INSEC Online

📅 २०८३ असार १२

समाचार

स्वास्थ्य बीमाको सेवा लिन सेवाग्राहीलाई सास्ती

सरकारले उपलब्ध गराएको स्वास्थ्य बीमाको सेवा लिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी पोखरा महानगरपालिका वडा २९ की ५६ वर्षीया ललिती पौडेलले स्वास्थ्य बीमा निकै झन्झटिलो लागेको गुनासो गर्नुभयो । बिहान

इन्सेकको पहलमा बालविवाह घटनाको उजुरी दर्ता

१० वर्षीया एक बालिकालाई फकाएर विवाह गर्ने र गराउने विरुद्ध इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएको छ । फकाएर विवाह गराउने बेसीशहर नपा–२ का ४० वर्षीय शंकर परियार

सहारा खोज्दै दृष्टि विहिन

सासुबुहारी “दुई ध्रुर्व” जस्ता हुनभनेर चित्रण गर्ने गरिन्छ । उनिहरु आपसमा झगडा गर्छन्,मिलेर बस्दैनन् भन्ने आमसोचाई छ । तर, धादिङको गल्छी गाउँपालिका–१ फोसटारका ७९ वर्षीया सासु अमृतकुमारी अधिकारी र ५१

गाउँघर क्लिनिक सञ्चालनमा समस्या

सिन्धुली जिल्लाको गोलञ्जोर–५ रतनचुरामा गाउँघर क्लिनिक पिपलको बोट मुनी सञ्चालन हुदै आएको छ । जुन नियमित पनि सञ्चालन हुदैन । क्लिनिक सञ्चालन हुदा पनि औषधि राख्ने, बिरामी जाँच्ने, बिरामी सुताउनेलगायतका

खुकरी प्रहार गरी पति फरार

राजविराज नपा–१२ सिग्यौन दमावती निवासी ३० वर्षीया लक्ष्मीदेबी यादवलाई उहाँका पति ३२ वर्षीय महिनारायण यादवले पुस २२ गते खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घरायसी विवादमा पीडितको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१२ का २३ वर्षीय राकेशकुमार यादवलाई इलाका प्रहरी कार्यालय लहानले पुस २२ गते गिरफ्तार गरेको छ । बालिकालाई पुस २१ गते बलात्कार गरेको

प्रहरीले यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवलाई जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा गिरफ्तार गरी यातना दिएको भन्दै पीडित पक्षले पुस २३ गते राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जमा उजुरी दिएका छन्

यौन दुर्व्यवहारको आरोपमा गिरफ्तार

१५ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा २०७६ पुस २३ गते रामेछाप नगरपालिका–१ गोठगाउँका १८ वर्षिय बिक्रम भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ । पुस २२ गते साँझ गोठमा बस्तुलाई घाँसपानी

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा  कोटहीमाई गाउँपालिका–२ का ४२ वर्षीय रामअवध यादव विरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २३ गते उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । आरोपितले पुस

हथौडा प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

सियारी गाउँपालिका–३ सित्तलनगरकी ३० वर्षीया चम्पा क्षेत्री कुमालको पति  ३२ वर्षीय सनी कुमालले  पुस २२ गते हथौडा प्रहार गरी हत्या गरेको छ । हत्या आरोपित सनीलाई प्रहरीले पुस २२ गते

स्थानीय तहकाे प्रयासमा रोकिए १२ ओटा बालविवाह

  मकवानपुरको पश्चिमी क्षेत्रमा रहेकाे मनहरी गाउँपालिकाले एकबर्षमा १२ वटा बालविवाह हुनबाट रोकेको छ । बालमैत्री स्थानीय शासन निर्माण गरी गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने अन्तिम चरणमा रहेको मनहरी गाउँपालिकाले २०७५

महिला मजदुरलाई ज्यालामा विभेद गरिएको गुनासो

जिल्लामा विकास निर्माण क्षेत्रमा काम गर्ने महिला मजदुरले पुरुष मजदुर सरह समान ज्याला नपाएको गुनासो गरेका छन् । त्रिपुरासुन्दरी नपा–१ मा रहेको सेजकुलो सिँचाई आयोजनामा कार्यरत् महिला मजदुरहरूले समान ज्याला

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

५० वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शुद्धोधन गाउँपालिका–१ चंखीपुरका ५० वर्षीय रामनाथ मल्लाह विरूद्ध  इलाका प्रहरी कार्यालय, बुटवलमा पुस २२ गते उजुरी दर्ता गराएको छ । सुस्त श्रवण

शुल्क बृद्धिको विरोधमा क्याम्पसमा ताला

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले शुल्क वृद्धि फिर्ता लिन माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र स्टाफ कक्षमा पुस २२ गते

सञ्चार सेवा अवरूद्ध हुँदा सुत्केरी महिलाको ज्यान गयो

हिमपातले पाँच दिन देखि सञ्चार सेवा अवरूद्ध भएपछि समयमै एम्बुलेन्सलाई खबर गर्न नसक्दा सुत्केरी महिलाको मृत्यु भएको छ । पुस २३ गते बिहान ३ बजे सुत्केरी हुनुभएकी छायाँनाथ रारा नपा–१०

बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय युवराज बराईलीलाई पुस २३ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश नारायणप्रसाद पराजुलीको इजलासले कैद

वैवाहिक बलात्कारमा सातवर्ष कैद सजाय फैसला

१९ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा चितवन जिल्ला भरतपुर महानगरपालिका–२१ बस्ने २२  वर्षिय पिडकलाई सातवर्ष कैद सजाय फैसला भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश विनोद गौतमको इजलासले ०७६ पुस

बलात्कार आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका ४ पाङताङका ६३ वर्षीय जीतबहादुर तामाङलाई २०७६ पुस २२ गते बेलुका घरबाट प्रहरीले गिरफ्तार गरेको छ । पीडितले बलात्कार बिरुद्व २०७६ पुस

न्यायको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र

मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ३४ वर्षीया कविता थापाको रहस्यमय हत्या भएको घटनामा न्यायको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा पुस २२ ज्ञापनपत्र बुझाएको छ । मिक्वाखोला गाँउपालिका–२ स्थित अधेरी आधारभूत

प्रतिवन्धित नेकपाका जिल्ला सचिव गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नुवाकोटका जिल्ला सचिव ककनी गाउँपालिका वडा-२ का ३२ वर्षिय अशोक भनिने विन्तोष सिलवाललाई प्रहरीले ककनी गाउँपालिका–४ बाट पुस २२ गते गिरफ्तार गरेको छ