INSEC Online

📅 २०८३ असार १२

समाचार

संयुक्त राष्ट्र संघले व्यवस्था गरेको मानव अधिकारलाई नजिकबाट बुझ्नुपर्छ: इन्सेक अध्यक्ष श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष इन्दीरा श्रेष्ठले नेपालका नागरिक समाजले संयुक्त राष्ट्र संघले व्यवस्था गरेका मानव अधिकारलाई नजिकबाट बुझ्नु पर्ने बताउनुभएको छ ।  इन्सेकद्वारा धुलिखेलमा आयोजित “मानव अधिकारको

महिला आयोगमा पदाधिकारी नियुक्त नगरेकोमा सरकारका नाममा सर्वोच्चको कारण देखाउ आदेश जारी

चार वर्ष चार महिनादेखि पदाधिकारीविहीन राष्ट्रिय महिला आयोगमा किन पदाधिकारी नियुक्त नगरेको भन्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानासहितले २०७६ पुस

बलात्कार घटनाका आरोपित पूर्पक्षका लागि थुनामा

बिगु गाउँपालिका–४ का ७४ वर्षीय बोलबहादुर खड्का बलात्कारको आरोपमा पूर्पक्षका लागि थुनामा परेका छन् । जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको इजलाशमा ०७६ माघ १३ गते भएको थुनछेक बहसपछि खड्कालाई पूर्पक्षका लागि

यौन कार्यमा लगाएको आरोपमा तीन जना गिरफ्तार

एक जना बालिका र दुई जना महिलालाई यौन कार्यमा लगाएको आरोपमा तीन जनालाई प्रहरीले ललितपुर महानगरापालिका–२, सानेपाबाट गिरप्mतार गरेको छ । १७ वर्षीया बालिका सहित २४ वर्षीया र २५ वर्षीया

एनसेल टावरमा आगजनी

खैरहनी नगरपालिका–२ मा रहेको एनसेल टावरमा माघ १३ गते राती अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट टावरमा क्षति पुगेको छ । दमकल र प्रहरीको सहयोगमा आगजनी नियन्त्रणमा लिएको जिल्ला

नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते

नेपाल विद्यार्थी संघको महाधिवेशन तत्काल गराउन माग गर्दै ४२ दिनदेखि नेपाली कांग्रेस पार्टी कार्यलय परिसर सानेपामा रिले अनसन स्थलमा झडप हुँदा तीनजना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा मोरङ

ग्रामिण क्षेत्रमा फैलिएको सिजनल फ्लुका कारण सात जनाको मृत्यु

सिजनल फ्लुका कारण चंखेली गाउँपालिका, सर्केगार्ड गाउँपालिका र खापुनाथ गाउँपालिकामा सात जनाको मृत्यु भएको स्थानीयबासीले बताएका छन् । चंखेली गाउँपालिका–६ को मासिधारा गाउँमा फैलिएको सिजनल फ्लुका कारण ४५ वर्षीय मदन

बलात्कार प्रयास घटनाका आरोपित विरुद्व प्रहरीमा उजुरी

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै शुभकालिका गाउँपालिका–१ का २९ वर्षीय युवराज शाहीविरूद्व पीडित पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका छन् । आरोपितले पीडितलाई “लेनदेन

दुई हजार ५९ जना द्वन्द्वपीडितले अझै राहत पाएनन्

सशस्त्र द्वन्द्वको समयमा माओवादी र राज्य पक्षबाट पीडित भएका जिल्लाका २ हजार ५९ जना द्वन्द्व पीडितले हालसम्म राहत पाउन सकेका छैनन् । घाइते तथा अङ्गभङ्ग भएका २ हजार ३ सय

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित भेरी नपा–२ डिंगाका ४६ वर्षीय दलबहादुर पुनलाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । महिला घरमा रहेको अवस्थामा माघ १२ गते

बालविवाह न्युनीकरण अभियानमा ज्योतिषहरूको प्रतिबद्धता

बालविवाह न्युनीकरण अभियानलाई सफल पार्न जिल्लाका ज्योतिषहरूले प्रतिबद्धता जनाएका छन् । उनीहरूले २० वर्ष माथिको मात्र चिना हेर्ने सामुहिक प्रतिबद्धता जनाएका हुन । छत्रेश्वरी गाउँपालिका –१ गैरीगाउँका ज्योतिष खिमलाल अधिकारीले

६५ वर्षीया महिलाको हत्या, घटना शङ्कास्पद

सुन्दरबजार नपा–७ पाउँदी घर भएकी ६५ वर्षीया सीता पोखरेल आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । ०७६ माघ १२ गते अज्ञात समूहले पोखरेलको हत्या गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सदस्य राप्ती गाउँपालिका–१ भालुवाङका ४६ वर्षीय भीमबहादुर पुनलाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको जनाएको छ  । कुखुराको दाना लिन भालुवाङ बजारमा 

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य मुसिकोट नगरपालिका– ८ का ४८ वर्षीय गोबिन्द बिक ‘आकाश’लाई प्रहरीले माघ १२ गते गिरफ्तार गरेको छ । प्रहरीले बिकलाई रेसुङ्गा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–२ सरौलीका १९ वर्षीय सुमन सुनारलाई माघ १२ गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ११ गते बलात्कार गरेका भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा अदालतले सजाय फैसला गरेपछि फरार रहेका इलाम नगरपालिका– ११ का ३९ वर्षीय सन्तोष एक्तेनलाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । २०५५ साल

कर्मचारी नहुँदा दुई महिनादेखि विषादी मापन प्रयोगशाला बन्द

राष्ट्रिय फलफुल, तरकारी थोक तथा खुद्रा विक्री केन्द्रमा रहेको विषादी मापन केन्द्रको प्रयोगशाला दुई महिना देखि बन्द रहेको छ । पोखरा  शान्तिवनको विक्रि केन्द्रमा रहेको प्रयोगशालामा कर्मचारी नहुँदा नियमित रुपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्खला स्वास्थ्य चौकी बुलिङ्गटार गाउँपालिका–४ उपल्लो अर्खलाका प्रमुख ४२ वर्षीय टोकबहादुर सुस्लिङ्ग मगरलाई ०७६ माघ १२ गते गिरफ्तार  गरेको छ । माघ २ गते पीडित

जातीय विभेदको कसूरमा १० हजार जरिवाना !

नारायण नपा–१० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव कसूरमा दैलेख जिल्ला अदालतले १० हजार रुपियाँ जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणी

नवनिर्वाचित सभामुख सापकोटाद्वारा सपथ ग्रहण, विरोध गर्ने अधिकारकर्मीहरू गिरफ्तार

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पुस १३ गते पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँले सपथ ग्रहण गर्नुभएको हो । सभामुखमा माघ