INSEC Online

📅 २०८३ असार १३

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  प्रतापपुर गाउँपालिका–९ का १९ वर्षीय अजय राजभरलाई फागुन ६ गते बेलाटारीबाट गिरफ्तार  गरेको छ । पीडितलाई फागुन ४ गते आरोपितले बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित  गिरफ्तार

आठ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बुवालाई फागुन ४ गते तिलोत्तमाबाट  गिरफ्तार गरेको छ । पीडित बालिकालाई घरमा आमा नभएको बेला ०७६ साउन २३  बलात्कार गरेको भन्दै 

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाँउपालिका–१ थुमुवा पिपराका २२ वर्षीय पंकज तिवारी, २३ वर्षीय बृजेश त्रिपाठी र १६ वर्षीय एक बालकलाई फागुन ५ गते सम्मरीमाईबाट गिरफ्तार

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया बुहारी सुधिरा देवी यादवलाई कुटपिट गर्दै शरिरमा मट्टितेल खन्याई आगो बालेर हत्या गर्न खोज्ने ४८ वर्षीया सासु रामपरी देवी यादवलाई प्रहरीले फागुन ५ गते जनकपुरबाट लुकीछिपी बसेको अवस्थामा

अपहरण तथा बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई अपहरण गरि बलात्कार गरेको घटनाका फरार आरोपित मिथिलाविहारी नपा–२ बस्ने २७ वर्षीय अकलेश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ४ गते गिरफ्तार गरेको छ । मिथिला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गलकोट नपा—५ का २९ वर्षीय थम्मन बहादुर पाण्डेलाई गिरफ्तार गरेको छ । पीडितलाई विवाह गर्ने प्रलोभनमा पारेर आरोपितले २०७६ मङ्सिर २३

यौनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले फागुन ६ गते गोलबजार नपा–६ का ४९ वर्षीय गंगाप्रसाद महतोलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई फागुन ४ गते यौनदुर्व्यवहार

हत्या घटनाका आरोपितलाई १२ वर्ष कैद फैसला

लहान नपा–१८ का ५० वर्षीय उम्दिलाल सदायको हत्या गरेको ठहर गर्दै मृतकका छोरा २५ वर्षीय सञ्जय सदायलाई जिल्ला अदालतले फागुन ५ गते १२ वर्ष कैदको फैसला गरेको छ । जिल्ला

कारागार भित्रै कैदी मृत फेला

जिल्ला कारागार,अछाममा कैद भुक्तान गरिरहेका पञ्चदेवल विनायक नगरपालिका – ६ तोलीका  ४३ वर्षीय दिपेन्द्र विक कारागार भित्रै फागुन ६ गते बिहान मृत अवस्थामा फेला परेका छन् । कारागारको कोठा नम्बर

राहत नपाएको द्वन्द पीडितको गुनासो

सशस्त्र द्वन्द्वको क्रममा पीडित नौकुण्ड गाउँपालिका–१ यार्साका ५८ वर्षीय सुकुबहादुर तामाङले अहिलेसम्म राहत नपाएको गुनासो गर्नुभएको छ । तत्कालिन राज्य तथा विद्रोही नेकपा माओवादीले पनि आफुलाई बेवास्ता गरेको उहाँले गुनासो

मैना सुनारको आफन्त र अधिकारकर्मीद्वारा न्याय माग

बलात्कारपछि हत्या गरिएकी काभ्रेकी १६ वर्षीया बालिका मैना सुनारको परिवार र अधिकारकर्मीहरुले न्यायको लागि अपिल गरेका छन् । न्यायो लडाईमा नेपाली सेनाले अवरोध गरिरहेको र त्यसलाई सरकारले साथ दिईरहेको गुनासो

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेकाे आराेपमा कालिकोट नरहरी गाउँपालिका–६ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–८ बस्दै आएका २८ वर्षीय नरेन्द्र बहादुर बिकलाई प्रहरीले गिरफ्तार गरेको छ । बिकलाई फागुन ५ गते काठमाडौंको

बलात्कार प्रयास घटनाका आरोपित पूर्वसभामुख महरालाई अदालतद्वारा सफाई

किटानी जाहेरी दिने पीडितको इन्कारी बयान र घटनास्थलमा बरामद भएका सामानको औंठाछाप आरोपितसँग मेल नखाएको तथ्यका आधारमा पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले सफाई दिएको छ । काठमाडौँ जिल्ला अदालतले फागुन ५

प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाट पुन : गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले सुनसरी जिल्ला अदालत परिसरबाट फागुन ५ गते पाँच जनालाई गिरफ्तार गरेको छ । प्रहरीले ठेगाना नखुलेका प्रज्वल भनिने

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरी जिल्ला औरही नपा–७ बस्ने २५ वर्षीय नरेश महतो र भारत बिहार राज्यको मधुवनी जिल्ला कलुवाही बस्ने ४९ वर्षीय

चार महिनादेखि निःशुल्क खाजाबाट बञ्चित विद्यार्थी

चन्द्रपुर नपा–६ मा अवस्थित जनज्योति माध्यामिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठनमा चासो नदिँदा विद्यार्थीहरु सरकारले दिने दिवा खाजाबाट बञ्चित हुनाका साथै नमूना विद्यालय अन्तर्गत आएको सरकारी अनुदानको पहिलो किस्ता वापतको

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्युरो सदस्य प्यूठान नपा–३  का ५५ वर्षीय रत्नबहादुर थापालाई प्रहरीले  फागुन ४ गते पुनः गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालयले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–४ का २० वर्षीय समिर वलीलाई फागुन ४ गते गिरफ्तार गरेको छ । पीडितलाई विवाहको प्रलोभनमा  देखाएर  मङ्सिर ७ गतेदेखि एक महिनासम्म

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई अश्लिल तस्वीर र म्यासेज पठाएर यौन दुर्व्यवहार गरेको आरोपमा अन्नपुर्ण गाउँपालिका–६ घारका खिमबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । पटकपटक सामाजिक सञ्जाल फेसबुकमा अश्लिल तस्वीर र म्यासेज

बागमती प्रदेश सरकारको दुई वर्ष

बागमती प्रदेश सरकार स्थापना भएको दुई वर्ष भएको छ । प्रदेश सरकारले यो अवधिमा ५० ओटा ऐन निर्माण गरेको जनाएको छ । याे बीचमा मानव अधिकारसँग प्रत्यक्ष सराेकार राख्ने कानुनहरू