पाँच महिनापछि कलेजको ताल्चा खुल्यो
बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित चितवन मेडिकल कलेज (सीएमसी)मा लगाइएको ताल्चा ५ महिनापछि पुस २२ गते खुलेको छ । भरतपुर ५, कैलाशनगरमा रहेको सीएमसीमा लगाएको ताल्चा नियमित पठनपाठनका लागि
बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित चितवन मेडिकल कलेज (सीएमसी)मा लगाइएको ताल्चा ५ महिनापछि पुस २२ गते खुलेको छ । भरतपुर ५, कैलाशनगरमा रहेको सीएमसीमा लगाएको ताल्चा नियमित पठनपाठनका लागि
शुक्लाफाँटा नगरपालिका–११ का वडा अध्यक्ष दिलबहादुर बुढाले आफूलाई शुक्लाफाँटा नगरपालिका–११ का ५५ वर्षीय अग्नि विष्ट र उनका २८ वर्षीय छोरा लोकेन्द्र विष्टले पुस २२ गते कुटपिट गरेको भन्दै इलाका प्रहरी
नेपालमा १३ लाख किशोरीहरू बालविवाहको जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले २०७६ पुस २१ गते यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । ‘नेपालमा बाल अधिकारको अवस्था
जिल्ला प्रशासन कार्यालय, डोटीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीहरूले सास्ती भोग्नु परेको छ । १६ जना कर्मचारीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय,डोटीमा हाल ६ जना मात्रै कार्मचारी कार्यरत रहेका कारण
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला सिराहा धनगढी नगरपालिका–१२ का २० वर्षीय श्रवण खड्कालाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपितले पुस २० गते बलात्कार गरेको आरोमा
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय अर्जुन किस्कुलाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपितले ०७६ जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित
जनकपुरधाम उपमहानगरपालिकामा पुस २२ गते भएको झडपमा परेर १२ जना घाइते भएका छन् । पुस २२ गते जनकपुरका पत्रकारहरुको जानकी मन्दिर अवस्थित फूलवारीको जग्गा स्थानीयले मिचेको भन्दै भएको विवादबारे जनकपुरधाम
प्रत्येक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने संवैधानिक व्यवस्था भएपनि आवश्यक संरचना र जनशक्ति नहुँदा सप्तरीमा गर्भवतीहरु संविधान प्रदत्त मौलिक हक उपभोग
१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नपा–७ का १९ वर्षीय मिलन गुरुङलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले पुस १८ गते गिरफ्तार गरेको छ । आरोपितले पुस १८ गते बलात्कार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले धरान उपमहानगरपालिका–१५ का ४९ वर्षीय मनिष राईलाई पुस २२ गते दश वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश प्रकाश श्रेष्ठको इजलासले कैद
हरिनगर गाउँपालिका –५ की २१ वर्षीया पूजादेवी मेहताको हत्या गरेको आरोपमा २५ वर्षीय पति सन्तकुमार मेहता विरूद्घ प्रहरीमा पुस २२ गते उजुरी दर्ता भएको छ । पुस २१ गते घरायसी
१५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका –४ का ५७ वर्षीय कृष्णबहादुर गहतराजलाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपितले पुस १९ गते यौन दुव्र्यवहार गरेको
पोखरीया नपा—९ सेमरबारी, पर्साकी १५ वर्षीया बालिका पुनिता कुमारी दासको आफ्नै परिवारका सदस्यले हत्या गरी घर नजिकै गाडेको आरोपमा २०७६ पुस २१ गते आमासहित चारजना गिरफ्तार भएका छन् । गिरफ्तार
मल्लरानी गाउँपालिका – ३ की ६० वर्षीया लोकादेवी गिरीको हत्या आरोपमा प्रहरीले पति ६५ वर्षीय खोडस गिरीलाई पुस २१ गते घरबाट गिरफ्तार गरेको छ । पुस १० गते देखि सम्पर्क
इस्मा गाउँपालिका– ३ दर्लामचौर तल्लो सिम्पानीकी ७६ वर्षीया कौशिला बिकको हत्या गरेको आरोपमा प्रहरीले बुहारी २८ वर्षीया लक्ष्मी बिक र २३ वर्षीया देबी बिकलाई पुस २१ गते गिरफ्तार गरेको छ
बाबुको मृत्युमा छोरीलाई काजकिरियाको कर्म गराउने झापा कनकाई नगरपालिका–७ का ४२ वर्षीय कैलाश न्यौपानेलाई पुस.१७ गते नकाबधारी अज्ञात समूहले धम्की दिँदै हातपात गरेको पीडितले बताउनु भएको छ । धर्मशास्त्रभन्दा बाहिर
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भीमदत्त नपा –४ का रामसिंह धामीलाई पुस २२ गते प्रहरीले गिरफ्तार गरेको छ । आफूमाथि पुस २० गते राति महेन्द्रनगरस्थित एक होटेलमा सामूहिक बलात्कार
विराटनगर महानगरपालिका–५ मुनालपथ की ४० वर्षीया पुजा खतिवडा दहालले आफूले न्यायिक समितिबाट न्याय नपाएको आरोप लगाउनु भएको छ । छिमेकी ५० वर्षीय रोनक अग्रवालले ०७६ साउनमा आफ्नो घर बनाउने क्रममा
२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–८ का १९ वर्षीय सुजितकुमार यादव र गोलबजार नपा–२ का २० वर्षीय सन्तोष महतोलाई इलाका प्रहरी कार्यालय गोलबजारले पुस २० गते गिरफ्तार
पुस्तौँदेखि घरवारविहिन भएका मंगलसेन नपा –५ का पाँच वादी परिवारलाई मङ्गलसेन नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएको छ । मंगलसेन नगरपालिका – ५ स्थित भैसेडाँडामा रहेको १० लाख रूपियाँ बराबरको १५