सरकारको नीति तथा कार्यक्रममा भएपनि सेनेटरी प्याड पाउनबाट छात्रा वञ्चित
आर्थिक वर्ष २०७६/७७ देखि सामुदायिक विद्यालयका छात्राहरूलाई नेपाल सरकारले नीति तथा कार्यक्रममा घोषणा गरे बमोजिम निशुल्क दिने भनिएको सेनेटरी प्याड ताप्लेजुङका कतिपय सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूले पाउन नसकेको गुनासो गरेका





