१० वर्षीया र ११ वर्षीया बालिकालाई ०७५ मङ्सिर २४ गते बलात्कार गरेको आरोपमा ६० वर्षीय हजुरबुबालाई दुईवर्ष कैद फैसला भएको छ ।
चितवन राप्ती नगरपालिका–१ गड्यौलीका आरोपीलाई जिल्ला अदालत चितवनका न्यायधीश प्रकाशकुमार अधिकारीको इजलासले दुई वर्ष कैद र २० हजार क्षतिपूर्ति हुने फैसला गरेको हो । आरोपितलाई मङ्सिर २९ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाकाे बुबाले मङ्सिर २९ गते नै उनी विरुद्ध इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिनुभएको थियो । बालिकाको पुस ३ गते स्वास्थ्य परीक्षण भएको थियो ।
सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडित पूर्णप्रसादको मुद्दामा लिखित जवाफ दिन आदेश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री