१८ दिनदेखि नगर र वडाका सेवा बन्द हुँदा स्थानीयलाई सास्ती !
पञ्चदेवल विनायक नगरपालिका र वडाबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा नगरबासीले सास्ती व्यहोरेका छन् । माघ २३ गतेदेखि बन्द नगरका सम्पूर्ण सेवा हालसम्म पनि सुचारू हुन नसक्दा स्थानीय
पञ्चदेवल विनायक नगरपालिका र वडाबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा नगरबासीले सास्ती व्यहोरेका छन् । माघ २३ गतेदेखि बन्द नगरका सम्पूर्ण सेवा हालसम्म पनि सुचारू हुन नसक्दा स्थानीय
१९ वर्षीया युवतीलाई प्रलोभनमा पारी माघ १६ गते भारतमा बेचबिखन गर्न लैजान लागेको आरोपमा घोडाघोडी नगरपालिका–१२ का ५० वर्षीय परशुराम चौधरी र २३ वर्षीया ऐश्वर्य चौधरीलाई प्रहरीले फागुन ८ गते
चन्द्रपुर नपा–८ बेतौैनाका ४५ वर्षीय टेकनाथ राउतको पाँच जना छोराछोरीको जन्मदर्ता नभएको कारण शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । चार वर्ष अगाडी ४३ वर्षीया श्रीमती घरबाट वेपत्ता भएको र विवाह
गढिमाई नपा–२ मा रहेको समनपुर स्वास्थ्य चौकीमा यस आर्थिक वर्ष ०७६/०७७ मा सुत्केरी भएका महिलाहरुले यातायात प्रोत्साहन वापतको १ हजार रुपियाँ रकम पाएका छैनन् । यस स्वास्थ्य चौकीमा नेपाल सरकारले
सायल गाउँपालिका र आदर्श गाउँपालिकामा डोजर र स्काभेटरमा अज्ञात पक्षले फागुन ७ गते राति आगजनी गरेको छ । सायल गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको स्काभेटर सो गाउँपालिकाको वडा नं
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन ७ गते तानसेन नपा–१३ अर्गलीका ३२ वर्षीय मिनबहादुर बुढाथोकीलाई सात महिना नौ दिन कैदको फैसला गरेको छ ।
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नपा–२ अम्रेनीका ६३ वर्षीय भीमलाल कडेललाई फागुन ५ गते गिरफ्तार गरेकोे छ । बालिका घरमा एक्लै भएको बेला फागुन ५ गते
१६ वर्षीय बालकलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा – ४ का ३६ वर्षीय काजु चौधरीलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडितलाई ०७५ चैत २५ गते आरोपितले
संविधान संशोधनलगायतका माग राखेर २०७६ फागुन १ गतेदेखि कैलालीको धनगढीमा आमरण अनशनमा रहेका थारूवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूको स्वास्थ्य अवस्था संवेदनशील हुदैं आएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर
जिल्लाको उमाकुण्ड गाउँपालिका–१ का स्थानीयले जग्गा नापी भएको ४५ वर्षसम्म पनि जग्गा धनी पुर्जा पाउन सकेका छैनन् । जग्गाको पुर्जा नपाउँदा आर्थिक अधिकार खोसिएको स्थानीय दावा नुरी शेपाले बताउनु भयो
बिजौरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष पदका उम्मेदवार तुलसीपुर उपमनपा–१९ का ३७ वर्षीय प्रेमनाथ योगीको बा १९ च १७६४ नम्बरको स्कारपियो गाडीमा फागुन ७ गते अज्ञात पक्षले आगजनी गरेको छ ।
२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुनवल नपा–६ का ३३ वर्षीय राजु क्षेत्रीलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ७ गते बलात्कार प्रयास गरेको
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१५ का १९ वर्षीय अमर रावतलाई फागुन ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ४ गते बलात्कार प्रयास गरेको
६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पीडित पक्षले गुल्मी दरवार गाउँपालिका– २ का ७६ वर्षीय केयरसिंह सारू विरूद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीडितलाई
जातीय विभेद गरेको घटनाका आरोपित बलेफी गाउँपालिका ८ लामोसाँघुका ४५ वर्षीय नेत्रबहादुर कार्कीलाई ०७६ फागुन ६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित कार्कीले सोही गाउँपालिका–७ का मनिक गहतराजलाई ०७६
व्यास नपा–१० विपि भन्ज्याङका ६६ वर्षीय दलबहादुर विकको हत्याको आरोपमा मृतकका छोरा ३५ वर्षीय तिलबहादुर विकलाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ । प्यारालाईसिसको बिरामी दलबहादुर घरमा बसिरहेको अवस्थामा
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिद लखन गाउँपालिका–८ का १८ वर्षीय प्रकाश परियारलाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २९ गते देखि विवाहको
जनकपुरधाम उमनपा–८ ज्ञानकुपस्थित कविर बाल आश्रममा फागुन ६ गते दोहा कतारबाट युवाहरुले पठाएको नगद १६ हजार रुपियाँ र फलफूल इन्सेक धनुषा जिल्ला प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहको पहलमा सहयोग गरिएको छ ।
२० र २१ वर्षीया युवतीलाई बन्धक बनाएर देह व्यापार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । प्रहरीले मोरङ विराटनगर महानगरपालिका–५ स्थायी घर भई झापाको मेचीनगर नगरपालिका–७ बस्ने ४४
चन्द्रपुर नपा–१० मा अवस्थित श्री प्राथमिक विद्यालय वलुवा मटिऔनमा दरबन्दी अनुसार शिक्षक नहुदाँ विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुने गरेको सरोकारवालाहरुले बताउनु भएको छ । नेपाल सरकारले तोकेको दरबन्दी ६ जना