छाउगोठ भत्काँउदै गर्दा प्रहरीमाथि आक्रमण,आरोपित गिरफ्तार
बान्नीगढी जयगढ गाउँपालिका–३ वर्दादेवीमा रहेको छाउगोठ भत्काँउदै गर्दा माघ १८ गते बेलुकी प्रहरीमाथि आक्रमण भएको छ । प्रहरीमाथि आक्रमण गरेको आरोपमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया धना साउदलाई माघ





