INSEC Online
📅 २०८३ असार ११
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
INSECOnline
editor
बलात्कार
INSECOnline
२०७६ पुस १
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५१ वर्षीय नातेदारलाई मङ्सिर २९ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ ।…
बलात्कार
INSECOnline
२०७६ पुस १
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय रुप पुतुवार र ४० वर्षीय लाल तामाङलाई मङ्सिर…
अदालत
INSECOnline
२०७६ पुस १
बलात्कार गरेको कसुरमा २३ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा २४ वर्षीय दाजुलाई जिल्ला अदालत चितवनले २३ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।…
कारागार
INSECOnline
२०७६ पुस १
१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणा बढी पुरुष कैदीबन्दी
१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणाभन्दा बढी कैदीबन्दी राखिएको छ । १७ जना महिला कैदी बन्दीको लागि बनाईएको…
मुख्य समाचार
INSECOnline
२०७६ पुस १
भूकम्पले भत्केको विद्यालय भवन बनेन, अझै टहरोमै पढाइ
कालिका गाउँपालिका–५ स्थित निलकण्ठ मावि भवन ०७२ को भूकम्पका कारण भत्केको चार वर्ष बित्दा समेत पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या…
मुख्य समाचार
INSECOnline
२०७६ पुस १
माध्यमिक तह पढ्नका लागि ६ किलोमिटर पैदल हिँडनु पर्ने बाध्यता
भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा माध्यमिक विद्यालय नहुँदा खल्लामसेटीका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य भएका कारण उनीहरूको…
अदालत
INSECOnline
२०७६ मंसिर ३०
बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर मनपा–१३ का राजन बिकलाई चितवन अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मङ्सिर ३०…
दुर्व्यवहार
INSECOnline
२०७६ मंसिर ३०
प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा प्रधानाध्यापकमाथि दुर्व्यवहार
घोडाघोडी नपा—१ सुखडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई आर्थिक अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले…
कुटपिट
INSECOnline
२०७६ मंसिर ३०
घरेलु हिंसाका आरोपित गिरफ्तार
जगदुल्ला गाउँपालिका–१ हुरीकोटकी ४५ वर्षीया जयरुपा रोकायालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति जयमान रोकायालाई मङ्सिर…
कार्यक्रम
INSECOnline
२०७६ मंसिर ३०
२५ बुँदे घोषणापत्र जारी गर्दै ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला सम्पन्न (घोषणापत्रको पूर्ण पाठसहित)
मानव अधिकारका अन्तर्राष्ट्रिय सिद्धान्तहरुः सहअस्तित्व, मानवीयता र आत्मसम्मान, समानता, पारस्परिकता, न्यायोचितता, अहिंसा तथा स्वशासनप्रति प्रतिबद्धता जनाउँदै ११ औँ मानव अधिकार…
मुख्य समाचार
INSECOnline
२०७६ मंसिर ३०
कर्मचारी नहुँदा न्यायिक समितिको काम गर्न ढिलाई भएको संयोजकको गुनासो
स्थानीय तहमा रहेका न्यायिक समितिमा कर्मचारी राख्ने व्यवस्था भएपनि कर्मचारी नहुँदा काममा समस्या गुनासो न्यायिक समिति संयोजकहरूको छ । समितिमा…
मुख्य समाचार
INSECOnline
२०७६ मंसिर ३०
कर्मचारी अभावले सेवाग्राही मर्कामा
पाथीभरायाङ्वरक गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । ६ ओटा वडाको काम दुई जना सचिवले गर्नुपर्ने भएकाले…
कारागार
INSECOnline
२०७६ मंसिर ३०
क्षमताभन्दा सात गुणा बढी कैदीबन्दी र स्वास्थ्यकर्मी नहुँदा कारागारमा समस्या
ङ श्रेणीको जिल्ला कारागारमा क्षमता भन्दा झण्डै सात गुणा बढी कैदीबन्दी हुँदा कारागारमा समस्याका चाङ लागेका छन् । २५ जना…
अपाङ्गता सवाल
INSECOnline
२०७६ मंसिर ३०
अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सेवामा विभेद गरेको गुनासो
अपाङ्गता भएका व्यक्तिले सार्वजनिक निकायले प्रवाह गर्ने सेवामा आफूहरूलाई विभेद गरेको गुनासो गरेका छन् । यातायात, स्वास्थ्य सस्था र बैङ्क…
कार्यक्रम
INSECOnline
२०७६ मंसिर ३०
मानव अधिकार रक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड
मानव अधिकार रक्षाका कार्यक्रम सबै स्थानीय तहसम्म गर्नु पर्नेमा मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । ७१ औँ अन्तर्राष्ट्रिय मानव…
बलात्कार
INSECOnline
२०७६ मंसिर २९
बलात्कार घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–४ का ४२ वर्षीय खिमलाल रेउलेलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ…
मुख्य समाचार
INSECOnline
२०७६ मंसिर २९
हिमपातका कारण अर्धवार्षिक परीक्षा रोकियो
दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिकामा सुरू भएको अर्धवार्षिक परीक्षा रोकिएको छ । दुई दिनसम्म परेको अविरल वर्षा र…
भूकम्प २०७२
INSECOnline
२०७६ मंसिर २९
भूकम्प पीडितका पीडै पीडा, १५ हजार पीडितले अझै घर बनाउन सकेनन्
भूकम्पमा परेर घर र ज्यान क्षति भएका वास्तविक भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको भक्तपुरको सूर्यविनायकका बासिन्दाले गुनासो गरेका छन्…
आगजनी
INSECOnline
२०७६ मंसिर २९
अज्ञात पक्षबाट स्काभेटरमा आगजनी
गोदावरी नपा–९ स्थित खुटीया खोलामा राखेको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको छ । गिट्टी बालुवा निकाल्नका लागि खोला किनारामा राखेको…
बलात्कार
INSECOnline
२०७६ मंसिर २९
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–१४ का १७ वर्षीय बालकलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।…
1
...
1002
1003
1004
1005
1006
...
1512