बलात्कार घटनाका आराेपितलाई दुईवर्ष कैद फैसला
१० वर्षीया र ११ वर्षीया बालिकालाई ०७५ मङ्सिर २४ गते बलात्कार गरेको आरोपमा ६० वर्षीय हजुरबुबालाई दुईवर्ष कैद फैसला भएको छ । चितवन राप्ती नगरपालिका–१ गड्यौलीका आरोपीलाई जिल्ला अदालत चितवनका
१० वर्षीया र ११ वर्षीया बालिकालाई ०७५ मङ्सिर २४ गते बलात्कार गरेको आरोपमा ६० वर्षीय हजुरबुबालाई दुईवर्ष कैद फैसला भएको छ । चितवन राप्ती नगरपालिका–१ गड्यौलीका आरोपीलाई जिल्ला अदालत चितवनका
जिल्ला कारागार रसुवामा क्षमताभन्दा चार गुणा बढी बन्दी रहेका छन् । ‘ङ’ श्रेणीको जिल्ला कारागारको क्षमता २५ जनाको छ । तर ९८ कैैदी र १२ थुनुवा गरी एक सय १०
१६ र १८ वर्षीया दुईजना बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा– १ का १८ वर्षीय सुनीलकुमार कवरलाई माघ २१ गते गिरफ्तार गरेको छ । विद्यालय गएका दुई बालिकालाई
बुद्धभूमि नपा– ४ किलौलीकी ३२ वर्षीया बिष्णुकुमारी नेपालीले पति ३० वर्षीय केशवबहादुर सेन विरूद्ध जिल्ला अदालतमा माघ २० गते घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गराउनु भएको छ । पतिले पटक
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १९ गते १४ वर्षीय बालकलाई ६ महिना कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले उक्त
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–१० का ६३ वर्षीय प्रदीप तामाङलाई माघ २० गते गिरफ्तार गरेको छ । आरोपितले माघ २० गते यौन दुव्र्यवहार गरेको आरोपमा
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वुद्धशान्ति गाँउपालिका–२ का २७ वर्षीय एक कमल भनिने दिलकुमार कामीलाई माघ २१ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई फकाएर पटक–पटक बलात्कार गर्दै
०७६ माघ २१ हत्या भएको १८ दिनपछि मकवानपुर प्रहरीले तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्न रहेकाे पाँचजना आराेपिलाई सार्वजनिक गरेको छ । प्रहरीले माघ २१ गते पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिका–११
१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपमा एक जनालाई माघ २० गते गिरफ्तार गरिएको छ । गिरफ्तार पर्नेमा धादिङ जिल्ला गजुरी–८, बस्नेत गाउँका २८ वर्षीय हरिकृष्ण भनिने हेमनसिंह बस्नेत रहेका छन्
३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारत स्थायी घर भइ हाल बेसीशहर नपा–३ रानीकुवामा व्यवसाय गर्दै आएका ३५ वर्षीय प्रवेश खानलाई ०७६ माघ २० गते गिरफ्तार गरेको छ
अपाङ्गकोटा सुनिश्चितताको माग गर्दै तनहुँ नेत्रहिन संघका अध्यक्ष कृष्णप्रसाद अधिकारी अनशनमा बस्नु भएको छ । व्यास नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका अपाङ्गता राहत शिक्षकको कोटालाई सामान्य राहत कोटा बनाएको विरोधमा अधिकारी
महिला हिंसाविरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघ २० गतेदेखि सुरक्षित बेटी अभियान सुरू गरेको छ ।
प्रहरीले प्राप्त अधिकारको दुरुपयोग गरी नियन्त्रणामा लिएर सिन्धुपाल्चोकको जुगल ३ का २८ वर्षीय विष्णु तामाङलाई गोलि प्रहार गरेको भन्दै मानव अधिकारवादी संघ संस्थाहरूले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन्
औरही नपा–२ देउरीप्रवाह की २४ वर्षीया चिन्ताकुमारी पासवानलाई माघ १८ गते कुटपिट गरी हत्या गरेको आरोपमा सासु ४५ वर्षीया कुमला देवी पासवान र नन्द २० वर्षीया पुनिता पासवानलाई माघ १९
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार घर भई विगत १५ वर्षदेखि झारफुक गर्दै आएका तान्त्रिक कोल्हवी नपा–११ रमपुर्वा बस्ने ५५ वर्षीय रामेश्वर शर्मा भनिने हरिनारायण शर्मालाई माघ
लम्कीचुहा नगरपालिका–४ गुलरास्थित सडकखण्डमा माघ १९ गते प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा डिएसपीसहित नौ जना प्रहरी घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–४ गुलरास्थित सडकखण्डमा माघ १८ गते राति से २
वर्षौदेखिको पुरानो जीर्ण र चर्केको भवनमा सजाय भुक्तान गर्नु परेको डोल्पा कारागारका कैदी बन्दीले गुनासो गरेका छन् । हामीलाई अपराध गरेर जेल जीवन विताउनु परेकोमा चिन्ता छैन, तर चिरा चिरा
गोदावरी नगरपालिका–२ की २३ वर्षीया उर्मिला विष्टको ०७६ माघ १८ गते हत्या गरेको आरोपमा पति रमेश कार्कीलगायत परिवारका पाँच जनालाई माघ १९ गते प्रहरीले गिरफ्तार गरेको छ । माघ १६
बारेकोट गाँउपालिकाको नायकवाडास्थित घाट डिपोमा चामल नहुँदा बारेकोट क्षेत्रमा खाद्यन्न अभाव भएको स्थानीयबासीले गुनासो गरेका छन् । गाँउमा उत्पादन भएको खाद्यान्न सकिएपछि स्थानीय समस्यामा परेका हुन । गाउँमा उत्पादित अन्न
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मेची ब्यूरो सदस्य भएको आरोपमा प्रहरीले दमक नगरपालिका–५ बाट ४६ वर्षीय तारा थापालाई माघ २० गते गिरफ्तार गरेको छ । ०७६ साउन २७