INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  १८ वर्षीय बालकलाई  माघ १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले   माघ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले बताउनु भयो  ।

पीडितको स्वास्थ्य परीक्षण माघ १० गते भेरी अस्पतालमा भयो भने थप उपचारकालागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो