INSEC Online

📅 २०८३ श्रावण २

समाचार

नवलपरासी कारागारमा २ सय २२ कैदीबन्दी फर्किए

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ । नवलपरासी कारागारमा अहिलेसम्म २ सय २२ कैदीबन्दी फर्किएका कारागारका जेलर विकल श्रेष्ठले जानकारी दिनुभयो

आन्दोलनमा सुर्खेतमा मात्रै २१ करोडको सरकारी सम्पत्तिमा क्षति

गत भदौ २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा सुर्खेतमा मात्रै २१ करोड रुपियाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको छ । क्षति मूल्याङ्कन समितिमा प्राप्त भएको विवरणका आधारमा २१ करोड १९

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ जेठ १३ गते बलात्कार गरी गर्भ पतन गराएको आरोपमा लहान नगरपालिका–२३ का २० वर्षीय सुरज यादव विरुद्ध पीडित पक्षले ०८२ असोज २ गते इलाका प्रहरी कार्यालय

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् । गरिबीका कारण

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका–३ की ५७ वर्षीया लिला पुनलाई हत्या गरेको आरोपमा प्रहरीले पति ५७ वर्षीय सुकराम पुनलाई ०८२ असोज ८ गते जिल्ला प्रहरी कार्यालय दाङले गिरफ्तार गरेको छ । घरायसी विवादमा

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको

फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा रु तीन करोड २५ लाख एक हजार ५५ बराबरको क्षति पुगेको छ

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो । स्थानीय

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ०८२ असाेज

पहिरोका कारण नौ घर जोखिममा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जिल्लाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण नौ घर जोखिममा परेका छन । केही दिनयताको वर्षाका कारण तलबाट पहिरोले

चन्दा आतङ्क मच्चाएको आरोपमा प्रहरीमा उजुरी

विराटनगर महानगरपालिका ४ स्थित नोवेल अस्पताल अगाडि औषधि पसल सञ्चालन गर्दै आएका व्यवसायीले चन्दा आतङ्क मच्चाएको आरोपमा विराटनगर महानगरपालिका ७ का काले भनिने अन्दाजी २८ वर्षीय विश्वास मण्डल र उनको

बालिकालाई यातना दिएको घटनाका आरोपितहरु गिरफ्तार

११ वर्षीया बालिकालाई कुटपिट गरी यातना दिएको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका— १ स्याउलेकी ३६ वर्षीया मंगली श्रेष्ठ र राकेश श्रेष्ठलाई ०८२ असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरुले

अपहरण पश्चात बालकको हत्या

गोलबजार नगरपालिका– १३ का १६ वर्षीय बालक अभिषेक सि‌ंहलाई ०८२ असोज ५ गते पहचिान नखुलेको समूहले अपहरण गरी हत्या गरेको अवस्थामा ०८२ असोज ७ गते बिहान घर नजिक आँप बगैँचामा

केन्द्रीय कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका पाँच जना कैदीबन्दीहरुलाई रुपन्देही प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार, प्रदर्शनकारीले कारागारहरूमा तोडफोड र

आन्दोलनका क्रममा घाइते भएकी महिलाको मृत्यु

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते वीरगञ्ज महानगरपालिका–१३ पावरहाउस स्थित नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रु‌ंगटाको घरमा प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गर्दा घाइते भएकी ५० वर्षीया सुशिला देवी

विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका १० जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट असोज ५ गते गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा दाङ कारागारका तीन जना, नवलपरासी

पत्रकारमाथि गरिएको दुर्व्यवहार घटनाप्रति अधिकारकर्मीहरुको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा ०८२ असोज ५ गते जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा भएको दुव्र्यवहारप्रति नेपालगञ्ज स्थित २१ ओटा पेसागत संघसंगठन तथा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ भदौ १४ गते बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका– ३ का २३ वर्षीय विरेन्द्र कुमार चौधरीविरुद्ध पीडित पक्षले असोज ५ गते इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएको