बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राईलाई प्रहरीले गिरफ्तार गरेको छ । खोटाङ जिल्ला हलेसी पुवाचुङ नगरपालिका ३ घर भएका ४८ वर्षीय राईलाई प्रहरीले फागुन ११
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राईलाई प्रहरीले गिरफ्तार गरेको छ । खोटाङ जिल्ला हलेसी पुवाचुङ नगरपालिका ३ घर भएका ४८ वर्षीय राईलाई प्रहरीले फागुन ११
भूकम्पले क्षति भएको भवनको पुनःनिर्माणको काम नसकिदा मन्थली नगरपालिका–९ पुराना गाउँको स्थानापति माविमा एक वर्षदेखि जस्ताको छाप्रो र खुल्ला आकाश मुनि पठन पाठन भइरहेको छ । भुकम्पले क्षति भएको भवनको
बागचौर नपा–३ निवासी सुनीता नेपालीलाई एक हप्ता अघि राति १० बजे सुत्केरी व्यथाले च्याप्यो । सुत्केरी हुन घरबाट आधा घण्टामै पुगिने थारमारे प्राथमिक स्वास्थ्य केन्द्र नगएर उहाँ परिवारसहित जिल्ला अस्पताल
कमलामाई नगरपालिका–१४ का सुवास श्रेष्ठ १७ वर्ष हुनुभयो । उहाँलाई कक्षा–६ मा पढ्दा पढ्दै कम्मर दुख्ने समस्या भयो । क्रमशः उक्त समस्याले दाहिने खुट्टा नै सुक्यो । विस्तारै हिडडुल गर्न
प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेको आरोपमा कास्की मादी गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर बस्ने २९ वर्षीय बृहस्पति पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । पौडेललाई फागुन ८ गते काठमाडौंको कुलेश्वरबाट गिरफ्तार
मन्थली नगरपालिका–८ चिसापानीमा रहेको स्वास्थ्य चौकीले भूकम्पको कारण जीर्ण भएको भवनबाट नै स्वास्थ्य सेवा प्रवाह गरि रहेको छ । जिर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह हुँदा सर्वसाधारणको जीवन जोखिममा रहेको स्वास्थ्य
सुन्दरहरैँचा नगरपालिका–५ की १९ वर्षीया प्रीति तिम्सिना अधिकारीलाई मानसिक दबाब दिएर आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् पीडित युवतीको नग्न तस्बिर
नेपाल सरकारले ०६९ जेठ ९ मा राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक नपाएको धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूले गुनासो गरेका छन् । धनकुटामा बहुमुखी क्याम्पसमा कार्यरत १४ जना आंशिक प्राध्यापकले
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता दाङ जिल्ला राप्ती गाउँपालिका –२ का ३३ वर्षीय सुरज परियार र कपिलवस्तु जिल्ला बाणगङ्गा गाउँपालिका –८ का ३२ वर्षीय विष्णुबहादुर राउतलाई
महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन भइरहेको सुदूरपश्चिम औद्योगिक व्यापारिक मेलामा कलाकार ज्योती मगरको प्रस्तुतीका क्रममा होहल्ला र ढुङ्गा प्रहार भएपछि फागुन १२ गते प्रहरीले गरेको लाठ्ठी चार्जबाट बेदकोट नगरपालिका – ८ निवासी
पोखरा मनपा–१ स्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडी प्रहरी र विद्यार्थीबीच झडप हुँदा एक जना घाइते हुनुभएकाे छ। प्रहरीले नेपाल विद्यार्थी सङ्घ नेता रेशम हमाललाई फागुन १२ गते गिरफ्तार गरेपछि आन्दोलित
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा साँफेबगर नपा–४ का २२ वर्षीय मदन वादीलाई जिल्ला अदातलत,अछामले १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीस नविनकुमार जोशीको
कोल्टि स्वास्थ्य केन्द्र सात महिनादेखि डाक्टरविहिन हुँदा यस क्षेत्रका सेवाग्राहीहरूले लामो समयदेखि समस्या झेल्दै आएका छन् । बुढिनन्दा नगरपालिका, हिमाली,स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको ५० हजार २ सय ६ भन्दा
९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकोलागि थुनामा रहेका शुक्लागण्डकी नपा–८ ढोरफिर्दीका पीडितकै ६२ वर्षीय बाबुलाई जिल्ला अदालत तनहुँको फागुन १२ गतेको फैसलाले जन्मकैद (२५ वर्ष) सजायको फैसला सुनाएको छ
बनगाड कुपिण्डे नपा–१ निवासी ३९ वर्षीय देवबहादुर बुढा क्षेत्री शारीरिक रुपले अशक्त हुनुहुन्छ । उहाँले भेरी किनारमा दैनिक गिट्टी कुटेर जीवन निर्वाह गर्दै आउनु भएको छ । जन्मजात दुबै खुट्टा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सरुमारानी गाउँपालिका – २ का ५५ वर्षीय भेषराज खत्री, प्यूठान नपा– २ का ४० वर्षीया प्रेमा बस्नेत र ४३ वर्षीय रुद्र
प्रधानमन्त्री के पी शर्मा ओलीलाई कालो झण्डा देखाउने ६ जनालाई प्रहरीले फागुन १२ गते गिरफ्तार गरेको छ । पोखरा मनपा–७ स्थित पोखरा विमानस्थल नजिक कालो झण्डा देखाउने नेपाल विद्यार्थी संघका
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरधाम उमनपा–६ बस्ने २६ वर्षीय अजय कुमार मुखियालाई फागुन १२ गते उनको घरबाट गिरफ्तार गरेको छ । फागुन ७ गते साँझ बालिका विवाह
पुरुष कैदीबन्दीको तुलनामा दैलेख कारागारका महिला कैदीबन्दीले बढी मानसिक समस्या भोगिरहेको नेपाल प्रहरी अस्पताल काठमाण्डौंका चिकित्सक मनोरोग विशेषज्ञ डा.आशिष दत्तको टोलीले जानकारी दिनु भएको छ । मनोरोग विशेषज्ञ डा. दत्तको
१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित कोहलपुर नपा–१२ निबुवाका ३० वर्षीय भोजबहादुर थापा विरूद्ध पीडित पक्षले फागुन १० गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराएका छन् । फागुन १०