INSEC Online

📅 २०८३ असार १२

समाचार

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्य कक्षमा समाचार सङ्कलन गर्न गएका पत्रकारहरूलाई कुटपिट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उमनपा–४ महाविरचोक निवासी रुफटप होटलका सञ्चालक ३८ वर्षीय धर्मेन्द्र साहलाई माघ १९ गते

घरबारविहीन विस्थापितहरूद्वारा उचित बासको माग

राजगढ गाउँपालिका–४ बेल्ही चपेना बस्ने दलित मुसहरका १४ घर परिवारका सदस्यहरूले सोही ठाउँका ५८ वर्षीय रामबहादुर मण्डलले घर भत्काएर विस्थापित बनाइ दिएको भन्दै माघ १९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा

विद्यालय पुनर्निर्माण नहुँदा पठन पाठनमा समस्या

भूकम्पले भत्केका विद्यालय अझै पुर्ननिमाण नहुँदा पठनपाठनमा समस्या भएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको तीनओटा र जोखिम बस्तीमा परेका सात ओटा गरी भूकम्पका कारण भत्केका रसुवाका १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई माघ २० गते गिरफ्तार गरेको छ । आरोपितले माघ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २० गते जिल्ला

स्कुल बसमा आगजनी

अपरिचित दूईव्यक्तिले हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल स्कूलको दुईवटा बसमा आगजनी गरेका छन् । माघ १८ गते रातको ९ मोटरसाइकलमा आएका २ अपरिचित व्यक्तिले स्कूलको कम्पाउण्डभित्र रहेको ना ७

अदालत परिसरबाटै प्रतिबन्धित नेकपाका चारजना कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपामा चारजना कार्यकर्तालाई  प्रहरी गिरफ्तार गरेको छ । नख्खु कारागारबाट रिहा भएलगत्तै चारै जनालाई प्रहरीले अदालत परिसरबाट माघ १९ गते गिरफ्तार गरेको प्रहरीले बताएको छ । काठमाडौ जिल्ला, नागार्जुन

बालिकाको अपहरण गरि १६ लाख फिरौती मागेको आरोपमा गिरफ्तार

भक्तपुर जिल्लाको मध्यपूरथिमि नगरपालिका–५ कि यूकेजीमा पढ्ने छ वर्षीया बालिकालाई २०७६ माघ १९ गते दिउँसो अपहरण गरि १६ लाख फिरौती मागेको आरोपमा प्रहरीले एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।  सर्लाही जिल्ला लालबन्दी

बलात्कार घटनाको आरोपमा उजुरी

४६ वर्षिया महिलालाई ०७६ माघ १७ गते खाँडादेवी गाउँपालिका–३ को कुदुरसा जंगलमा सोही गाउँपालिका–६ का २४ वर्षिय प्रकाश बुढाथोकीले बलात्कार गरेको भनि ०७६ माघ १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा

बलात्कार आरोपमा १९ वर्ष कैद फैसला

१३ बर्षीया बालिकालाई बलात्काकर गरेको आरोपमा चितवन अदालतका न्यायधीश प्रकाशकुमार अधिकारीको इजालासले माघ १९ गते आरोपिलाई १९ वर्ष कैद र २ लाख क्षतिपूर्ती फैसला गरेको छ । ०७६ साउन १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको घटनाको आरोपमा बागचौर नपा–१० घरभई हाल कालिमाटी गाउँपालिका–४ निवासी ५० वर्षीय नारायण गिरीलाई प्रहरीले माघ १८ गते गिरफ्तार गरेको छ । आरोपितले ०७६ साउन ११

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई माघ १५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरी कास्की जिल्ला रुपा गाउँपालिका–४ खाल्टे बस्ने ३१ वर्षीय चन्द्र बहादुर ठकुरीलाई माघ १९ गते उनकै घरबाट गिरफ्तार गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित एसएसपी राणाद्वारा प्रहरीसमक्ष आत्म समर्पण

४० वर्षीया महिलालाई यौन  दुर्व्यवहार गरेको आरोप सार्वजनकि भएपछि सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसएसपी ४९ वर्षीय सौरभ राणाले माघ १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्म समर्पण गरेका छन्

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

नेपाल पत्रकार महासंघ दाङका सह सचिव एवं गोरखापत्र दैनिकका समाचारदाता तुलसीपुर उपमनपा–१९ का ३० वर्षीय गोकर्ण पौडेललाई  कुटपिट गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का २५ वर्षीय सागर सुनारी मगर र

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का ३५ वर्षीय बिरजु चौधरीलाई माघ १८ गते गिरफ्तार गरेको छ । पीडितलाई विवाहको प्रलोभन देखाएर माघ ११ गते  बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६७ वर्षीया महिला बलात्कारको आरोपमा प्रहरीले  इस्मा गाउँपालिका– ६ अमरपुरका ४७ वर्षीय  भीमप्रसाद पोख्रेललाई माघ १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १२ गते बलात्कार गरेको भन्दै पीडित

घर टहरामा डोजर लगाएर हटाउन लागेको घटनाको मानवअधिकारकर्मीद्वारा अनुगमन

जनकपुरको विश्वकर्माचोकस्थित कालीमाता मन्दिरको वरिपरि रहेको ८ कठ्ठा ३ धुर जग्गामा बनाइएको घर टहरामा डोजर लगाएर हटाउने लागेको घटनाको मानवअधिकारकर्मीहरुले माघ १८ गते अनुगमन गरेका छन् । गुठिको जग्गामा २०

घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी दर्ता

पचालझरना गाउँपालिका–७ की २३ वर्षीया सर्मिला दर्जीलाई उनका २८ वर्षीय पति खाम्मा दमाईले कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले पतिविरूद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन्

डेक्स र बेन्च अभावका कारण विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

रामगोपालपुर नपा–७ स्थित जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेन्च डेक्स जस्ता फर्निचरको अभावमा पछिल्लो एक महिनादेखि तराइमा चलेको शीतलहरको कहर र माघ महिनाको चिसोमा पनि भुइँमै बसेर पढ्न बाध्य छन्

विद्यालयका शौचालय प्रयोगमा नआएपछि पठनपाठनमा समस्या

बनगाड कुपिण्डे नगरपालिकाको सरस्वती आधारभूत विद्यालय लाखरमा कक्षा आठमा अध्ययनरत मनकुमारी पुनले विद्यालयमा शौचालय प्रयोग विहीन भएपछि पठनपाठनमा समस्या भएको बताउनुहुन्छ । विद्यालयको शौचालयमा पानीको अभावले प्रयोग विहीन बनेछि विद्यार्थीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला जनकपुर घर भई हाल गौर नपा—१ बस्ने ६० वर्षीया रामकिशोर मिश्रलाई माघ १७ गते गिरफ्तार गरेको छ । बालिकालाई माघ १६