INSEC Online

📅 २०८३ असार १२

समाचार

बलात्कार प्रयासको घटनामा बयान बदलेको आरोपमा पाँच हजार रुपियाँ जरिबाना

१८ वर्षीया किशोरीले बलात्कार प्रयास भएको भन्दै प्रहरीमार्फत अदालत पु¥याएको एक घटनामा बयान बदलेको आरोपमा जिल्ला अदालत रुकुम (पश्चिम) ले निवेदक उपर पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  १८ वर्षीय बालकलाई  माघ १५ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले   माघ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १० गते

अज्ञात समुहद्वारा एनसेल टावरमा विष्फोट

लालबन्दी नपा–१६ परवानीपुर अवस्थित एनसेल टावरमा माघ १३ गते अज्ञात समूहले विष्फोट गरेको छ । तारको घेरा भित्र रहेको उक्त टावरको सुरक्षा गार्ड नभएको मौका पारेर बिहान अज्ञात समूहले गराएको

बलात्कारपछि हत्या गरेको कसुरमा आजीवन कैद सजायको फैसला

विराटनगर महानगरपालिका–८ बलुवाहीकी १० वर्षीया बालिका रुपमति दासको बलात्कारपछि हत्या गरेको कसुर ठहर गर्दे अदालतले माघ १६ गते जन्मकैद सजायको फैसला गरेको छ । न्यायधीश तेजबहादुर खड्काको इजलासले कसुर ठहर

हत्या घटनाको कसुरमा १० वर्ष कैद

सप्तकोशी नपा–३ का ४८ वर्षीय बल्कुराम सदाको हत्या आरोपमा उहाँकै भाई सोही ठाउँका ४२ वर्षीय बलराम सदा मुसहरलाई सप्तरी जिल्ला अदालतले माघ १५ गते १० वर्ष कैद सजायको फैसला गरेको

बालिका अपहरण घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–६ का २५ वर्षीय सहजाद मियाँ र थर थाहा नभएको २७ वर्षीया नितुविरुद्ध माघ १४ गते उजुरी दर्ता गरेको छ । पीडितका

प्रहरीको गोली लागी एक घाइते

इशनाथ नपा–१ स्थित बकैया नदीको बाँध नजिक माघ १४ गते राती प्रहरी र आपराधिक समूह बिच भएको दोहोरो गोली हानाहानमा प्रहरीको गोली लागेर २० वर्षीय भारतीय नागरिक चाँद अली घाइते

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा वन कार्यालयका कर्मचारीलाई कुटपिट

वन डिभिजन कार्यालय मुगुका सहायक वन अधिकृत ३६ वर्षीय सागर बस्याल, सोही कार्यालयका सहायक वन अधिकृत ३४ वर्षीय दिनेश रामदाम र वन रक्षक २७ वर्षीय दिपेश कुमार मल्ललाई प्रतिबन्धित नेकपा

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

चितवन जिल्ला खैरेनी नपा—१ घर भई प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी ३४ वर्षीया सृजना शाही भनिने दिर्शनाकुमारी शाही र चन्द्रपुर नपा–३ इपिलबस्ती टोल बस्ने जिल्ला

पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता

वीरेन्द्रनगर बजारमा टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ का केशरबहादुर सिंको घटनास्थलमै मृत्यु भएपछि आन्दोलनमा उत्रेका पीडित परिवार र स्थानीय प्रशासन बीच पाँच बुँदे सहमतिपछि पीडित परिवारले माघ १६ गतेदेखि सुर्खेत

बलात्कार प्रयास घटनाका आरोपित बालकलाई कैद फैसला

११ वर्षीया बालिकालाई माडी नगरपालिकामा ०७६ भदौ १ गते बलात्कार प्रयास गरेको आरोपमा १६ वर्षीय बालकलाई चितवन जिल्ला अदालतले कैद र जरिवानाको फैसला गरेको छ । चितवन अदालतका न्यायाधीश हेमन्त

इन्सेकको पहलमा बेवारिसे महिलालाई आवास तथा खानाको व्यवस्था

सल्यानमा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेकी एक महिलालाई इन्सेकको पहलमा आवास तथा खानाको व्यवस्था मिलाइएको छ । जाजारकोट घर बताउँदै आएकी करिब ५२ वर्षीया सेतु बुढा मगर नाम गरेकी महिलालाई

बलात्कार घटनाको कसूरमा ६ महिना कैद फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा १३ वर्षीय बालकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको

अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

कपुरकोट गाउँपालिका–५ को वडा कार्यालयमा माघ १५ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रिमशितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर भित्र

मानव बेचबिखन गरेको कसुरमा दश वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा अदालतले जिल्ला जुम्ला तातोपानी–४ का २४ वर्षीय मुनबहादुर कामी र उदयपुर बेलका नगरपालिका–५ की २७ वर्षीया रूपमा दर्नाललाई माघ १५ गते जनही दश वर्ष

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

माडी नगरपालिकामा ५५ वर्षीया महिलालाई माघ १५ गते साँझ सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई इलाका प्रहरी कार्यालय माडीले माघ १५ गते गिरफ्तार गरको छ । घटनामा संलग्न भएको आरोपमा

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधि परिषद्का जिल्ला अध्यक्ष मधुवन–८ का ६६ वर्षीय जयबहादुर ठाडामगर र जिल्ला सदस्य बढैयाताल गाउँपालिका–४ का ५० वर्षीय रोहितकुमार सुनारलाई प्रहरीले

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा सामुदायिक बनको काठ कब्जा गरेको घोषणा

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले माघ १४ गते  सितगङ्गा नपा–११ स्थित प्रगतिशिल सामुदायिक बन उपभोक्ता समितिको काठ कब्जा गरेको घोषणा गरेको छन । बनको काठ अवैध

युवा सङ्घका जिल्ला सदस्यमाथि तरबार प्रहार

युवा सङ्घ धादिङका जिल्ला सदस्य त्रिपुरासुन्दरी गाउँपालिका– ५ निवासी ३० वर्षीय शम्भु थापा ०७६ माघ १४ गते सोही गाउँपालिका–७ सुकौरामा तरबार प्रहारबाट घाइते हुनु भएको छ । विवाहको भोज खाएर

प्रहरी र प्रदर्शनकारी बीच झडप आठ प्रदर्शनकारी र २२ प्रहरी घाइते

वीरेन्द्रनगर नपाको बजार क्षेत्रमा प्रहरी र प्रदर्शनकारी बीच माघ १४ गते भएको झडपमा आठ जना प्रदर्शनकारी र २२ जना सुरक्षाकर्मी घाइते भएका छन् । भे १ ख २२४२ नम्बरको टिप्परको