको…

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी दर्ता

महावै गाउँपालिका–२ की १६ वर्षीया तारा लुहारलाई बच्चा नजन्माएको आरोपमा कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडित बालिकाले २४ वर्षीय पति…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई कात्तिक २१ गतेदेखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा धनगढी उपमहानरपालिका–१ का १९ वर्षीय सुमित गुप्तालाई प्रहरीले…

कास्कीमा सातओटा मतदानस्थल अति संवेदनशील, आठओटा संवेदनशील

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ का सातओटा मतदानस्थल अति संवेदनशील र आठओटा मतदानस्थल संवेदनशील रहेका…

डोल्पाका स्वास्थ संस्थाहरूमा औषधिको अभाव

हिमाली जिल्ला डोल्पामा जाडोयाम लागेसँगै स्वास्थ्यचौकीहरूमा औषधिको अभाव भएको छ । जाडो बढेसँगै स्थानीय तहहरूको ध्यान स्वास्थ्यचौकी व्यवस्थापनमा नपुग्दा औषधिको…

१० स्थानीय तहका ३ हजार ५ सय विद्यार्थी दिवा खाजाबाट वञ्चित

बैतडी जिल्लाका १० ओटा स्थानीय तहका ३ सय १७ प्राथमिक विद्यालयमा अध्ययनरत ३ हजार ५ सय छात्रछात्राहरू ६ महिनादेखि दिवा…

इन्सेक कार्यसमिति सदस्यलाई स्वागत तथा बधाई ज्ञापन

इन्सेकको नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई इन्सेक केन्द्रीय कार्यालयमा आज कात्तिक २५ गते आयोजित एक कार्यक्रममा इन्सेकका कर्मचारीले स्वागत तथा बधाई ज्ञापन…

चुनावी एजेण्डा मात्रै भयो पानी !

जुम्लाबाट ०६४ सालदेखि २०७४ सालसम्मको निर्वाचनमा विजयी हुने जनप्रतिनिधिको मुख्य चुनावी एजेण्डाका रूपमा तातोपानी गाउँपालिका–१ का गाउँमा खानेपानी पुर्‍याउने भएपनि…

अनसनरत डा. केसीलाई काठमाडौँ लैजाने तयारी

डडेल्धुराबाट आफ्नो १७ औं अनसन सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखापरेपछि काठमाडौँ लैजाने तयारी भएको छ ।…

सर्वसाधरणको जग्गा प्रतिबन्धित नेकपाद्वारा ‘कब्जा’

पोखरा घर भएका रामबहादुर नेपालीको व्यास नपा–१२ सिमलस्वारमा रहेको साविक कर्लुङ ८-ङ को कित्ता नम्बर १२ को ३३ रोपनी क्षेत्रफल…

१२ वर्षीया बालिका गर्भपतनपछि डिस्चार्ज

बलात्कारबाट गर्भवती बनेकी अछामकी १२ वर्षीया बालिकालाई गर्भपतनपछि डिस्चार्ज गरिएको छ । सुस्त मानसिक अवस्थाकी पीडित बालिका गर्भवती भएको पत्ता…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट–१ का सन्तोष भट्टलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दावासिनी कंसाकारलाई एसिड प्रहार भएको घटनाका आरोपित हेटौँडा उमनपा–२ का २८ वर्षीय सञ्जय मण्डललाई प्रहरीले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ र १२ वर्षीया दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–६ स्युनाका २५ वर्षीय नौले सार्की र सोही…

जातीय विभेद तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

सरुमारानी गाउँपालिका–५ की २४ वर्षीया सुशीला कामीलाई जातीय विभेद गरी घर निकाल गरेको आरोपमा प्रहरीले २६ वर्षीय चित्रबहादुुर खाम्चालाई कात्तिक…

तीन महिनादेखि शिक्षक नियमित नहुँदा पढाइ प्रभावित

बेसीशहर नगरपालिका–१० स्थित श्रीकण्ठ प्राथमिक विद्यालयमा शिक्षक नियमित नहुँदा यहाँ पढ्ने १० जना विद्यार्थीहरू पढ्नबाट वञ्चित भएका छन् । कक्ष…

सामाजिक सुरक्षा भत्ता नपाउँदा लक्षित वर्ग मर्कामा

छत्रेश्वरी गाउँपालिकामा लक्षित वर्गले समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा मर्कामा परेका छन् । गाउँपालिकाका १ हजार ७ सय बढी लक्षित…