INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मेची ब्यूरो सदस्य भएको आरोपमा प्रहरीले दमक नगरपालिका–५ बाट ४६ वर्षीय तारा थापालाई माघ २० गते गिरफ्तार गरेको छ ।

०७६ साउन २७ गते बिर्तामोड नगरपालिकाको ७,८ र ९को संयुक्त वडा कार्यालयमा बम विष्फोट गराएको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

आरोपितको ठेगाना गोप्य राखिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

अन्य

भिडियो