INSEC Online

📅 २०८३ असार ११

editor

डाक्टर नुहँदा भक्तपुर अस्पतालमा सेवा प्रभावित, निमित्तको भरमा अस्पताल

वीर अस्पताल पछिको दोस्रो पुरानो अस्पतालका रूपमा रहेको १ सय १५ वर्ष पुरानो भक्तपुर अस्पतालमा यतिखेर दरबन्दी अनुसारको डाक्टर नहुँदा…

कर्मचारी र भवन अभावमा एउटै कार्यालयबाट पाँच वडाको काम, सेवाग्राही मार्कामा

माहाकाली नगरपालिकामा वडा सचिवको अभावमा एउटै कार्यालयबाट पाँच वडाको काम गर्दा सेवाग्राहीलाई सेवा लिन समस्या भएको छ । १० ओटा…

दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय

ऐरावती गाउँपालिका–१ डावराका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर पठनपाठन गनुपर्ने बाध्यता कारण आफ्ना बालबालिका मावि शिक्षाबाट वञ्चित भएको अभिभावकहरूले…

आगो तापेर परीक्षा दिन बाध्य हुम्लाका विद्यार्थी !

हुम्ला जिल्लामा मङ्सिर २७ गतेबाट सञ्चालन भएको वार्षिक परीक्षामा एकदेखि १० सम्मका विद्यार्थीहरू आगोको सहायता लिएर परीक्षा दिन बाध्य भएका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई एक महिनासम्म पटकपटक यातना तथा धम्की दिएर बलात्कार गरेको आरोपमा ४० वर्षीय बाबुलाई प्रहरीले मङ्सिर २८ गते…

धनुषा विष्फोटः इन्सपेक्टर साहको संयोजकत्वमा सातसदस्यीय छानविन समिति गठन

क्षिरेश्वरनाथ नपा–५ मा भएको बम विष्फोट घटनाबारे छानविन गर्न धनुषाका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको…

गिरफ्तारीमा परेका विद्यार्थी नेता शाहीको स्थिति सार्वजनिक गर्न माग

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी नेता प्रेमबहादुर शाहीको स्थिति सार्वजनिक गर्न मानव अधिकार संस्थाहरूले माग गरेका छन् ।…

रसीमाझका बालबालिकाको बाध्यताः विद्यालय जान छोडेर पानी थाप्न लाममा

नौ वर्षीया चाँदनी बुढा स्थानीय बलभद्र निम्न माध्यामिक विद्यालय, रसिमाझ गाउँमा कक्षा ६ मा पढ्नुहुन्छ । सातामा अरू दिन विद्यालय…

हुरीले छानो उडाउदा पढाइ प्रभावित

विगत एक हप्ता यतादेखि भएको मौसम परिवर्तनसँगै चलेको हावाहुरीले छाना उडाउँदा पुचौँडी नगरपालिका–६ मा रहेको महादेव मावि त्रिकालीको पढाइ प्रभावित…

पाँचथरका १५ वडा सचिवविहीन ! सेवाग्राही मारमा

जिल्लामा विभिन्न स्थानीय तहका १५ वडा सचिवविहीन हुँदा सेवा प्रवाहमा समस्या भई सेवाग्राही मारमा परेका छन् । एक नगरपालिका र…

बैतडीका १ सय ७४ विद्यालय दरबन्दीविहीन

बैतडीका १ सय ७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई मङ्सिर २८ गते घरबाटै गिरफ्तार गरेको छ । घर नजिकैको कालीमाटी…

पत्नी कुटपिट घटनाका आरोपित फरार, घाइतेको उपचार हुँदै

तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ३० वर्षीया मञ्जुदेवी खंगलाई ३५ वर्षीय पति राजकुमार खंगले मङ्सिर २७ गते रातभर निर्घात कुटपिट गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–६ थाम्पालधापका २९ वर्षीय ककनी भन्ने कान्छा लामालाई मङ्सिर २६ गते…

बलात्कार घटनामा प्रहरीले उजुरी नलिएको पीडित पक्षको आरोप

बालिका बलात्कार घटनाको उजुरी प्रहरीले लिन नमानेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले मङ्सिर २६ गते तौलिहवामा पत्रकार…

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाहको आरोपमा प्रहरीले नारायण नगरपालिका–१ धाउन्नेका १७ वर्षीय बालक र नारायण नगरपालिका–९ साँडू गाउँकी १७ वर्षीया बालिकालाई मङ्सिर २८ गते…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षीय अनिशा तामाङलाई मङ्सिर १० गते हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अर्जुन थापामगर, अर्जुनका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिकाका २३ वर्षीय सविन दोङलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।…

लक्ष्मीपुर पतारी गाउँपालिकामा बम विष्फोट, कार्यालय भवनमा क्षति

लक्ष्मीपुर पतारी गाउपालिकामा अज्ञात पक्षले मङ्सिर २७ गते राति १०:३० बजे तिर बम विष्फोट गराएको छ । बम विष्फोटबाट कार्यालय…

गाउँका सबै लाभग्राही, घर निर्माण शुन्य !

कमलामाई नगरपालिका भित्रको एउटा गाउँका सबै घर भुकम्पको लाभग्राही सूचीमा छन् । ३० घर रहेको त्यो गाउँमा भने हालसम्म घर…