INSEC Online

📅 २०८३ असार १३

समाचार

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले उदयपुरगढी गाँउपालिका–५ का २६ वर्षीय टिक भनिने टेकबहादुर राइलाई माघ २३ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश मनोज केसीको

बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

२१ वर्षीया शारिरीक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–७ चुहाडेका ५२ वर्षीय धनबहादुर दनुवारलाई माघ २३ गते नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश मनोज

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–१५ का ५१ वर्षीय कृष्णबहादुर दनुवारलाई माघ २३ गते १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश दीपक खनालको इजलासले कैद

यौन  दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

११ वर्षीया छोरीलाई यौन  दुर्व्यवहार गरेको कसुरमा अदालतले ४० वर्षीय बाबुलाई माघ २२ गते चार वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कसुर गरेको ठहर गर्दै

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सल्यान जिल्ला कुमाख गाउँपालिका–३ का ३९ वर्षीय बालकृष्ण शर्मा र दाङ जिल्ला तुलसीपुर उपमनपा–८ कटकुइयाका ३९ वर्षीय प्रदिपबहादुर वलीलाई प्रहरीले

बलात्कार गरेको कसुरमा दश वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले जिल्ला भोजपुर अरूण गाउँपालिका–३ का ३० वर्षीय खिलक दर्जीलाई माघ २० गते दश वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश प्रकाश मणिराम

बलात्कार प्रयास गरेको कसुरमा साढे तीन वर्ष कैद सजायको फैसला

५५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको कसुरमा सानीभेरी गाउँपालिका –६ का २७ वर्षीय प्रकाश पुन मगरलाई रुकुम जिल्ला अदालतले साढे तीन वर्ष कैद सजाय र १० हजार रुपियाँ क्षतिपुर्तिको

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले जिल्ला सप्तरी राजविराज नगरपालिका–१ का ३४ वर्षीय सञ्जय भनिने देवेन्द्रप्रसाद यादवलाई माघ २२ गते पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–१२ घरभई हाल गोलबजार नपा–२ बस्ने १९ वर्षीय चन्दनकुमार यादव विरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा माघ २१ गते पीडित परिवारले उजुरी ददिएको छ

वडा अध्यक्ष हत्या घटनाका सात जना आरोपित गिरफ्तार

पञ्चदेवल विनायक नगरपालिका–२ विनायकका वडा अध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या घटनाको अनुसन्धानका लागि माघ २२ गते सात जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सात जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको

 प्रतिबन्धित नेकपाका जिल्ला सदस्य पार्टी परित्याग पछि  रिहा

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  जिल्ला सदस्य मुसिकोट नगरपालिका–८ का ४२ वर्षीय गोबिन्द बिक ‘आकाश’लाई पार्टी परित्यागपछि  जिल्ला प्रशासन कार्यालयले माघ २२ गते   रिहा गरेको छ ।

विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा आगजानी, २७ लाखको क्षति

धनुषाको मिथिला नपा–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेका छन् । अज्ञात समुहले माघ २१ गते बिहान १ः२५ बजे पेट्रोल छर्केर

शुद्ध पिउने पानीबाट वन्चित दुनीवासी

मार्मा गाउँपालिका– ३ दुनी र डिलाशैनी गाउँपालिका– १ को सीमा क्षेत्रमा बसोबास गर्दै आएका ८४ घरधुरी परिवार वर्षौदेखि शुद्ध पिउने पानीबाट वन्चित हुँदै आएका छन् । यहाँ बसोबास गर्ने ८४

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका प्युठान जिल्ला सदस्य ३७ वर्षीय चिमबहादुर कार्की (बुलेट कार्की) लाई जिल्ला प्रहरी कार्यालय पर्वतले ०७६ माघ २० गते गिरफ्तार गरेको छ । कार्कीले प्रहरीलाई

शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या

के आई सिह गाउँपालिका अन्तर्गत रहेका आठ ओटा माध्यमिक विद्यालय र ३२ ओटा आधारभूत विद्यालय गरी ४० ओटा विद्यालयमा शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । गाउँपालिका अन्तर्गतका बासुदेव

प्रदेश सभाको दुई वर्ष पूरा, दोश्रो वर्षमा सात विद्येयक पारित

प्रदेश २ को प्रदेशसभा माघ २१ गते दुई वर्षको कार्यकाल सम्पन्न गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ । प्रदेशसभाको २ वर्षको कार्यकाल पुरा भएको अवसरमा प्रदेशसभाले एक कार्यक्रमको आयोजना गरि

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  २६ वर्षीय देवरलाई माघ २१ गते गिरफ्तार गरेको छ । आरोपितले  आफुलाई माघ १२ गते बलात्कार गरेको भन्दै  माघ १६ गते जिल्ला प्रहरी

क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या देखिएको छ । जिल्ला कारागार बागलुङको क्षमता ३५ जना कैदीबन्दी राख्ने हो । कारागारमा सेवा प्रवाह पनि ३५ जनालाई लक्षित गरेर

अपहरण घटनाका आरोपित गिरफ्तार

प्रसौनी गाउँपालिका–५ प्रष्टोका ३२ वर्षीय जयप्रकाश साहको १० वर्षीय छोरा आकाश कुमार साहलाई माघ १७ गते सोही गाँउका ३८ वर्षीय बिर बहादुर रामका १४ वर्षीय छोरा राजकुमार रामले चक्लेट खान

अपहरण तथा शरीर बन्धक घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा पीडितले लुम्बिनी साँस्कृतिक नपा–११ का ४५ वर्षीय राजमोन लोध, ३५ वर्षीय मुन्ना मुसलमान र पीडितका ४० वर्षीय दाजु विरूद्ध जिल्ला प्रहरी