INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१५ का १९ वर्षीय अमर रावतलाई फागुन ६ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले फागुन ४ गते  बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले  फागुन ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए । उजुरीको आधारमा अनुसन्धान भइरहेको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण फागुन ५ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो